Aamsanchar

समाचार

बलेवा,  न्यून दृष्टियुक्त व्यक्तिलाई दैनिक जीवन यापन गर्न कत्ति असहज होला ? यो सहजै अनुमान गर्न सकिन्छ । अझ लामो दूरी र ठूलठूला पहाड चढ्ने कुरा त अधिकांश मानिसहरुका लागि कल्पना बाहिरको कुरा हो । […]

मङ्गलवार, भदौ १०, २०७६

काठमाडौँ, देशभरका कारागारहरुलाई व्यवस्थित बनाउने योजनामा सरकार छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को कारागार सुधार कार्ययोजनाअन्तर्गत सबै कारागारमा सिसिटिभी क्यामरा जडान गरिएको छ । कारागार व्यवस्थापन विभागका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा कारागारको सुरक्षाका लागि […]

मङ्गलवार, भदौ १०, २०७६

         काठमाडौं । मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका दुईजना फरार भएका छन् । रामेछापको लिखु तामाकोशी(१ घर भइ टेकु बस्ने रविन नेपाली र मोटरसाइकल खरिदकर्ता भीमबहादुर सुनुवार फरार भएका हुन् […]

मङ्गलवार, भदौ १०, २०७६

काठमाडौं – कार्यक्रम प्रस्तोता रवि लामिछानेसहितका तीन जनाको पक्राउको विरोधमा भएको प्रदर्शनका क्रममा पक्राउ परेकाहरुलाई आज छाडिएको छ । सो क्रममा सोमबारसम्म ४८ जना पक्राउ परेका थिए ।पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका लामिछानेसहित […]

मङ्गलवार, भदौ १०, २०७६

भोजपुर ! श्रीमानलाई विष खुवाई हत्या गरेको अभियोगमा श्रीमती सहित तीन जनालाई जिल्ला अदालत भोजपुरले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।अदालतले भोजपुरको षडानन्द नगरपालिका वडा नम्बर ९ किमालुङ भैसे बस्ने मानबहादुर तामाङलाई विष खुवाई […]

मङ्गलवार, भदौ १०, २०७६

चितवन >> आफ्नो समर्थनमा भएको प्रदर्शनका क्रममा घाइते भएकाहरुलाई भेट्न सञ्चारकर्मी रवि लामिछाने अस्पताल पुगेका छन्।भरतपुरका विभिन्न अस्पतालमा उपचाररत घाइतेहरुलाई भेट्न अस्पताल पुगेका लामिछानेले उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार […]

मङ्गलवार, भदौ १०, २०७६

बाह्रदशी । झापामा माछा मार्न गएका एकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको बाह्रदशी गाउँपालिका वडा नंं.४ का २५ वर्षीय धनकुमार राजवंशीको मृत्यु भएको हो । उनको घाग्रा खोलामा डुबेर मृत्यु भएको इलाका प्रहरी […]

मङ्गलवार, भदौ १०, २०७६

चर्चित पत्रकार शालिकराम पुडासैनी जीवनत्याग प्रकरणमा हिरासतमा भएका ३ जना रिहा भएका छन् । जिल्ला अदालत चितवनले सञ्चारकर्मी रवि लामिछानेलाई ५ लाख, युवराज कँडेल ३ लाख र अस्मिता कार्की विना धरौटी रिहा भएकी छिन् । […]

मङ्गलवार, भदौ १०, २०७६

भद्रपुर : आइतबार बिहान १० बज्न १० मिनेट बाँकी छँदै नापी कार्यालय झापामा चहलपहल बढ्न थाल्यो। लाग्थ्यो, सेवाग्राही बिहानैदेखि कार्यालयमा आए र कर्मचारी पनि सेवा दिइरहेका छन्। उनीहरू न सेवाग्राही थिए न त कर्मचारी। उनीहरू त […]

मङ्गलवार, भदौ १०, २०७६

काठमाडौंं, वैदेशिक रोजगार व्यवसायी (म्यानपावर कम्पनी) ले सरकारले निर्धारण गरेमध्ये तत्कालको लागि सबैभन्दा कम धरौटी २ करोड रुपैयाँ धरौटी राख्न थालेका छन्। सोमबारसम्म एकसय ९ वटा म्यानपावरले ५० लाख रुपैयाँ नगद र एक करोड ५० […]

मङ्गलवार, भदौ १०, २०७६