Aamsanchar

समाचार

इटहरी :  इटहरीको चौरास्ता चोकमा पैदल यात्रुको यात्रा जोखिम हुदैगएको अवस्थालाई मध्यनजर गरेर आकाशे पुल निर्माण गरिने भएको छ । प्रदेश १ कै केन्दबिन्दु इटहरीमा आकाशे पुल बनाउने अन्तिम तयारी भएको इटहरी उपमहानगरपालिकाले जनाएको छ […]

बिहिवार, भदौ ५, २०७६

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको मृत्युको प्रकरणले देश ससंकित बनिरेको अवस्थामा राष्ट्रिय योजना आयोगका एक कर्मचारीले कार्यालयमै आत्महत्या गरे त्यस्तै फेरी राजधानीमै एक जोडी युवा युवतीको शव भेटिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता […]

बुधवार, भदौ ४, २०७६

सिन्धुली, सिन्धुलीको सुनकोशी गाउँपालिकास्थित गुटबजारमा बिजुलीको ट्रान्सफर्मर भित्रको तार चोरी भएको छ । केही दिन अघि नै ट्रान्सफर्मरभित्रको तामाको तार चोरी भए पनि बल्ल थाहा भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिनुभयो […]

बुधवार, भदौ ४, २०७६

इटहरी,  नेपालमै पहिलो पटक एक नम्बर प्रदेशस्तरीय मूर्तिकला कार्यशाला तथा पाठ्यक्रम निर्माण कार्यक्रम सम्पन्न हुने भएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय तथा इटहरीस्थित इटहरी मेट्रिक्सले आयोजना गरेको सो कार्यशालामा प्रदेश १ का १२ […]

बुधवार, भदौ ४, २०७६

वीरगञ्ज, पर्सा राष्ट्रिय निकुञ्जभित्र रहेका दुर्लभ वन्यजन्तुको सडक दुर्घटनामा मृत्यु हुने क्रम बढ्दै गएपछि यसको सुरक्षा चुनौती बढ्दै गएको छ । पथलैया अमलेखगञ्ज क्षेत्रमा रहेको निकुञ्जको ‘कोर’ क्षेत्रमा राजमार्ग भएकाले सवारी साधनको आवागमन अत्यधिक भएकाले […]

बुधवार, भदौ ४, २०७६

काठमाडौँ, सरकारी जागिर खान चाहनेहरुका लागी खुसीको खबर आएको छ ।नेपाली सेनाले अघिकृत क्याडेट पदका लागि दरखास्त आह्वान गरेको छ । योग्यता पुगेका १८ वर्ष पुगेका र २१ ननाघेका नेपालीहरूले असोज २ गतेसम्म दरखास्त दिन […]

बुधवार, भदौ ४, २०७६

नेपालगञ्ज,  बाँकेका सरकारी निकाय तथा गैरसरकारी कार्यालयका सूचना अधिकारीहरुले प्रत्येक तीन—तीन महीनामा कार्यालयको सूचना अनिवार्य सार्वजनिक गर्ने लिखित प्रतिबद्धता जनाएका छन् । जिल्ला प्रशासन कार्यालय, बाँके तथा सूचना र मानवअधिकार अनुसन्धान केन्द्रले संयुक्तरूपमा आज यहाँ […]

बुधवार, भदौ ४, २०७६

सन्तोष शर्मा/झापा, पछिल्लो समय सामूहिक खेतीतर्फ यहाँका कृषक अग्रसर बन्दै गएका छन् । कम खर्च र मेहनतमा राम्रो उत्पादन लिन सकिने भएपछि यहाँका कृषक सामूहिक खेतीतर्फ आकर्षित भएका हुन् । सरकारले सामूहिक खेती गर्ने कृषकलाई […]

बुधवार, भदौ ४, २०७६

सुर्खेत,  राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना प्रभावित क्षेत्रका बासिन्दाले मुआब्जा निर्धारणप्रति असन्तुष्टि जनाएका छन् । सरकारले चल्तीको दरभन्दा निकै कम मूल्य तोकेको भन्दै नसच्याए आन्दोलन गर्ने चेतावनी दिएका छन् । यही साउन २९ गते […]

बुधवार, भदौ ४, २०७६

भक्तपुर,  सूर्यविनायक नगरपालिका–१ सिरुटारमा सञ्चालित सिरुटार खानेपानी उपभोक्ता समितिलाई एक महीनाभित्र साधारणसभा सम्पन्न गर्न सांसददेखि नगरपालिकासमेतले निर्देशन दिएको छ । विसं २०५२ मा स्थापना भई हाल एक हजार २०० घरपरिवारलाई पानी वितरण गर्दै आएको समितिले […]

बुधवार, भदौ ४, २०७६