
मलंगवा – सर्लाहीको चन्द्रनगर गाउँपालिका–१, किसनपुरका अरविन्द कुमार पण्डितको प्रेमका कारण हत्या भएको खुलेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीले सोमबार सदरमुकाम मलङ्गवामा पत्रकार सम्मेलन गरी २८ वर्षीय पण्डितको प्रेम सम्बन्धका कारण हत्या भएको जानकारी गराएको […]
झापा – कोशी प्रदेशका चार जना सांसद चढेको गाडी दुर्घटनामा परेको छ । मोरङमा प्रहरी र सांसद चढेको गाडी दुर्घटना भएको छ । सोमबार दिउँसो २ बजे पूर्वपश्चिम राजमार्गको मोरङको कानेपोखरी गाउँपालिका– ७ खण्डमा बेलबारीबाट […]
काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट आज पनि हेर्न नमिल्नेमा परेको छ । लामिछानेको रिट आज प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले पनि हेर्न नमिल्नेमा राखेको […]
उदयपुर – जननेता मदन भण्डारी र जीवराज आश्रितको शालिक बनाउन नेकपा एमाले उदयपुरले कालिगढ विक्रम श्रीलाई ढुंगा हस्तान्तरण गरेको छ । स्वर्गीय नेताद्वय मदन–आश्रितको शालिक बनाउन १० फिट लम्बाई ५ फिट चौडाईको १२ टनको एउटा […]
झापा- अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले भासिएको पक्की पुल अझैसम्म बनेको छैन । झापाको विर्तामोडबाट अर्जुनधारा हुँदै इलामको माइ नगरपालिका जोड्ने उक्त पुलमा जोखिम मोलेर साना सवारी आवतजावत गरिरहेका छन् । स्थानीय मेघराज […]
काठमाडौं – लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ स्थित खुदिबजार चोकलाई ‘साम्बा चोक’ नामकरण गरिएको छ । नेपाली महिला राष्ट्रिय फुटबल टिम तथा नेपाल एपीएफ क्लबकी खेलाडी सशस्त्र प्रहरी सहायक हवल्दार सावित्रा भण्डारी (साम्बा)को सम्मानार्थ ‘साम्बा चोक’ नामकरण […]
फुङलिङ- कञ्चनजङ्घा हिमालको दक्षिणी आधार शिविर क्षेत्रमा नेपाल टेलिकमको टावर निर्माण गरिदिन नेपाल दूरसञ्चार प्राधिकरणलाई आग्रह गरिएको छ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाले विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो कञ्चनजङ्घा हिमालको दक्षिणी आधार शिविर क्षेत्रमा टावर […]
झापा- झापास्थित भारतीय नाका हुँदै भन्सार छलेर नेपाल भित्र्याइएको तीन करोड ६१ लाख रुपैयाँ मूल्यबराबरको कृषि औजार प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाको टोलीले आइतबार राति ती कृषि औजार बरामद गरेको हो […]
काठमाण्डौ – बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध भएको हेटौँडा–काठमाण्डौ जोड्ने कान्ति लोकपथ एकतर्फी खुलेको छ । भीमफेदी गाउँपालिका–८ र बागमती गाउँपालिका–२ मा रहेको बागमती पुललाई जोड्ने बगुवा खोलामा ह्युमपाइप राखेर बनाइएको डाइभर्सन बगाएपछि सडक अवरुद्ध बनेको […]