
इटहरी । ६ वर्षअघिसम्म इटहरीमा खुलेका बग्रेल्ती क्याविन–रेष्टुरेण्टसँगै केही होटलमा महिलालाई राखेर यौनधन्दा सञ्चालन गरेको व्यापक गुनासो प्रहरीसमक्ष आउने गथ्र्यो । प्रहरीले बेला–बेलामा होटल निगरानी गर्दा पनि कुनै सुधार हुन सकेको थिएन । २०७० जेठबाट […]
सिरहाको लक्ष्मीपुर गाउँपालिका–४ स्थित पोखरीमा डुबेर दुई दिदीबहिनीको मृत्यु भएको छ । वडा नं ४ स्थित साझा पोखरीमा डुबेर स्थानीय नथु कुमार यादवका छ वर्षीया छोरी लक्ष्मीकुमारी यादव र चार वर्षीया आशुकाकुमारी यादवको मृत्यु भएको […]
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १२ ठाउँमा सुरुङमार्गको अध्ययन गरेर निर्माण प्रक्रिया अघि बढाउने तयारी गरेको छ । नौबिसे–नागढुंगा, सिद्धबाबा, खुर्कोट–चियाबारी, कुलेखानी–भीमफेदी, हेम्जा, लामाबगर, गुर्जेभञ्ज्याङ, दाउन्ने, थानकोट–चित्लाङ, कोटेश्वर–जडीबुटीलगायत स्थानमा सुरुङमार्ग बनाउन लागिएको हो । ‘पहिलो […]
तीन हजार मिटरभन्दा माथिका पाटनमा यार्चा पाइन्छ। डोल्पामा प्रतिकिलो १४ देखि १६ लाख रुपैयाँसम्ममा किनबेच हुने यार्चाको तिब्बतमा १६ देखि २६ लाख रुपैयाँसम्ममा कारोबार हुने व्यापारी बताउँछन्। ‘हिमाली धन’ ले परिचित यार्चा ३७ हजार जनसंख्या […]
काठमाडौं, असार २० । लामो समयदेखि जनचासोको विषय बन्ने गरेको सप्तकोशी उच्च बाँधको डीपीआरका लागि बजेट भारत सरकारले छुट्याएको छ । सप्तकोशीसँगै उसले सुनकोशी डाइभर्सनको स्किमको डीपीआर पनि तयार पार्नका लागि बजेट विनियोजन गरेको छ […]
बिर्तामोड । झापाका विभिन्न सहर बजार र गाउँमा पछिल्लो समयमा मोटरसाइकल चोरी हुने घटना दिनप्रतिदिन बढेको छ । धेरैजसो विर्तामोड, मेचीनगर, शिवसताक्षी र दमक लगायतका क्षेत्रबाट बढी मोटरसाइकल चोरी हुने घटनाका भएको भनी उजुरी पर्न […]
झापा । गत वर्ष असार १९ गतेका दिन करेन्ट लागेर लागेर मृत्यु भएका जिल्लाको आदर्श गाउँपालिका–१ चाँसी गाउँका स्थानीयवासीले अहिलेसम्म राहत पाएका छैनन् । गाउँमा रहेको विद्युत्को पोल सार्ने क्रममा करेन्ट लागेर चाँसी गाउँका पाँच […]
डोटी। सुदूरपश्चिम प्रदेशमा सर्पले डसेका बिरामीका लागि उपचार गर्ने सर्पदंश उपचार केन्द्र नहुँदा बर्सेनी यहाँका स्थानीयवासीले अकालमै ज्यान गुमाउन थालेका छन् । यहाँका अस्पतालहरुमा सर्पदंशका बिरामीका लागि आवश्यक पर्ने एण्टी स्नेक भेनम नभएका कारण उपचार […]
झापा, मनसुनको समयमा समेत पर्याप्त वर्षा नभएपछि धान रोपाईमा कमी आएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार अघिल्लो बर्षको तुलनामा यही अवधिमा यो बर्ष ५ प्रतिशतले रोपाइँमा कमी भएको हो । मुख्यगरी धानखेती […]