
बर्दिया, बर्दियाको बारबर्दिया र मधुवन नगरपलिकालाई जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि सानो डुङ्गाबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता अन्त्य भएको छ । विसं २०७१ साउन २७ गते बबईमा आएको बाढीले उद्घाटन नहुँदै कसुम्बा घाटको पुल बगाएपछि […]
जुम्ला, जुम्ला जिल्लामा आर्थिक वर्ष २०७४÷७५ देखि २०७५÷७६ भदौसम्मको तथ्याङ्क हेर्दा सबैभन्दा बढी घरेलु हिंसा रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको दुई वर्ष दुई महीनाको तथ्याङ्कमा १८२ वटा घरलु हिंसाका मुद्दा दर्ता […]
काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७६र७७ को बजेटमा घोषणा गरेअनुसार जेष्ठ नागरिकदेखि सबै प्रकारका सामाजिक सुरक्षा भत्ता बढाएको छ । अर्थ मन्त्रालयले बढेको सामाजिक सुरक्षा भत्ताको दर तय गरी राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण […]
स्वास्थ्यका लागि हाँस्नु निकै आवश्यक छ तर एउटा निकै अचम्मको घटना सार्वजनिक भएको छ । एक महिला बेस्सरी हाँस्दा उनको बंगारा फुस्किएको छ जसका कारण उनले मुख बन्द गर्न सकिनन् । अन्त्यमा उनले डाक्टरको सहयोगमा […]
सरकारले दशैँअघि सार्वजनिक सवारीसाधनको भाडा नबढाउने निर्णय गरेको छ । भाडा समायोजन नियमित गर्नुपर्ने भए पनि दशैँ अगाडि भाडाका विषयमा कुनै निर्णय नहुने यातायात व्यवस्था विभागले जनाएको छ । यातायात व्यवसायीसँग अग्रिम टिकटका लागि बैठक […]
बाँके– सुत्केरी ब्यथा लागेपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएकी जाजरकोटकी कमला अधिकारीको आज बिहानै करीब ५ः०० बजे सामान्यरुपमै शिशु जन्मियो । जन्मिएको केही समयमा अस्पतालले शिशुको मृत्यु भएको जानकारी कमलाका श्रीमान् मिलन अधिकारीलाई जानकारी गरायो […]
झापाको विर्तामोडमा रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्य सुत्केरी भए नगद उपहार प्रदान गर्दै आएको छ । सुत्केरी महिलालाई पौष्टिक आहारका लागि सहकारीले नगद उपहार प्रदान गर्दै आएको हो । […]
महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा एक १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार सम्सी गाउँपालिका–२ पर्सादेवारका एक किशोरीमाथि सामूहिक बलात्कार भएको हो । एक साताअघि घटेको […]
वीरगञ्ज । लामखुट्टे धपाउन बालिएको धुप गोठमा सल्केर पर्सामा आगलागी भएको छ । आगोले त्यहाँ बाँधिएका ८ वटा वस्तुभाउ जलेका छन् । जिल्लाको पोखरीया नगरपालिका–१०, शिवबर्वाका रामपृत राउत कुर्मीको खरले छाएको फुसको गोठमा आगलागी हुँदा […]