Aamsanchar

समाचार

ताप्लेजुङ, ताप्लेजुङको आठराइ त्रिवेणी गाउँपालिकामा आज आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । विद्युत् प्रवाह भई आगलागी हुँदा उक्त गाउँपालिका– ३ हाम्पाङका देउमान यक्सो, विकल्प यक्सो र छत्रबहादुर यक्सोको घर जलेर पूर्णरुपमा नष्ट भएको […]

बुधवार, मंसिर २०, २०७४

खोटाङ,  सिधा यातायात सञ्चालन भएसँगै उद्योग वाणिज्य संघ खोटाङले जिल्लामा दैनिक उपभोग्य वस्तुको मूल्य घटाएको छ । खोटाङ र ओखलढुंगाको सिमानामा रहेको दूधकोशी नदीमा पक्की पुल बनेलगत्तै सिधा यातायात जोडिएपछि जिल्लामा दैनिक उपभोग्य वस्तुको मूल्य घटाएको […]

बुधवार, मंसिर २०, २०७४

काठमाडौँ,  नेपाल प्रहरीले बिहीबार हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन बिथोल्ने काममा संलग्न भएको आरोपमा झण्डै एक हजार जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले निर्वाचन नजिकिएसँगै विभिन्न दलका प्रमुख, नेता, उम्मेदवार तथा कार्यकर्तामाथि आक्रमण गरेको […]

बुधवार, मंसिर २०, २०७४

राजविराज, दोस्रो चरणमा बिहीबार हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनलाई प्रभाव पार्ने गरी निर्वाचन विरोधी गतिविधि गर्ने तीन भारतीयसहित ११ जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । निर्वाचनका लागि सप्तरीमा सुरक्षा व्यवस्था कडा पार्नेक्रममा […]

बुधवार, मंसिर २०, २०७४

बिर्तामोड, झापाको बिर्तामोडमा रहेको बीएण्डसी हस्पिटल विश्वस्तरीय लेबनमा पुगेको स्वीरजल्याण्डका प्रो.डा. जर्ज रुफलेनले बताएका छन् । ढेड महिनादेखि झापाको बीएण्डसी हस्पिटलको अनुगमन गरेका जर्जले आइएसओ ९००१ मान्यता प्राप्त हुनका लागी अझै केही मापदण्ड पुरा गर्न […]

मङ्गलवार, मंसिर १९, २०७४

काठमाडौँ,  नेपाल जापान सम्बन्धलाई सुमधुर बनाउने उद्देश्यले जापानी राष्ट्रिय फूल ‘साकुरा’ रोप्न वृद्ध जापानीको समूह नेपाल आएको छ । साकुरालाई शान्तिको प्रतीक मानिन्छ । विश्वमा शान्ति, भ्रातृत्व र समृद्धिको सन्देश प्रवाह गर्न जापानीले २३ देशका ३५ […]

मङ्गलवार, मंसिर १९, २०७४

काठमाडौँ,  पर्याप्त जनशक्ति अभावका कारण काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या देखिएको छ । यही मंसिर २१ गतेको निर्वाचनका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाअन्तर्गत कार्यरत अधिकृतदेखि जवानसम्म खटिएपछि व्यवस्थापनमा समस्या देखिएको हो । प्रहरी प्रधान कार्यालयले […]

मङ्गलवार, मंसिर १९, २०७४

झापा, झापाको खुदुनाबारीबाट विर्तामोड तर्फ आउदै गरेको बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । आज बिहान खुदुनाबारीबाट आउदै गरेको मे १ ख २२४६ नम्बरको बसको ठक्करबाट अर्जुनधारानगरपालिका–३ का आइन्द्र लाम्गादेका ८ वर्षिय छोरा समीरको […]

मङ्गलवार, मंसिर १९, २०७४

[शर्मिला पाठक]  काठमाडौँ, निर्वाचनका कारण अहिले दैनिक रु पाँच करोडसम्म फूलको कारोवार भएको छ । अन्य समयमा दैनिक रु दुई करोड फूलको कारोवार हुने गरे पनि निर्वाचन र बिवाह मौसम भएको हँुदा फूलको कारोवारमा वृद्धि भएको […]

सोमवार, मंसिर १८, २०७४

काठमाडौँ,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालयका दुई कर्मचारीलाई रु तीस हजार घुस लिदा लिँदै पक्राउ गरेको छ । आयोगका सहायक प्रवक्ता खगेन्द्र रिजालका अनुसार जग्गा हाल साविक गरी जग्गा धनी प्रमाणपूर्जा बनाउने प्रयोजनका लागि […]

सोमवार, मंसिर १८, २०७४