Aamsanchar

समाचार

पाल्पा,  जिल्लाको तिनाउ गाउँपालिकाको दोभानमा गाँजासहित दुई महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा तिनाउ–६ का २३ वर्षीया सीता बुचा र सोही स्थानका ४० वर्षीया विमला राना रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्ण […]

सोमवार, भदौ ९, २०७६

धम्बोझी, बर्दिया राष्ट्रिय निकुञ्जमा दिउँसै पाटेबाघ देखिन थालेपछि पर्यटकलाई लोभ्याएको छ । बाघलाई नजिकैबाट हेर्न चाहने पर्यटकहरुको सङ्ख्या पनि क्रमशः बढ्दो छ ।निकुञ्ज क्षेत्रमा वन र घाँसे मैदान कम भएकाले निकै सहज रूपमा बाघ देखिन […]

सोमवार, भदौ ९, २०७६

रुकुमपश्चिम, विवाह गर्छु भनि एक किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । जिल्लाको चौरजहारी नगरपालिका–५ खहरेका २५ वर्षीय तेज बुढालाई बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।रोल्पाकी १९ वर्षीया एक किशोरीलाई […]

सोमवार, भदौ ९, २०७६

काभ्रेपलाञ्चोक, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तौलाले आफूलाई सवारीसाधन खरीद गर्न छुट्याइएको रकमले दुई वटा एम्बुलेन्स खरीद गर्न लाग्नुभएको छ । उहाँको यस प्रस्ताव कार्यपालिका बैठकलेसमेत पारित गरिसकेको छ ।“यो हप्ता दुई वटा एम्बुलेन्स गाउँपालिकामा […]

सोमवार, भदौ ९, २०७६

बिर्तामोड । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धानको लागि पक्राउ परेका टेलिभिजन कार्यक्रम जनता संग सिधाकुराका प्रस्तोता रवि लामिछानेसहित ३ जना धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । सोमबार जिल्ला अदालत, चितवनका न्यायधीश हेमन्तप्रकाश रावलको इजलासले आत्महत्या […]

सोमवार, भदौ ९, २०७६

बेलबारी । मोरङको बेलबारी २ लालभित्तिमा रहेको साहारा परिवार नेपाल (सहारा बालग्राम ) को जग्गा पुर्व साँसद देखि पुर्ब गाबिस अध्यक्ष सम्मको मिलेमोतोमा ३ करोड मुल्यमा बिक्री भएको रहस्य सार्बजनिक भएको छ । बालग्रामको नाममा […]

सोमवार, भदौ ९, २०७६

काठमाडौं– सरकारले समायोजनमा जाने प्रहरीको बढुवा गर्न नसकिने दोहोर्याएको छ । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको सोमबार बसेको बैठकमा प्रहरी समायोजन विधेयक २०७६ माथिको छलफलका क्रममा गृहसचिव प्रेमकुमार राईले समायोजनमा जाने प्रहरीको बढुवा गर्न नसकिने […]

सोमवार, भदौ ९, २०७६

मोरङ प्रदेश नं– १ का प्रहरी नायब महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले उद्योगीरव्यवसायीले शान्ति सुरक्षाका सम्बन्धमा उठाएको विषयमा आफू सचेत रहेको रहेको बताएका छन् । कुनै पनि अवाञ्छित क्रियापलापले उद्योगीरव्यवसायी पीडित हुन नपर्नेमा जोड दिंदै उनले गैरकानूनी […]

सोमवार, भदौ ९, २०७६

मोरङ । मोरङको सुन्दरहरैचाकी एक महिलालाई हत्या गरी कानेपोखरीको जंगलमा झुण्डाएको आरोपमा इलाका प्रहरी कर्यालय पथरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । सुन्दरहरैचा–१२ का ४१ बर्षिय कुमार अधिकारी र ३२ बर्षिया कविता अधिकारी, सुन्दरहरैचा –९ […]

सोमवार, भदौ ९, २०७६

भरतपुर  । पत्रकार रवी लामिछानेको आज बयान हुन्छ भन्ने धेरैको अपेक्षा थियो तर समय अभावको कारण  बयान नसकिएपछि जिल्ला अदालत चितवनले टेलिभजन प्रस्तोता रवि लामिछानेलाई हिरासतमा पठाएको छ । चितवन प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत आइतबार […]

आइतवार, भदौ ८, २०७६