Aamsanchar

समाचार

 म्याग्दी, अन्नपूर्ण गाउँपालिका–८ नांगीका उद्यमीले स्थानीय उत्पादनको बजारीकरणका लागि कोशेली घर (बिक्री कक्ष) स्थापना गरेका छन् । अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्गअन्तर्गत पर्ने नांगीको भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर नांगीस्थित सामुदायिक लज परिसरमा कोशेली […]

बिहिवार, असोज २६, २०७४

इलाम,  नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) इलामको चौथो अधिवेशनबाट अध्यक्षमा राम योङहाङ सर्वसम्मत चयन हुनुभएको छ । बुधबार राति इलाम सदरमुकाममा सम्पन्न अधिवेशनले योङहाङलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । अधिवेशनले योङहाङको अध्यक्षतामा १३ […]

बिहिवार, असोज २६, २०७४

काठमाडौँ, व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यलाई तीव्रता दिने व्यवस्था मिलाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आज सम्पन्न बैठकले विमानस्थल निर्माण आयोजना चालु आवभित्र सम्पन्न […]

बिहिवार, असोज २६, २०७४

पोखरा,  पोखरा–लेखनाथ महानगरपालिका–६ लेकसाइडमा आज दिउँसो एक घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा दुईजना गम्भीर घाइते भएका छन् । विस्फोटबाट घरधनी प्रतिज्ञा पाण्डे र चालक विकास नेपाली गम्भीर घाइते भएका छन् । दुबै जनाको गण्डकी मेडिकल […]

बुधवार, असोज २५, २०७४

चितवन,  मेडिकल सिटीका रुपमा विकास हुँदै गएको चितवन जिल्लामा आँखाको नानी संकलन र प्रत्यारोपणको कार्य शुरु गरिएको छ । यहाँको भरतपुर आँखा अस्पतालले आँखाको नानी प्रत्यारोपण कार्य शुरु गरिसकेको छ भने संकलन कार्य यसै साताबाट शुरु […]

बुधवार, असोज २५, २०७४

भद्रपुर, झापाको भद्रपुर नगरपालिकास्थित मेची नदी किनारमा मनाउने छठ पर्वका लागि स्थानीयवासी रमेशचन्द्र झाको अध्यक्षतामा ५०१ मूल समारोह समिति गठन भएको छ । भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ र उपप्रमुख चन्द्रा श्रेष्ठको प्रमुख आतिथ्यमा निर्माण […]

बुधवार, असोज २५, २०७४

तेह्रथुम,  तेह्रथुमको आठराईको विकासका लागि १५ वर्षे गुरुयोजना तयार पारिएको छ । आठराई गाउँपालिकाको केन्द्र रहेको संक्रान्तिबजार क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक र भौतिक विकासका लागि गुरुयोजना तथा भौतिक योजना निर्माण गरिएको हो । बजारलाई पर्यटकीय आकर्षणको […]

बुधवार, असोज २५, २०७४

अर्जुनधारा, अर्जुनधारा नगरपालिकाको मेयर हरि कुमार रानाले कर्नी,तगारी चलाउन नजान्ने व्यक्ति आगामी दिनमा उपभोक्ता समितिको नेतृत्व गर्ने नसक्ने बताउनु भएको छ । मेयर रानाले विकासको कामलाई प्रभावकारी काम गर्नेको निम्ति निर्माण आफ्नो कर्तव्य सबैले संम्झनु […]

बुधवार, असोज २५, २०७४

कास्की,  कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले एक प्रहरी हवल्दार र दुई प्रहरी जवानलाई कुटपिट गरेका छन् । एसपी सिंहले पोखराको लेकसाइडमा रहेको पामे प्रहरी चौकीमा खटिएका प्रहरी हवल्दार सुरेशराम महर तथा प्रहरी जवानद्वय अरविन्द […]

मङ्गलवार, असोज २४, २०७४

नेपालगन्ज, काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको यात्रुवाहक बस आज बाँकेको खाशकुस्मास्थित लौकी खोलामा खस्दा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडी रुद्रेश्वर गाउँपालिका–४ का ४५ वर्षीया बाहिनी बोहरा र नेपाली सेनाका सिपाही २८ वर्षीया […]

मङ्गलवार, असोज २४, २०७४