Aamsanchar

समाचार

मोरङ। निर्माण सुरु भएको २० वर्ष बितिसक्दा पनि विराटनगर चक्रपथको ट्र्याक खोल्ने काम अझै पूरा भएको छैन । जग्गाको मुआब्जा विवादका कारण चक्रपथको ट्र्याक खोल्ने काम अलपत्र परेको हो । सहरी विकास तथा भवन निर्माण […]

शुक्रवार, वैशाख २२, २०७४

धनकुटा। उन्नति परियोजनाअन्तर्गत धनकुटामा आगामी आर्थिक वर्ष भित्रमा सात वटा सडक निर्माण हुने भएका छन । डेनिस सरकारको सहयोगमा सञ्चालित परियोजनाले सडक निर्माण गर्ने भएको छ । सडकको कूल लम्बाई ५५ किलोमिटर हुने बताइएको छ […]

शुक्रवार, वैशाख २२, २०७४

काठमाडौं । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७३ भदौमा सञ्चालन गरेको शिक्षाशास्त्र संकायतर्फ तीनवर्षीय स्नातक तह प्रथम वर्षको परीक्षाको परीक्षाफल बिहीबार  प्रकाशन गरेको छ । त्रिवि संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० अनुसार परीक्षाको मर्यादाविपरीत […]

शुक्रवार, वैशाख २२, २०७४

संखुवासभा। संखुवासभाको मकालु गाउँपालिका ५ नमुदोभानस्थित सिम्ले चौतारा भन्ने ठाउँमा बिहिबार लडेर एक बृद्धको मृत्यु भएको छ। भोटेखोला गाउँपालिका ४ बस्ने अन्दाजी ६० बर्षिय जुम्बा भोटेको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। […]

बिहिवार, वैशाख २१, २०७४

काठमाडौँ । यस वर्ष दुई हजार पाँच सय ६१ औँ बुद्धजयन्तीका उपलक्ष्यमा बुद्धका उपदेशलाई चिरस्थायी बनाई सर्वसाधारणमा पु¥याउने उद्देश्यले ‘बुद्ध पूजा तथा प्रवचन’ गरिएको छ । बुद्धजयन्ती मूल समारोह समितिले माइतीघर मण्डलमा आज आयोजना गरेको […]

बिहिवार, वैशाख २१, २०७४

बागलुङ । हेर्दै पनि आङ सिरिङ्ग हुने चट्टानी पहरा, तल कालीगण्डकी नदी, माथि हेर्दा पनि उस्तै ठाडो भिर देख्दा पहिलोचोटि पुग्ने जो कसैलाई लाग्छ, त्यहाँ सडक खन्न असम्भव छ तर नेपाली सेनाले त्यस्तो असम्भलाई सम्भव […]

बिहिवार, वैशाख २१, २०७४

विराटनगर । एक सातादेखि नेपाल टेलिकमको टेलिफोन सेवा विराटनगरको महेन्द्र चोकको पश्चिमी क्षेत्रमा अवरुद्ध भएको छ । सो सेवा र एडिएसएल सेवासमेत अवरुद्ध भएपछि राष्ट्रिय समाचार समितिलगायत सयौँ टेलिफोन उपभोक्ता मारमा परेका छन् । नेपाल […]

बिहिवार, वैशाख २१, २०७४

उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका गाईघाटस्थित बोक्से स्थायी घर भई त्रियुगा नगरपालिका–७ असारीको जनता निम्नमाध्यमिक विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षक जयबहादुर राई एक हप्तादेखि घरबाट बेपत्ता भएका छन् । जनता निमावि असारीकै शिक्षक केशव […]

बिहिवार, वैशाख २१, २०७४

पाँचथर । द्वन्द्वकालमा मारिएका व्यक्तिको सम्झनामा पाँचथरको फाल्गुनन्द गाउँपालिका–६ स्थित मेहेलबोटेमा पहिलो पटक शान्ति पदयात्रा गरिएको छ । स्थानीय शान्ति समिति पाँचथरको आयोजनामा बुधबार गरिएको पदयात्रामा द्वन्द्वकालमा राज्य र गैरराज्य पक्षको दोहोरो भिडन्तमा परी मारिएको […]

बिहिवार, वैशाख २१, २०७४

तेह्रथुम, तेह्रथुमको लालीगुराँस नगरपालिका-१, बसन्तपुर बजारस्थित याक होटलका कुक ४५ वर्षका कृष्ण राई होटलकै शौचालयमा मृत अवस्थामा भेटिएका छन् । लामो समयदेखि होटलमा कुक काम गर्दै आएका राई बुधबार शौचालयमा मृत अवस्थामा भेटिएका इलाका प्रहरी […]

बुधवार, वैशाख २०, २०७४