Aamsanchar

समाचार

भद्रपुर। झापाको भद्रपुरका इँटा उद्योगी र आन्दोलित स्थानीबासीबीच लामो समयदेखि बल्झिएको विवाद टुंगिएको छ । आगामी आर्थिक बर्ष ०७४÷०७५सम्म उद्योग सञ्चालन गर्न दिने लगायतका १३बुँदे सहमति भएपछि विवाद टुंगिएको हो । दुवै पक्षबीच बल्झिएको विवादले […]

सोमवार, असोज ३०, २०७४

सप्तरी,  सप्तरीको प्रसवनी–४ मा पुल निर्माणसम्बन्धी गठित उपभोक्ता समितिका पदाधिकारीद्वारा चेकमा किर्ते हस्ताक्षर गरी राष्ट्रिय वाणिज्य बैंक राजविराजबाट गैरकानूनीरूपमा रकम झिकेको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीमा छानबिन गर्न माग गरिएको छ । […]

सोमवार, असोज ३०, २०७४

राजविराज, तिहार नजिकिँदै जाँदा भारतीय बजारबाट अवैधरुपमा ल्याउँदै गरेको ठूलो परिमाणको पटकासहित अवैध कपडा प्रहरीले सप्तरीको छिन्नमस्ताबाट बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आज चेकजाँच गर्ने क्रममा भारतबाट ल्याउँदै गरेको नागिन […]

आइतवार, असोज २९, २०७४

जनकपुरधाम, अपहृत सात महिनाको एक बच्चालाई जिल्ला प्रहरी कार्यालय धनुषाले सकुशल उद्धार गरेको छ । धनुषा जिल्लाको कमला नगरपालिका–३ पर्साका सुनितादेवी यादवको सात महिनाका छोरा शुभम् यादवलाई प्रहरीले सकुशल उद्धार गरेको हो । जिल्ला प्रहरी […]

आइतवार, असोज २९, २०७४

कपिलवस्तु,  चाउचाउ बनाउने मेसिनमा पेलिएर आज साँझ एक मजदुरको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका–६ थुमुवामा रहेको क्यापिटल फुड प्रालिमा काम गर्ने १८ वर्षीय सुरेश भुजको चाउचाउ बनाउने मेसिन सफा गर्ने क्रममा मेसिनमा पेलिएर मृत्यु […]

आइतवार, असोज २९, २०७४

(पार्थ मण्डल) झापा ।  नेपाल–भारतको सीमावर्ती क्षेत्रमा चोरीका घटना बढेसँगै दुवै देशका प्रहरीले सीमाक्षेत्रमा सक्रियता बढाएको छ । नेपाल प्रहरीले दुई र भारतीय प्रहरीले एक गरी चोरी गिरोहमा आवद्ध तीन जनालाई पक्राउ गरिसकेको छ । […]

शनिवार, असोज २८, २०७४

काठमाडौं। विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक धरोहरका रुपमा रहेका राजधानीका मन्दिर, पाटीपौवा तथा चैत्यको पुनःनिर्माण तथा मर्मत सम्भारको कार्य अझै सन्तोषजनकरुपमा अघि बढेको छैन । राजधानीको मुटुमा रहेको काष्ठमण्डप, हनुमानढोका क्षेत्र तथा धरहराजस्ता महत्वपूर्ण […]

शनिवार, असोज २८, २०७४

धनगढी,  कैलाली जिल्लाको दुई ठाउँमा सञ्चालनमा रहेका एन्टी रेक्टोभाइरल थेरापी(एआरटी) सेन्टरबाट एक हजार १६६ जनाले एचआइभी एड्सविरुद्धको औषधि सेवन गरिरहेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय र एड्स हेल्थकेयर फाउण्डेशनको संयुक्त आयोजनामा शुक्रबार यहाँ सञ्चारकर्मीका लागि […]

शनिवार, असोज २८, २०७४

बाजुरा,  त्रिवेणी नगरपालिका–८ कालापानीमा खुकुरी र खँुडा प्रहारबाट आज बिहान ७ बजे दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका मोहन गिरीका छोरा २७ वर्षीया नौले र ३२ वर्षीय अर्जुन गिरीको मृत्यु भएको […]

शनिवार, असोज २८, २०७४

सुरुङ्गा। कनकाई उद्योग वाणिज्य संघ सुरुङ्गाको तेस्रो वार्षिक साधरणसभा सम्पन्न भएको छ ।नेपाल उद्योग वाणिज्य संघका प्रदेश नम्बर १का अध्यक्ष नरेन्द्र खड्काको प्रमुख आतिथ्यमा भएको वार्षिक साधारणसभामा कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेलले निर्माणाधिन […]

शनिवार, असोज २८, २०७४