[अच्युत रेग्मी ] काठमाण्डौं । तपाईं सवारीसाधन लिएर पशुपतिनाथको दर्शन गर्न जाँदै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब वनकाली चौरमा पार्किङ गरेर दर्शनका लागि जानुहोला नत्र कारबाहीमा पर्नुहुन्छ । आजदेखि विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक, पुरातात्विक […]
पाल्पा, पाल्पा जिल्लाको रैनादेवी छहरा–५ मुझुङ्गकी एक किशोरी १५ दिनदेखि हराइरहेकी छन् । हराउनेमा १६ वर्षीया किशोरी मञ्जु गहतराज रहेका हुन् । स्थानीय कालिका माविमा कक्षा १० मा अध्ययनरत गहतराज मंसिर २५ गते बिहानदेखि घरबाट […]
झापा, शिवसताक्षी नगरपालिका, वडा नं. ४ र ५ (साविक पाँचगाछी गाविस) मंगलबार खुल्ला दिसामुक्त घोषणा भएको छ । झापा जिल्ला क्षेत्र नं. ४ का सांसद एल.पी. साँवा लिम्बूले ब्यानर अनावरण गर्नुका साथै दीप प्रज्वलन गरेर […]
काठमाडौँ, खोटाङबाट नवनिर्वाचित सभासद्ले राजनीतिक विषय समाप्त भइसकेकाले अब आफूहरु खोटाङको विकासका लागि लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यहाँ आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले आफ्नो जिल्ला भौगोलिक रुपमा विकट तथा […]
रुपन्देही, नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा श्रीधर बश्याल निर्वाचित हुनु भएको छ । रुपन्देहीको भैरहवामा सम्पन्न जेसिजको ४४ औँ महाधिबेसनले सन् २०१८ का लागि बश्याललाई नेपाल जेसिजको अध्यक्षमा निवार्चित गरेको हो । अर्का प्रत्यासी महेश पौडेललाई […]
बिर्तामोड। झापासहित प्रदेश नं. १मा गत असोजदेखि हर्न निषेध क्षेत्र घोषणा गरिएको छ । तर, सवारीचालक र यातायात व्यवसायीले अटेरी गर्दा घोषणा गरिएको यतिदिन बित्दा समेत हर्न निषेध क्षेत्र कार्यान्वयन हुन सकेको छैन । यातायात […]
चितवन। चितवनको पर्यटकीय नगरी सौराहामा १४ औं संस्करणको ‘चितवन हात्ती महोत्सव’ (मंगलबार)देखि सुरु हुँदैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले मध्यान्ह १२ बजे महोत्सव उद्घाटन गर्ने कार्यक्रम छ । महोत्सवको सम्पूर्ण तयारी पुरा भईसकेको आयोजक क्षेत्रीय होटल […]
तनहुँ, सञ्चारको क्षेत्रमा सामुदायिक रेडियोले खेलेको भूमिका महत्वपूर्ण रहेको एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । ‘समुदायद्वारा समुदायका लागि सामुदायिक रेडियो’ भन्ने नाराका साथ सञ्चालित तनहुँकै पहिलो सामुदायिक रेडियो मादीसेती एफएमको नवौँ साधारणसभा एवं चौथो […]
खोटाङ, खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–८, दोर्पाचिउरीडाँडामा गोल्डेन चक्रपथ निर्माण सुरु गरिएको छ । साविकको नौ वडालाई सडकका माध्यमबाट एउटै मालामा उन्ने लक्ष्यकासाथ वडा कार्यालयले गोल्डेन चक्रपथ निर्माण सुरु गरेको हो । बुवासुङको दायाँबाट बायाँतर्फ घुम्ने […]
बनेपा, काभ्रेपलाञ्चोकको विभिन्न ठाउँमा रहेका ग्यास उद्योग जोखिम अवस्थामा रहेको पाइएको छ । प्रमुख जिल्ला अधिकारी शिव सिङ्खडासहितको टोलीले ग्यास उद्योगको अनुगमन गरेपछि सुरक्षाको हिसाबले अधिंकाश ग्यास उद्योगले सुरक्षा शर्त पालना नगरेको पाइएको छ । “ग्यास […]