Aamsanchar

समाचार

सुनसरी, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले सुनसरीका दुई शैक्षिक संस्थामा बम बिष्फोट गराएका छन् । सुनसरीको इटहरी उपमहानगरपालिकास्थित सुष्मा गोदावरी कलेज र धरान उपमहानगरपालिकास्थित दिल्ली पब्लिक स्कूलमा बिहीबार मध्यराति विप्लव समूहले बम बिष्फोट गराएको जिल्ला […]

शुक्रवार, भदौ २०, २०७६

बिर्तामोड । झापाको अर्जुनधारामा एक ब्यक्तिले आफ्नै शरिरमा आगो लगाएर आत्महत्या गरेका छन् । अर्जुनधारा ६ मा रहेको फर्निचर उद्योगमा कार्यारत मजदुरले आफ्नै शरिरमा तारपिनको तेल र स्प्रिट खन्याई आगो लगाएर आत्महत्या गरेका हुन् । […]

बिहिवार, भदौ १९, २०७६

झापा,  खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापा, मेचीनगर नगरपालिकासहितको टोलीले विहीबार नगरको प्रमुख व्यापारिक केन्द्र चारआली, धुलावारी इटाभट्टालगायतको बजार अनुगमन गरेको छ । टोलीले दर्जनौ किराना तथा पेयपदार्थका पसलमा अनुगमन गरेको थियो । […]

बिहिवार, भदौ १९, २०७६

कैलाली । धनगढीको चटकपुरबाट प्रहरीले हतियार र सुनसहित तीन जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–६ मटियारीका सञ्जय राणा भनिने सञ्जय राना सोही ठाउँका कमल बिक र वडा नम्बर ३ का रुद्रप्रसाद अधिकारी पक्राउ परेका […]

बिहिवार, भदौ १९, २०७६

काठमाडौं । अदालतले घुसकाण्डमा दोषी ठह¥याएको पूर्वसभासद् डोलबहादुर ( डिवी ) कार्की जेल चलान भएका छन् । अदालतको फैसलापछि फरार हुँदै आएका स्याङ्जा घर भई हाल काठमाडौँ महानगरपालिका–१४ कलङ्की बस्ने कार्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको […]

बिहिवार, भदौ १९, २०७६

चितवन । हरेक बजार क्षेत्र र चोकमा सैलुन देखिन्छन् । तिनका अधिकांश सञ्चालक भारतीय र केही तराई मूलका नेपाली छन् । यो पेसामा पहाडी युवाहरुको खासै रुचि देखिँदैन । बरु, खाडी मुलुकको चर्को गर्मीमा काम […]

बिहिवार, भदौ १९, २०७६

काठमाडौं । सरकारको प्रस्तावअनुसार भदौ २५ गतेबाट दशैंको अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ । यातायात व्यवस्था विभागले व्यवसायीसँग गरेको छलफलमा विभिन्न पूर्वतयारी गरेर मात्रै बुकिङ खोल्ने सहमति भएको छ ।व्यवसायी सहमत भए २५ गतेबाट […]

बिहिवार, भदौ १९, २०७६

झापा । गैरनेपालीलाई नेपाली नागरिकता दिएको आरोपमा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार तेजिन्द्र न्यौपानेसहित पाँचजनालाई प्रहरीले आइतबार राति पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार न्यौपानेसहित भद्रपुर निवासी टेकबहादुर गुरुङ, लोकराज […]

बिहिवार, भदौ १९, २०७६

केर्खा : झापाको कमल गाउँपालिका ३ केर्खाबाट लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध बिक्री तथा ओसार पसारमा संलग्न भईरहेको गोप्य सूचनाको आधारमा प्रहरीले छापा मार्दा तिन जनालाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो […]

बुधवार, भदौ १८, २०७६

भद्रपुर । प्रेस स्वतन्त्रताको विश्वब्यापी मूल्य र मान्यता विपरित प्रतिनिधिसभामा विचाराधीन रहेको र राष्ट्रियसभामा पेश गरिएको मिडिया काउन्सिल विधेयकका प्रेस विरोधी प्रावधान हटाउन माग गर्दै नेपाल प्रेस युनियन झापा शाखाले सञ्चारमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । […]

बुधवार, भदौ १८, २०७६