भद्रपुर । भद्रपुर नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ को नीति तथा कार्यक्रम सहितको प्रथम नगरसभा सोमबार सम्पन्न गरेको छ । सेवाप्राप्तिमा सर्वसुलभता, छिटो र गुणस्तरीयता कायम गर्ने, नगरपालिका प्रति आमनागरिकहरुको आस्थालाई बृद्धि गर्ने, नगरबासीहरुको आर्थिक सामाजिक […]
झापा। झापाको इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीको टोलीले सोमबार ५ लाख ८३ हजार ५ सय मुल्य बराबरको सामन बरामद गरी भन्सार भुझाएको छ। बरामद सामनहरुमा भारतीय नम्बर डब्लु बि ७४ यु ७१३७ नम्बरको भ्यानमा […]
काठमाडौँ, पछिल्लो समयमा नेपाली समाजमा सर्नेभन्दा नसर्ने रोगको जोखिम उच्च हुँदै गएको छ । विश्व स्वास्थ्य संगठनले सन् २००० मा गरेको सर्वेक्षणअनुसार सर्ने रोग ७० प्रतिशत र नसर्ने रोग ३० प्रतिशत रहेकामा अहिले नसर्ने रोग बढेर […]
कपिलवस्तु, विभिन्न संघ संस्था र व्यक्तिले कपिलवस्तुको ठूलो क्षेत्रफलको वन क्षेत्र अतिक्रमण गरेको पाइएको छ । जिल्लाको कूल ६२ हजार २११ हेक्टर वनमध्ये १० हजार ६४४ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको जिल्ला वन कार्यालयले जनाएको […]
मेलम्ची, सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१३ छापभञ्ज्याङबाट मानव बेचबिखनमा संलग्नलाई आइतबार साँझ प्रहरीले एक जनाई पक्राउ गरेको छ । आफ्नै नाताभित्रकोे एक महिलालाई बेचेको अभियोगमा मानव बेचबिखन तथा ओसारपसार मुद्दा चलाएका छापभञ्ज्याङका २६ वर्षीय सुवास सार्की […]
गोरखा, सदरमुकामका विभिन्न पसलमा एक हजार रुपैयाँको नक्कली नोट फेला पर्न थालेको छ । रु एक हजारको नक्कली नोट ग्राहकले विभिन्न सामग्री खरिद गर्दा झुक्याएर दिने गरेको पाइएको व्यापारीले बताएका छन् । “नोटको सेतो भागमा […]
दमक। भुटानी शरणार्थीले आफ्ना समस्याको दीर्घकालीन समाधानका लागि पहल गर्न आग्रह गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र पठाएका छन् । अमेरिकामा एक सातापछि हुन लागेको संयुक्त राष्ट्र संघको महासभामा भाग लिन जान लागेका प्रधानमन्त्री देउवालाई भुटानी […]
संखुवासभा, भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङले दशैँ अगाडि यातायात सञ्चालन गर्न ठेकेदारलाई निर्देशन दिनुभएको छ । शनिबार वसन्तपुर–चैनपुर सडकखण्डको मुढेमा निरीक्षणका लागि आउनुभएका राज्यमन्त्री गुरुङले दशैँ अगाडि यातायात सञ्चालन हुने गरी काम गर्न […]
भरत शिवाकोटी/ युएई, प्रवासमा रहे पनि नेपालको मौलिक संस्कृती अनि परम्परालाई जगेर्ना गर्ने नेपालीहरुलाई कसैले छेक्न सक्दैन । संस्कृती, परम्परा जोगाउन मात्र इच्छाशक्ती भए पुग्छ । यहि दिशामा अग्रसर हुँदै युएईमा रहेका विभिन्न संस्कृती र परम्परालाई […]
(यज्ञराज आङदेम्बे) दमक, जिल्लाको दमक नगरपालिकामा एक वर्षअघि निर्माण सम्पन्न भएको पूर्वाञ्चलकै पहिलो फोहरमैला प्रशोधन केन्द्र अझै सञ्चालनमा आउन सकेको छैन । दमकको बजारी क्षेत्रबाट निस्कने दैनिक फोहरमैलाको दीर्घकालीन व्यवस्थापन गर्ने उद्देश्यले नगरपालिकाले निर्माण गरेको […]