
ताप्लेजुङ- ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा विद्यालयमा उपस्थिति नियमित गर्न विद्यार्थीलाई नगदसहित सम्मान गर्न सुरु गरिएको छ । सामुदायिक विद्यालयतर्फ विद्यार्थीको आकर्षण घट्दै गएको अवस्थासमेतलाई दृष्टिगत गरी विद्यालयमा विद्यार्थीको उपस्थिति नियमित गर्न नगदसहित सम्मान गर्न थालिएको हो […]
धनगढी- कैलालीको गोदावरी नगरपालिका-१ मा सडकमा व्यथाले छट्पटाइरहेको अवस्थामा भेटिएकी महिलालाई सुत्केरी गराउने प्रहरी जवानलाई पुरस्कृत गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले बुधबार प्रहरी जवान चन्द्रिका देउवालाई प्रसंशा पत्र र रेकर्डमा जानेगरी पुरस्कृत गरेको हो […]
गोरखा – गोरखामा बसको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु भएको छ । गोरखाबाट आरुघाटतर्फ गइरहेको ग.२.ख.९२५ नम्बरको बसको ठक्करबाट गोरखा नगरपालिका वडा नं-४ फिनामकी ४ वर्षीय सुविना सुखेर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार […]
विराटनगर- मोरङको ग्रामथान गाउँपालिका–७ खद्रा चोकस्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा एक युवक बुधाबार मृत फेला परेका छन् । नहरको पानीमा डुबेर मृत्यु भएको अवस्थामा ग्रामथान–७ का २४ वर्षीय सुमन चौधरीको शव फेला परेको मोरङ प्रहरीका […]
झापा – झापामा अनलाइन सट्टाबाजी(अनलाइन जुवा)खेलाएको आरोपमा आमा-छोरी पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा कनकाई नगरपालिका–८ स्थित लक्ष्मीपुर निवासी ४१ वर्षीया इन्दिरा प्रसाईँ र उनकी छोरी २१ वर्षीया सिम्रन प्रसाईँ रहेको जिल्ला प्रहरी कार्यालय झापाले […]
काठमाडौं – काठमाडौं महानगरपालिका-८ गौशालामा आठ वटा सवारी ठोक्किएर दुर्घटना भएको छ । गौशालाबाट तिलगंगातर्फ जाँदै गरेको बा ५ ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको बस अनियन्त्रित भएर दुर्घटना हुँदा आठ वटा सवारी एक आपसमा […]
विराटनगर । नेपाल प्रहरीमा कार्यरत प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन्। उनले २०८२ साल जेठ ५ गते बिहान ८ः३० बजे सगरमाथाको शिखरमा पाइला टेकेकी हुन्। सगरमाथा शिखरमा […]