Aamsanchar

समाचार

दमक,  पहाडी तथा हिमाली क्षेत्रको अति चिसो ठाउँमा फल्ने स्याउ तराईको गर्मी भनेर चिनिने झापा, गौरादहका एक किसानले फलाएका छन् ।गौरादह– २ का किसान भीमबहादुर खड्काले आफ्नै जग्गामा स्याउ फलाएका हुन् । आफ्नो घर छेउमा […]

शुक्रवार, भदौ १३, २०७६

जनकपुर । जनकपुरको फुटपाथमा नरिवल बेच्ने युवकलाई प्रहरीले कुटपिट गरेको भिडियो खिचेर सार्वजनिक गरेको भन्दै प्रहरीले युवा अभियन्ता सुशील कर्णलाई कुटपिट गरेका छन् । बिहिबार दिउँसो जानकी चोकमा नरिवल बेचिरहेका जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ का […]

शुक्रवार, भदौ १३, २०७६

विराटनग :  सटर फोरेर चोरी डकैती गर्दै आएको गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ। पक्राउ गरिएको ७ जनाको गिरोहमा ३ भारतीय र ४ नेपाली छन्। उनीहरुले विभिन्न मितिमा विराटनगर महानगरपालिका भित्रका ४ वटा सटर फोरेर […]

बिहिवार, भदौ १२, २०७६

भक्तपुर – विभिन्न अपराधमा अदालतले दोषी ठहर गरेका करिब १ लाख २४ हजार जना अझै जेल बाहिर रहेका छन् । सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयका अनुसार देशभर रहेका उच्च, जिल्ला, पुनरावेदन अदालतले अपराधी ठहर गरी […]

बिहिवार, भदौ १२, २०७६

सप्तरी, राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा प्रत्येक दिन रगत दिनुपर्ने बिरामी भर्ना हुन्छन् । अस्पताल परिसरमा रक्त सञ्चार केन्द्र ९ब्लड बैंक० छ तर, प्रायः रगतको अभाव रहन्छ ।उपचारार्थ आकस्मिक कक्ष र प्रसूति कक्षमा भर्ना भएका बिरामी […]

बिहिवार, भदौ १२, २०७६

विराटनगर, विभिन्न ठाउँमा डकैती गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पक्राउ पर्ने भारत विहार राज्य, जिल्ला मधुवनी, थाना बेनीपट्टि कटैया ग्रामपञ्चायत बरहा बस्ने ३५ […]

बिहिवार, भदौ १२, २०७६

काठमाडौँ,   गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, उपसचिव र सहसचिव गरी ३१ जनाको सरुवा गरेको छ । मन्त्रालयले आज गरेको निर्णयअनुसार काठमाडौँलगायत विभिन्न जिल्लाका १७ प्रमुख जिल्ला अधिकारी, तीन कामु […]

बिहिवार, भदौ १२, २०७६

चितवन, यती एयरलायन्सले यही भदौ १५ गतेदेखि भरतपुरबाट पोखरा सस्तो भाडादरमा सिधा उडान शुरु गर्ने भएको छ । दैनिक पोखराबाट भरतपुर र सोही जहाज भरतपुरबाट पोखरा जाने गरी नयाँ उडान भर्ने भएको हो । एयरलायन्सका […]

बिहिवार, भदौ १२, २०७६

बुटवल । पछिल्लो समयमा सबैभन्दा धेरै भ्रष्टचारहुने कार्यालय मालपोत हो भन्ने आरोप लागि रहेको बेला  मालपोत कार्यालय बुटवलका एक जना खरिदार सेवाग्राहीसंग घुस लिँदालिँदै पक्राउ परेका छन् । खरिदार जीवनाथ पाण्डेलाई सेवाग्राहीसंग एकलाख २० हजार […]

बिहिवार, भदौ १२, २०७६

काठमाडौं :  बुधबार मकवानपुर र पोखरामा भएका फरक फरक दुर्घटनामा पाँच जनाको ज्यान गएको छ। मकवानपुरमा भएको दुर्घटनामा तीन जनाको ज्यान गएको हो भने पोखरामा भएका दुर्घटनामा २ जनाको मृत्यु भएको र ३ जना घाइते […]

बिहिवार, भदौ १२, २०७६