
उर्लाबारीमा मेयर र उपमेयरबीचको विवाद गत वर्ष ढुंगा गिटी उत्खननका क्रममा सुरु भएको थियो । ०७५ जेठमा उर्लाबारी नगरपालिका–१ मा पर्ने मिक्लु र ४ मा पर्ने सोल्टी खोलामा ‘च्यानलाइज’ गर्ने नाममा मेयरले एकलौटी निर्णय गरी […]
काठमाडौं । कास्कीमा ब्युटी पार्लर चलाइरहेकी २७ वर्षीया सुमित्रा (नाम परिवर्तन) लाई प्रस्ताव आयो, चिनियाँ युवकसँग बिहे उतै जाने र राम्रो जागिर खाने । काठमाडौं, नैकापमा बस्दै आएकी उषा घिमिरेको प्रस्तावले उनको मथिंगल नराम्ररी हल्लायो […]
काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति मित्र माध्यमिक विद्यालयका चाबहिलका लेखापाल बद्रीप्रसाद पराजुली र सहायक प्रधानाध्यापक भरतविक्रम केसीलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ । विद्यालयमा निर्माण गरिएको क्यान्टिनको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस मागेको […]
काठमाडौँ, उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले देशमा डेंगु नियन्त्रण अभियान अन्तर्गत सेना, प्रहरीसम्म परिचालन गर्न सकिने संकेत दिएका छन् । स्वास्थ्य मन्त्रालय द्वारा आयोजित कार्यक्रममा बोल्दै यादबले यस्तो बताएका हुन् । यादवले भने, ‘डेंगुको लागि […]
मोरङ, जिल्लामा कृषि उद्यमतर्फ आकर्षण बढ्दै गएको छ । आर्थिक वर्ष २०७५÷२०७६ मा घरेलु तथा साना उद्योग कार्यालय विराटनगरमा दर्ता भएका उद्योगमा धेरै कृषि तथा वनजन्य रहेका छन् । एक वर्षको अवधिमा एक हजार ३४७ […]
कोहलपुर, बाँकेको कोहलपुरदेखि नेपालगञ्ज सडकमा सवारी दुर्घटना बढ्दै गएको छ । सडकमा जथाभावी रहेका छाडा पशुसँग ठोक्किएर पछिल्लो समय धेरै दुर्घटना भएका छन् । तर, छाडा चौपाया नियन्त्रणका लागि कोहलपुर नगरपालिका, नेपालगञ्ज उपमहानगरपालिका र ट्राफिक […]
सुरुङ्गा, झापामा सञ्चालित केही उद्योग अनुज्ञापत्र बिना नै सञ्चालनमा रहेका पाइएको छ । खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालयसहित राष्ट्रिय उपभोक्ता मञ्च, बिर्तामोड नगरपालिकाका जनप्रतिनिधिले बिर्तामोडमा सञ्चालित पानी र पाउरोटी उद्योगको अनुगमन गर्दा यस्तो पाइएको […]
काठमाडौँ, नेपाल प्रहरीले सुडानमा खटिने राष्ट्रसङ्घीय मिसनका लागि आवश्यक सामग्री खरीदमा भएको घोटाला प्रकरणमा दोषी ठहर भएका शम्भु भारतीलाई पक्राउ गरेको छ । विशेष अदालतले सुडान घोटला काण्डमा विसं २०७४ वैशाख १७ गते दोषी ठहर […]
फिक्कल, इलाम सदरमुकाममा सञ्चालित खानेपानी आयोजनाले गति लिएसँगै स्थानीय पनि हर्षित भएका छन् । ‘इलाम बजार तेस्रो साना खानेपानी आयोजना’ले लक्ष्यभन्दा चारगुणा बढी प्रगति भएपछि यहाँका स्थानीय हर्षित भएका हुन् । आयोजनाका प्रमुख इञ्जिनीयर मेघराज […]