काठमाडौं: विमानस्थल बाहिर समातिएको ३३ किलो सुनका मूख्य अरोपी राजनप्रसाद पन्थलाई प्रहरीले नेपाल ल्याउन सफल भएको छ । नेपाल प्रहरीको ईन्टरपोल महाशाखाले दुवई प्रहरीसँग समन्वय गरेर पन्थलाई नेपाल झिकाउन सफल भएको हो। पन्थले दुवईमा बसेर […]
रुकुम। अविरल वर्षाका कारण जिल्लाको बाँफिकोट गाउँपालिका–९ झुला गाउँ पहिरोको जोखिममा परेको छ । गाउँमाथि र तलबाट दैनिकजसो पहिरो खस्न थालेपछि जोखिम बढ्दै गएकाले स्थानीयवासी पानी पर्न थालेपछि रातभर जाग्राम बस्ने गरेका छन् । पहिरोको मारमा […]
मोरङ। प्रहरीले मोरङको रानी एरियास्थित होटलबाट आइतबार आपत्तीजनक अवस्थामा दुई जोडीलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा भारत अररिया घर भएकी २५ बर्षिया एक तथा काठमाण्डौ घर भएकी २० बर्षिया युवती छन भने भारत फारविसगञ्ज घर […]
इलाम। छ दिनअघि खोलाले बगाएर बेपत्ता बनेका इलाम बास्केट बल संघका अध्यक्ष रोहन आचार्यको शव शनिबार इलामको माइखोलामा फेला परेको छ । पौडी खेल्ने क्रममा माइखोलाले बगाएर बेपत्ता बनेका ३३ वर्षीय आचार्यको शव राजदूवालीस्थित शिव […]
मोरङ। बाढीपीडितको उपचारका लागि मोरङको रतुुवामाई नगरपालिका–५ मा आज आयोजना गरिएको स्वास्थ्य शिविरमा रु तीन लाखबराबरको औषधि वितरण गरिएको छ । कोशी अञ्चल अस्पताल विकास समिति र पूर्वाञ्चल क्षेत्रीय मेडिकल स्टोर विराटनगरको संयुुक्त आयोजनामा भएको […]
काठमाडौं । नेपाल टेलिकमले बुवाको मुख हेर्ने दिन तथा तीज पर्वको अवसरमा विभिन्न प्रकारका अफर उपलब्ध गराउने भएको छ । अफर अन्तर्गत जीएसएम प्रिपेड÷पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज र डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज रहेका छन् […]
सुर्खेत । सुर्खेतको पश्चिम क्षेत्रमा पर्ने पञ्चपुरी नगरपालिका वडा नं १० को नार्सी र ११ का जामु, गल्फा लगायतका गाउँका नागरिक भाइरल ज्वरोले थलिएका छन् । भेरी नदी पारीको यो बस्तीमा विगत १० दिनदेखि फैलिएको […]
राजविराज। एक साता अगाडि विभिन्न खोला तथा नदीमा आएको बाढीबाट प्रभावित सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका– १५ रमपुरा मल्हनीयाको डलबास्थित कोशी पलारमा पशु चौपाया धमाधम मर्न थालेका छन् । दूध र दहीका लागि प्रख्यात सो क्षेत्रमा […]
बिर्तामोड। सजिलो बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोड नपा–५को १०औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सुरेश ढकालको अध्यक्षता तथा झापा जिल्ला सहकारी संघका सदस्य गणेशप्रसाद ढकालको प्रमुख आतिथ्य र नेपाल पत्रकार […]
सुरुङ्गा। कनकाई नगरपालिका–१ र २ स्थित जामुनाबारी सामुदायिक वन उपभोक्ता समूहको २२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता महासंघका संस्थापक केन्द्रीय सदस्य तथा कनकाई नगरपालिकाका नवनिर्वाचित प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य […]