Aamsanchar

समाचार

काठमाडौं । बेलायती सरह पेन्सनलगायतका सेवा–सुविधा दिनुपर्ने माग राखेर वर्षौंदेखि संघर्षरत भूतपूर्व ब्रिटिस गोरखा सैनिकले आमरण अनसन बस्ने चेतावनी दिएका छन् ।असमान व्यवहार हटाउन बेलायत सरकारलाई गरेको पटक–पटकको आग्रह सुनुवाइ नभएको भन्दै गोर्खा सत्याग्रह संघर्ष […]

मङ्गलवार, भदौ १७, २०७६

काठमाडौं । नेपालको एटीएम प्रणाली ह्याक गरेर चोरिएको सबै रकम बरामद गरेको काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख उत्तमराज सुवेदीले दाबी गरेका छन् । नेपाल राष्ट्र बैंकले चोरी भएको बताएअनुसारको रकम बरामद भएको सुवेदीले जनाएका हुन् […]

सोमवार, भदौ १६, २०७६

हेटौँडा, पाँचौँ संविधान दिवसलाई प्रदेश ३ सरकारले भव्यरूपमा मनाउने निर्णय गरेको छ । मुख्यमन्त्री तथा प्रदेशका अन्य मन्त्रीहरुको समेत उपस्थितिमा आज बसेको बैठकले संविधान दिवसको अवसरमा विविध कार्यक्रमहरु गर्ने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको […]

सोमवार, भदौ १६, २०७६

काठमाडौ। पशुको जिउने अधिकारका लागि वकालत गरिरहेको स्नेहाज केयर तथा नेपाल भेटेरीनरी एशोशिएशनले हिन्दूहरुको आस्थाको पशु गार्ई र कुकुरलाई वर्वरतापूर्वक मार्ने अपराधीमाथि हदै सम्मको कारवाही गर्न माग गरेको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा खोटाङको […]

सोमवार, भदौ १६, २०७६

म्याग्दी ! म्याग्दीको एउटै गाउँपालिकामा ५३९ मेगावाटको १२ जलविद्युत् आयोजना निर्माण हुने भएका छन् । ‘हाइड्रोहव’ का रूपमा चर्चित उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा उक्त क्षमता र सङ्ख्याका जलविद्युत् आयोजना निर्माण हुने भएका हुन् ।निर्माणाधीन अवस्थामा […]

सोमवार, भदौ १६, २०७६

काठमाडौं– टेलिभिजनकर्मी रवि लामिछानेविरुद्धको मानहानी मुद्दा खारेज भएको छ । निर्मला पन्त बलात्कार र हत्या प्रकरणको मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा टेलिभिजनमार्फत लामिछानेले डीएसपी अंगुर जिसीसँग अन्तर्वार्ता लिएको भन्दै जिल्ला अदालत कञ्चनपुरमा मानहानीको मुद्दा दायर […]

सोमवार, भदौ १६, २०७६

बेलबारी । मोरङको बेलबारी २ मा साहारा बालग्रामको जग्गा बिक्री प्रकरणमा नेकपा भित्र जहारी सुरु भएको छ । साहारा बालग्रामको नाममा रहेको जग्गा ईटहरीका ब्यबसायी डम्बर तामाङलाई बिक्री गरिएपछि नेकपा भित्रै भाँडभैलो मच्चिएको छ । […]

सोमवार, भदौ १६, २०७६

आर्थिक प्रलोभनमा परी १६ गैरनेपालीलाई नेपाली नागरिकता दिएको आरोपमा जिल्ला प्रशासन कार्यालय झापाका खरिदारसहित पाँच जनालाई प्रहरीले गएराति पक्राउ गरेको छ ।पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार तेजिन्द्र न्यौपानेसहित भद्रपुर निवासी टेकबहादुर गुरुङ, लोकराज […]

सोमवार, भदौ १६, २०७६

काठमाडौँ,  शनिबार अपराह्न पटक–पटक गरी शङ्कास्पदरूपमा ठूलो रकम दरबारमार्गस्थित नबिल बैंकको एटिएम बुथबाट निकालियो । यसअघि एटिएम बुथबाट पटक–पटक व्यक्तिको पैसा निकालिएको घटनाका कारण नबिल बैंक उच्च सतर्कतामै थियो । प्रभु बैंकको रकम अस्वभाविक रुपमा […]

आइतवार, भदौ १५, २०७६

भक्तपुर, चोरिएका ब्याट्री ओसारपसार गर्ने दुई गाडी, चोरिएका १८४ थान मोटरका ब्याट्रीसहित प्रहरीले चार जनालाई आज पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्त जगातिले उक्त चोरी गिरोहमा संलग्न रहेको अभियोगमा चार जनालाई पक्राउ गरी आज […]

आइतवार, भदौ १५, २०७६