Aamsanchar

समाचार

काठमाडौँ,  छ दशकदेखि नापीको काम गर्दैआएको नापी विभागले परिवर्तित परिस्थितिअनुसार आफ्ना सेवा भूउपग्रह(स्याटेलाइट)मार्फत गर्ने गृहकार्य गरिरहेको छ । केन्द्रका चार महाशाखा तथा विभिन्न जिल्लाका १२९ नापी कार्यालयमार्फत जनताको सेवा गर्दै आएको विभागले भूमि स्रोत, टोपोग्राफिकल […]

बुधवार, फागुन २३, २०७४

धनगढी,  चालु आर्थिक वर्ष सकिन केही महिना मात्र बाँकी रहँदा ७ नं प्रदेश सरकारले अल्पकालीन बजेट ल्याउने तयारी गरेको छ । बजेटले कृषि र उत्पादनशील क्षेत्रलाई उच्च प्राथमिकतामा राख्न लागेको आर्थिक मामिला मन्त्रालयले जनाएको छ […]

बुधवार, फागुन २३, २०७४

खोटाङ, मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङको दिक्तेल–हलेसी सडक कालोपत्र गरी नसकिँदै उप्किएको छ । कालोपत्र गर्नुअघि सडकमा बिच्छ्याइएको रोडा÷ढुङ्गा कमसल भएका कारण कालोपत्र उप्किएको हो । तीन वर्षअघि देखि कालोपत्र थालिएको दिक्तेल–हलेसी सडकखण्डको हलेसी र अर्खौलेको […]

बुधवार, फागुन २३, २०७४

काठमाडौँ काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शहरी सुन्दरता, हरियाली बचाउन र आपत् विपद्मा आश्रय लिनका लागि खुल्ला स्थान सबैले प्रयोग गर्न पाउनुपर्ने हँुदा संरक्षण आवश्यक रहेको बताउनुभएको छ । आज यहाँ कामपा वडा नं ३ […]

सोमवार, फागुन २१, २०७४

काठमाडौँ,  द्वन्द्वग्रस्त अफ्रिकी मुलुक दक्षिणी सुडानको येइ नगरका बासिन्दाले नेपाल र इथियोपियाका शान्तिसैन्यले बितेका महिनामा शान्तिसुव्यवस्था कायम गरेकामा प्रशंसा गरेका छन् । येइ आधार इलाकाबाट खटिएका राष्ट्र संघका शान्ति सेनाका कारण केही महिनायता नगर क्षेत्रमा […]

आइतवार, फागुन २०, २०७४

धनकुटा। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्योग व्यवसाय सञ्चालनमा निजी क्षेत्रलाई प्रोत्साहन गर्दै प्रदेशको विकास पहिलो प्राथमिकता भएको बताउनुभएको छ । आइतबार धनकुटा सदरमुकाममा आयोजित चौथो प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रर्दशनीको […]

आइतवार, फागुन २०, २०७४

[अजयकुमार साह]   धनुषा, जनकपुर चुरोट कारखाना लिमिटेडको गोदाममा राखिएको लाखौँ रुपैयाँको सुर्ती सड्न थालेको छ । चुरोट बनाउन गोदाममा भण्डारण गरी राखिएको उक्त सुर्ती विगत छ वर्षदेखि कारखाना बन्द भएपछि सड्न लागेको हो । सरकारले सञ्चालन गर्न […]

आइतवार, फागुन २०, २०७४

काठमाडौँ, शान्तिका अग्रदूत गौतम बुद्धको जन्म नेपालमा लुम्बिनीमा भएको अकाट्य प्रमाण नेपालीले पेश गरेका छन् । बुद्धवचन ‘धम्मपद’ एकै स्थानमा बसेर एकैपटक ७५ हजारभन्दा बढी नेपालीले वाचन गरी उक्त प्रमाण पेश गरिएको हो । यसअघि त्यसरी […]

शनिवार, फागुन १९, २०७४

अर्घाखाँची, भूमिकास्थान नगरपालिका वडा नं ७ स्थायी बसोबास गर्ने सुनिल परियार सामाजिक सञ्जाल इमोमार्फत ठगिन पुगेका छन् । यही फागुन १० गते रोजगारीको सिलसिलामा युनाइटेड अरब दुबईमा रहेका प्रताप रानाले परियारलाई तपाईँलाई लट्री परेको छ […]

शनिवार, फागुन १९, २०७४

बिर्तामोड, नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा स्थापित पत्रकार सहारा उपचार कोषका लागि बिर्तामोड १ निवासी प्रसाई परिवारले ५१ हजार रुपैयाँ प्रदान गरेको छ । माता पिता जानुका र धनपति प्रसाईको स्मृतिमा छोराबुहारी ओमभक्त प्रसाई, दीपालक्ष्मी […]

शनिवार, फागुन १९, २०७४