लहान, हुकिङ गरी विद्युत् चुहावट गर्ने करिब दुई दर्जन व्यक्तिलाई विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले पक्राउ गरेको छ । विद्युत् प्राधिकरण वितरण केन्द्र लहानबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले दुई दिनको अवधिमा लहान नगरपालिकासहित जिल्लाका […]
भद्रपुर, जनता आवास कार्यक्रमअन्तर्गत लोपोन्मुख जाति सन्थाल समुदायका १०० घर परिवारले नयाँ पक्की घर पाउने भएका छन् । सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामको इकाइ कार्यालय चन्द्रगढी झापाका अनुसार गत आवमा दलित […]
बिर्तामोड। स्टार स्तरमा स्तरोन्नती गरेर झापाको बिर्तामोडस्थित होटल हेभन ग्रेण्ड पुनः सञ्चालनको तयारी गरिएको छ । बिर्तामोड–५ जात्रुबाडीमा अवस्थित होटल हेभन यही कात्तिक १५ गतेबाट सञ्चालनमा ल्याउन लागिएको होटलका संस्थापक तथा अध्यक्ष प्रशान्त गिरीले जानकारी […]
सुरुङ्गा । दुर्घटना स्थलमा बेवारिसे रुपमा भेट्टाएको नगद ५ लाख ४० हजारसहित एक थान मोबाइल सम्बन्धित व्यक्तिलाई बुझाएको छ । इलाका प्रहरी कार्यालयका प्रहरी जवान अमृत ठान्दारले गत असोज २१ गते कनकाई नगरपालिका–३ सुरुङ्गामा भएको […]
बिर्तामोड। झापाको बिर्तामोड नगरपालिकामा रहेका आँखा अस्पतालले विहीवार विश्व दृष्टि दिवस मनाएका छन् । मेची आँखा अस्पताल र दृष्टि आँखा अस्पताल बिर्तामोडले विभिन्न कार्यक्रमको आयोजना गरी विश्व दृष्टि दिवस मनाएका हुन् । मेची आँखा अस्पताल […]
झापा, ६२ औ नेपाल प्रहरी दिवस झापामा विविध कार्यक्रमका साथ मनाइएको छ । अञ्चल प्रहरी कार्यालय मेचीले झापाको भद्रपुरमा शुक्रबार प्रहरी दिवस मनाएको हो । प्रहरी कार्यालय परिसरमा राखिएको अमर प्रहरीको स्तम्भमा माल्याअर्पण गर्दै कार्यक्रमलाई […]
राजविराज, अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रीय कार्यालय इटहरीले भूमिसुधार कार्यालय सप्तरीका भूमिसुधार अधिकारी प्रकाशप्रसाद पोखरेललाई आज अपराह्न रु एक लाख घुस लिँदै गरेको अभियोगमा पक्राउ गरेको छ । आयोग क्षेत्रीय कार्यालय इटहरीको टोलीले राजविराज–३ स्थित भूमिसुधार […]
झापा। झापाको कन्काई नगरपालिका-३ दुर्गापुर बस्ने ५६ बर्षिय कौशिला कोइरालाको विहीबार करेन्ट लागेर मृत्यु भएको छ। उनलाई विहान घरमा खाना पकाउने क्रममा हिटरबाट अचानक करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ। […]
गोरखा, सरकारले दिएको अनुदान लिएर गोरखामा दुई हजार ६६४ वटा भूकम्प प्रतिरोधी घरको निर्माण सम्पन्न भएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय गोरखाका प्रमुख शिव पौडेलका अनुसार ६१ हजार लाभग्राहीमध्ये ५४ हजार ६२७ […]
बिर्तामोड। बिर्तामोड–४ स्थित अनारमनी प्राथमिक विद्यालयमा पहिलोपटक विद्युत् सेवा पुगेको छ । युवाको संस्था बिर्तामोड राउण्ड टेवलको पहलमा त्यहाँ विद्युत् सेवा पुगेको हो । संस्थाले विद्युत् बिस्तारका साथै १ लाख ५ हजार रुपैयाँ बराबरको इलेक्ट्रोनिक्स […]