
काठमाडौं । देशभरको मौसम पुर्ण बदली भई मध्य र पुर्वका केहि स्थानमा पानी परिरहेको छ। पश्चिमका धेरैजसो स्थानमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभरको मौसम […]
काठमाडौँ । सर्वोच्च अदालतले सीमा क्षेत्रमा विषादी परीक्षण गर्ने निर्णय तत्कालका लागि कार्यान्वयन नगर्ने सरकारको निर्णय यथास्थितिमा राख्न आदेश दिएको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले विषादी परीक्षण यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको हो । […]
काठमाडौँ– प्रतिबन्धित विप्लव समूहका जिल्ला नेता र प्रहरीबीच भोजपुरमा गोली हानाहान हुँदा प्रहरीसहित २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विप्लव समूहका ओखलढुङ्गा जिल्ला इन्चार्ज नीरकुमार राई र प्रहरी जवान सञ्जिव राई रहेका छन् […]
सुनसरी । धरानको चारकोशे जंगलस्थित एडिबि खानेपनी पानीटंकी अगाडी कोशी राजमार्गमा भएको सवारी दुर्घटनामा ३ जनाको घट्ना स्थलमै मृत्यु भएको छ । धरानबाटै इटहरी तर्फ आउँदै गरेको कार शुक्रबार राती साडे ११ बजे दुर्घटनाग्रस्त बनेको […]
ओखलढुङ्गा । मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ६ मा आज भएको बस दुर्घटनाका चालक सहित तिनजनाको मृत्यू र १७ जना घाइते भएका छन् । घाइते मध्ये चार जनालाई काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । झापाको काँकडभिट्टाबाट सोलु […]
काठमाडौँ । असार ३१ गते मङ्गलबार आषाढ शुक्ल पूर्णिमाका दिन खण्डग्रास (आधा चन्द्रमा ढाक्ने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले राति १ः४६ बजेदेखि आग्नेय कोण (पूर्व र दक्षिणको बीच) बाट स्पर्श […]
सप्तरी। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वभनगामा कट्टीस्थित लक्ष्मीबल्लभ नरसिङ माध्यमिक विद्यालयमा एक किशोरीमाथि भएको बलात्कार घटनाको नयाँ रहस्य खुलेको छ । झुक्याएर मदिरा खुवाई १४ वर्षीयामाथि बलात्कारमा सहयोग गरेको आरोपमा उनकै काकी मङ्गलबार पक्राउ परेकी […]
लम्की। कैलालीको जानकी गाउँपालिका–५ का जनप्रतिनिधिले आफ्ना वडाका नागरिकलाई रगत निःशुल्क उपलब्ध गराउने भएका छन् । वडाध्यक्ष भीमबहादुर चौधरी र नेपाल रेडक्रस सोसाइटीबीच मङ्गलबार रगत निःशुल्क उपलब्ध गराउने विषयमा सहमति भएको छ । उक्त सहमतिमा […]
बाँके, विकास निर्माणका क्षेत्रमा सर्वाधिक आलोचित पप्पु–रसुवा कन्स्ट्रक्सनको अर्को लापरवाही बाहिर आएको छ । पप्पु कन्स्ट्रक्सनकै लापरवाहीका कारण बाँकेको बैजनाथ गाउँपालिका–३ नौवस्तामा निर्माणाधीन क्षेत्रीयस्तरको अत्याधुनिक कारागार निर्माण अलपत्र परेको छ । निर्माण अलपत्र पारेपछि निर्माण […]