काठमाडौँ, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जननिर्वाचित स्थानीय तहका प्रतिनिधिलाई सात दिनभित्र आर्थिक वर्ष २०७३÷२०७४ को सम्पत्ति विवरण पेश गर्न निर्देशन दिएको छ । मन्त्रालयले आज जिल्ला समन्वय समिति तथा स्थानीय तहलाई परिपत्र गरी […]
सिमरा , बाराको क्षेत्र नम्बर २ अन्तर्गत पचरौता नगरपालिका–२ बेल्दारीमा संघीय समाजवादी फोरमले आज विजय जुलुस मनाउने क्रममा झडप भएपछि प्रहरीले चार राउण्ड हवाइ फायर गरेको छ । बाराका प्रहरी उपरीक्षक राजकुमार वैदवारका अनुसार दिउसो […]
काठमाडौँ, महिलालाई समाचार स्रोतको रुपमा न्युन प्रयोग गरेकाले यसलाई बढाउनुपर्ने आवश्यकता औँल्याइएको छ । फ्रिडम फोरमले आज यहाँ आयोजना गरेको ‘छापा माध्यममा महिला उपस्थिति’ विषयक अन्तरक्रियामा नेपाली सञ्चारमाध्यममा महिला उपस्थिति पनि बढाउनुपर्नेमा जोड दिइएको थियो । […]
काठमाडौँ, नेपालमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि विदेशी कम्पनीकै भर पर्नुपर्ने अवस्था छ । लामो समयदेखि पेट्रोलियम अन्वेषण गरिरहेको पेट्रोलियम अन्वेषण परियोजनाले हालसम्म पाँचवटा विदेशी कम्पनीले नेपालमा अन्वेषण कार्य गरिसकेको जानकारी दिएको छ । जसमा सोल ट्राइगन […]
काठमाडौँ, काठमाडौँ र भक्तपुरका विभिन्न छवटा सुकुम्वासी तथा सोवासी बस्तीमा सञ्चालन गरिएको खानेपानी तथा सरसफाइ कार्यक्रम निकै प्रभावकारी भएको मिनर्जी नामक संस्थाले दाबी गरेको छ । युनिसेफ नेपालको सहयोगमा मिनर्जीले काठमाडौँका भीममुक्तिश्वर, शान्तिनगर, जागृतिनगर, धौखेल […]
[गणेश अर्याल] इलाम,। नन्दलाल अधिकारीको सुन्तला बगान यसपाली रित्तै छ । तीन बर्षअघि मात्र सलकपुरको एक नम्बर मानिएको उनको बगानमा यसपाली एकदाना सुन्तला देखिँदैन । रोगको कारण बगानै सखाप भएको उनको भनाइ छ । इलामकै […]
[सुर्य खवास] युएई, वैदेशिक रोजगारिको शिलशिलामा युएईमा रहेर पत्रकारिताको क्षेत्रमा कलम चलाउने पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ युएइले आफ्नो १० औं वार्षिकोत्सव आगामी १२ जनवरी २०१८ का दिन विविध कार्यक्रमका साथ मनाउने निर्णय गरेको […]
पोखरा, अख्तियार दुरुपयोग अनुसन्धान आयोग पश्चिमाञ्चल क्षेत्रीय कार्यालयको टोलीले आज नेपाल विद्युत् प्राधिकरण तथा ग्राहक सेवा वितरण केन्द्र मालेपाटनका एक कर्मचारीलाई रु २५ हजार घूससहित रङ्गेहात पक्राउ गरेको छ । ग्राहकको थ्री फेजको लाइन जोड्नका […]
काठमाडौँ, श्रम तथा रोजगार मन्त्रालयले विविध कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय आप्रवास दिवस मनाउने निर्णय गरेको छ । मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीको अध्यक्षतामा आज बसेको अन्तर्राष्ट्रिय आप्रवास दिवस तयारी मूल समारोह समितिको बैठकले वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका […]
चितवन, यही मंसिर १३ गते बिहान इच्छाकामना गाउँपालिका– ३ फिस्लिङस्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेको बसमा बेपत्ता भएका तीन जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनीहरुको शव त्रिशूलीका विभिन्न स्थानमा […]