इलाम। इलामको रोङ गाउँपालिका–६ जिर्मलेमा निर्माण हुने जलबिद्यत् योजनाको लागि सडक निर्माण शुरु भएको छ । रोङ–६ जिर्मलेको सिद्धिखोलामा निमार्णाधीन हाइड्रोको लागि काम थालनी भएको हो । १० मेघावट क्षमताको सिद्धि हाइड्रोको मुहान र पावर […]
कञ्चनपुर, कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ मछेली शिविरमा बस्दै आएका ५५ वर्षीय छेदालाल चौधरीको गएराति जलेर मृत्यु भएको छ । दमका दीर्घरोगी रहेका चौधरीले चुरोट खाँदै गर्दा तन्नामा आगो लागेर जलेर गम्भीर घाइते भएपछि महाकाली अञ्चल अस्पतालमा […]
काठमार्डौ : आमाको उपचारका लागि आएकी एक युवतीलाई ‘डाक्टर’ भएको बताउँदै बलात्कार गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ। पाल्पा तानसेनका २७ वर्षीय अर्जुन कोइरालाले आमाको उपचारको लागि चैत ६ गते गंगालाल अस्पताल आएकी एक युवतीलाई […]
कञ्चनपुर, भीमदत्त नगरपालिकाले कानून मिचेर मदिरा कारोबार गर्ने व्यवसायीको इजाजत पत्र खारेजीका लागि सिफारिस गर्ने भएको छ । नगरपालिकाले जरिवाना गरिएका व्यवसायीले फेरि कानून उलंघन गरेमा सम्बन्धित निकायलाई इजाजत खारेजीका लागि सिफारिस गर्ने कानूनी व्यवस्था […]
काठमाडौँ, सरकारले सार्वजनिक बिदा कटौती गरेकामा नेपाल चेम्बर अफ कमर्सले त्यसको स्वागत गरेको छ । चेम्बरले आज एक विज्ञप्ति प्रकाशित गरी सरकारको उक्त निर्णय सरहानीय भएको जनाएको हो । “हामीले निरन्तर राख्दै आएको मागको सुनुवाइ गरी […]
(शान्तिराम बस्नेत) शिवसताक्षी । प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन कुमार घिमिरेलाई मन्त्रालय कार्यकक्षमा ज्ञापन पत्र बुझाइएको छ । सामुदायिक विद्यालयहरुमा कार्यरत कर्मचारीहरुले आफ्ना माग तथा कर्मचारीले भोग्नु परेका समस्याको फेहरिस्त सहितको ज्ञापन […]
विराटनगर, सरकार र गैरसरकारी संघसंस्थाले सञ्चारगृहलाई छुट्याएको सम्पूर्ण रकम पाउनुपर्ने आज यहाँ आयोजित कार्यक्रममा वक्ताहरूले बताउनुभएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समिति र नेपाल पत्रकार महासंघद्वारा संयुक्तरुपमा आयोजित ‘श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था’ विषयक अन्तक्रिया […]
काठमाडौँ, जलवायु परिवर्तनबाट उत्पन्न हुने चुनौतीको सामाना गर्नेसम्बन्धी कार्यक्रमको ढाँचा सार्वजनिक गरेको छ । अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाले नेपालमा हरित जलवायु कोष तयारी कार्यक्रमसँग सम्बन्धी ‘जलवायु परिवर्तन वित्तीय ढाँचा’, ‘ग्रीन क्लाइमेट फन्ड’ […]
[लक्ष्मी गारू] भक्तपुर, भक्तपुर नगरपालिकाभित्र खानेपानीको चरम अभाव भएको छ । सुख्खायामको शुरुआतसँगै उत्पादनमा कमी आएपछि काठमाडौँं उपत्यका खानेपानी लिमिटेडले हप्तामा एक दिन मात्र पानी वितरण गर्न थालेपछि नगरभित्र खानेपानीको अभाव चुलिँदै गएको छ । […]
चितवन, सुख्खा मौसमसँगै दैनिकजसो आगलागी हुने गरे पनि जिल्लाका स्थानीय तहमा आगो निभाउनका लागि दमकल अभाव भएको छ । भरतपुर महानगरपालिकामा रहेका २० वर्ष पुराना दुई दमकल बिग्रिएका छन् । महानगरपालिका दमकल शाखाका प्रमुख देवेन्द्र […]