Aamsanchar

समाचार

महेन्द्रनगर, धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा एक नवविवाहिता महिलालाई ज्यूँदै आगो लगाएर हत्या गर्ने प्रयास भएको छ । क्षीरेश्वरनाथ नगरपालिका वडा नं ८ हार्सर टोलकी २० वर्षीया हजरा खातुनलाई घरपरिवारले मट्टीतेल जिउमा छर्केर आगो लगाई हत्या गर्ने […]

बिहिवार, माघ २५, २०७४

[किरण भट्टराई]  सप्तरी,  जिल्लाबाट वैदेशिक रोजगारीमा जाने अधिकांश कामदारले मेनपावरसँग सोझै आर्थिक कारोबार नगरी स्थानीय ‘एजेण्ट’सँग गर्ने गरेको पाइएको छ । वैदेशिक रोजगारीको क्रममा पीडित भएका र जाने तयारीमा रहेका अधिकांशले आफूले मेनपावरलाई नभई जिल्लाकै एजेण्टलाई […]

बिहिवार, माघ २५, २०७४

ताप्लेजुङ, ताप्लेजुङलाई १ नम्बर प्रदेशकै प्रमुख पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यसहित तीन दिने पाथीभरा पर्यटन महोत्सव तथा हिमालयन गाईड्स पाथीभरा म्याराथनको आयोजना गरिँदै छ । यहाँ अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर र कञ्चनजंघा हिमाललाई […]

बिहिवार, माघ २५, २०७४

काठमाडौँ, महानगरीय अपराध महाशाखाले नक्कली पत्रकार बनी चोरी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । महाशाखाको टोलीले गोष्ठी स्थलमा प्रवेश गरी चोरी गर्ने कार्यमा संलग्न ललितपुर गोदावरीका ५२ वर्षीय अशोक केसी भन्ने हरिशरण केसीलाई चोरीका […]

बुधवार, माघ २४, २०७४

बिर्तामोड। सन् २०१८का लागि वीरता जेसीज बिर्तामोडको अध्यक्षमा एकराज गिरी सर्वसम्मत चयन भएका छन् । वीरता जेसीजको ३८औं साधारणसभा तथा शाखा अधिवेशन अन्तर्गत बुधवारसाँझ सम्पन्न निर्वाचन कार्यक्रमबाट गिरी अध्यक्षमा सर्वसम्मत भएका हुन् । सन् २००४मा […]

बुधवार, माघ २४, २०७४

[युद्धबहादुर बोहोरा] इलाम। गरिबीको रेखामुनी रहेका जनतालाई माथि उकास्ने, जनतालाई स्वास्थ सुविधा दिने, समावेशी व्यवहार गर्ने आदि आश्वासनसहित राजनीतिक होडबाजीको एजेण्डाले अघि बढेको हाम्रो देश अझै इथोपिया र सोमालियाका जनताको अवस्थाभन्दा गुज्रिएको भएको छ । […]

बुधवार, माघ २४, २०७४

बिर्तामोड। मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ परेका होटल सञ्चालक पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत झापाले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ परेका राजकुमार सिटौला र रीता भनिने सीता कटुवाललाई पुर्पक्षका […]

बुधवार, माघ २४, २०७४

(सुरेन्द्र भण्डारी) झापा। वाह्रदशी गाउँपालिका – ३ का वीरेन्द्रप्रसाद राजवंशी जेठ १४ गते भएको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट वडा अध्यक्षका प्रत्यासी हुनुभयो । राजवंशी समुदायको वाहुल्य भएको सो क्षेत्रमा सहयोगी र लोकप्रिय भएकै […]

बुधवार, माघ २४, २०७४

बझाङ, जिल्लाको सदरमुकाम चैनपुरमै खानेपानीको हाहाकार भएको छ । वार्षिक खानेपानी मर्मत भनेर विभिन्न निकाय र जयपृथ्वी नगरपालिकाबाट करोडौँ रकम विनियोजन गरिन्छ तर उचित काम र व्यवस्थापनको कमजोरीका कारण जिल्लाको सदरमुकाम चैनपुरमा बस्दै आएका विभिन्न निकायका […]

बुधवार, माघ २४, २०७४

चितवन,  बाघ, एशियाली गैँडा र हात्तीको चिकित्सा विज्ञानसम्बन्धी क्षेत्रीय कार्यशाला गोष्ठी नौबुँदे सौराहा घोषणापत्र जारी गर्दै सकिएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा कृषि […]

बुधवार, माघ २४, २०७४