Aamsanchar

समाचार

रसुवा, पदयात्राको क्रममा हिमाली क्षेत्र जाने पर्यटकको अभिलेख होटल व्यवसायीले पनि राख्न शुरु गरेका छन् । वसन्त ऋतुको आगमनसँगै दोस्रो यामअन्तर्गत लाङटाङ तथा गोसाइँकुण्डलगायत पर्यटकीय क्षेत्रमा पर्यटकको आगमन बढ्दै गएकाले कुन पर्यटक कुन मार्ग प्रयोग […]

आइतवार, चैत १८, २०७४

जनकपुरधाम, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले जनकपुर चुरोट कारखाना पुनःसञ्चालनको वातावरण निर्माणमा सहयोग गर्न प्रदेश सरकारसँग आग्रह गर्नुभएको छ । धनुषाको मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकामा आज आयोजित स्वागत सम्मान समारोहमा उहाँले सो आग्रह […]

आइतवार, चैत १८, २०७४

बागलुङ, जैमिनी नगरपालिकास्थित ठेउलेखोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादन शुरु गरेको छ । १.५ मेगावाट क्षमताको आयोजनाबाट उत्पादित विद्युत् दुई साताभित्र केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ । सिभिल र इलेक्ट्रो मेकानिक तर्फका सबै काम पूरा गरी परीक्षण […]

आइतवार, चैत १८, २०७४

काठमाडौँ, भारत सरकारको सहयोगमा नेपालका पाँचस्थान रेलमार्ग जोडिने भएका छन् । आठ वर्षअघि दुई देशबीच भएको समझदारीअनुसार भारतले रेलमार्ग निर्माण द्रुत गतिमा अघि बढाउनेछ । नेपाल र भारतबीच भएको समझदारीअनुसार बर्दिबास–जयनगर ६८ दशमलव ७२ किलोमिटर लामो […]

शनिवार, चैत १७, २०७४

राजविराज, प्रदेश नं २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले समाजमा देखिएको रुढीवादी परम्परा नहटेसम्म समाजको विकास हुन नसक्ने बताउनुभएको छ । चित्रगुप्त सेवा समितिले ५० वर्ष पुगेको अवसरमा आज राजविराजमा आयोजना गरेको स्वर्ण जयन्ती समारोहमा […]

शनिवार, चैत १७, २०७४

[तुलसीप्रसाद निरौला] बिर्तामोड। विकासका दृष्टिले अत्यन्तै पछाडि परेको इलामको माई नगरपालिका–२ चेप्टीको शिव पोखरीलाई धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकसित गर्न शुक्रबारदेखि तीन दिने धार्मिक मेला शुरु भएको छ । इलामको माई नगरपालिका वडा नं. […]

शनिवार, चैत १७, २०७४

काठमाडौँ,  प्रदेश नं ३ का पाँच जिल्लाका १८ हजार ७०० भूतपूर्व सैनिकको सम्मेलन काठमाडौँमा सम्पन्न भएको छ । पूर्वसैनिकको सम्मेलन २०७३ माघ २१ गते धनगढीबाट शुरु भएकोमा आज टुँडिखेलमा सम्पन्न भएको हो । यस बीचमा नेपालगञ्ज, […]

शनिवार, चैत १७, २०७४

भक्तपुर, कक्षा १० को अन्तिम परीक्षाको रुपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात एसईई परीक्षा आज सम्पन्न भएको छ । यही चैत ८ गतेदेखि शुरु भएको एसईई परीक्षाको प्राविधिक धारतर्फ बाहेकको सम्पूर्ण परीक्षा देशभर शान्तिपूर्ण रुपमा […]

शनिवार, चैत १७, २०७४

काठमाडौँ,  सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कर छलेर मोबाइल भित्रने क्रमलाई रोक्नुपर्ने बताउनुभएको छ । नेपाल मोबाइल वितरक संघद्वारा आज यहाँ आयोजित प्रथम राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै उहाँले व्यापारीको लगानी सुनिश्चित गर्न र […]

शुक्रवार, चैत १६, २०७४

बिर्तामोड, प्रेस स्वतन्त्रता सेनानी एसएल शर्माको स्मृतिमा स्थापित एसएल शर्मा सृजनशील पत्रकारिता पुरस्कारवाट दमकका पत्रकार विष्णु सुब्बा पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघको ६३ औ स्थापना दिवसका अवसर पारेर आज विर्तामोडमा आयोजित एक कार्यक्रमका […]

शुक्रवार, चैत १६, २०७४