
म्याग्दी, म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएको छ । गाउँपालिका र नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रको सहयोगमा निस्कोटका ११९ घरमा विद्युतीकरण गरिएको हो । साविक निस्कोट गाविसको ६ नम्बर वडा […]
तुलसीपुर, दाङका एकसय वडामध्ये २८ वडामा अझै सचिव पुग्न सकेका छैनन् । दाङका सुगम स्थानीय तहबाहेक विकट क्षेत्रका स्थानीय तहमा अझै पनि वडासचिव नपुग्दा कार्यसम्पादनमा समस्या हुने गरेको छ ।वडामा सचिव नआउँदा एउटै कर्मचारीले धेरै […]
तुलसीपुर, दाङमा कृत्रिम पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । सिँचाइका लागि घोराही उपमहानगरपालिका–१८ गिठेपानीमा निर्माण गरिएको पोखरीमा डुबेर सोही ठाउँका ५० वर्षीय देउचन रोकाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब […]
तनहुँ, उमेरले व्यास नगरपालिका–५ मानहुँकोटका सुकराम थापामगर ६९ वर्ष पुगी सक्नुभएको छ । वर्षौंदेखि खानेपानीको चरम अभाव झेल्दै आउनुभएका उहाँलाई घरायसी सरसामान किन्न पनि तनहुँको सदरमुकाम दमौली जानुपर्ने वाध्यता छ । त्यहाँबाट घर फर्कन झण्डै […]
काठमाडौँ, बौद्धधर्मावलम्बीको सबैभन्दा ठूलो पर्व पञ्चदान महापर्व यही भदौ ११ गते भव्यरुपमा आयोजना गर्ने सामूहिक पञ्चदान कार्यक्रम मूलसमिति २०७६ ले जनाएको छ । ‘परम्परागत बौद्ध नखः पञ्चदान भव्यताका साथ मनाआँै, सांस्कृतिक परम्परा संरक्षण गरेर हाम्रो […]
बनियानी, जिल्ला कारागार झापामा क्षमताभन्दा तीन गुणा बढी कैदी बन्दी रहेका छन् । चार सय कैन्दी बन्दी क्षमता भएको कारागारमा हाल क्षमताभन्दा तीन गुणा बढी एक हजार १३६ जना कैन्दी बन्दी रहेका छन् । झापा […]
बाजुरा, सदरमुकाम मार्तडीस्थित जिल्ला अस्पतालमा सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ । बडीमालिका नगरपालिका–७ जिल्ली निवासी कृष्ण नेपालीकी २१ वर्षीया श्रीमती वसन्तीको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला अस्पतालको प्रसूति केन्द्रमा स्वास्थ्यकर्मीले उपचार गरिरहेका […]
कान्तिपुरले पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धानमा फेला परेका नयाँ तथ्यहरुलाई सार्वजनिक गरेको छ । मुख्य तीन आरोपीमध्येकी एक रुकु भनिने अस्मिता कार्कीसँग पुडासैनीले एसएमएस र फेसबुक च्याटको माध्यमबाट गरेको कुराकानीका अंश समाचारमा छ । […]
झिलझिले, ६ भद्रौ । कनकाई नदीमा नुहाउने क्रममा बेपत्ता भएका कनकाई -१० का साहेव सतारको खोजी गर्ने क्रममा इलाका प्रहरी कार्यालय झिलझिलेले २ सय लिटर घरेलु रक्शी र त्यसमा प्रयोग हुने ४ सय केजी कच्चा […]