Aamsanchar

समाचार

राजविराज। बाढीले बगाएर सप्तरीमा मृत्यु भएका कमलु सदाका परिवारलाई उपराष्ट्रपति पुत्र दिपेश पुनले आर्थिक सहयोग गर्नुभएको छ । उहाँले किरिया खर्चबापत रु २० हजार नगद र खाद्यान्न राहत सहयोग गर्नु भएको हो । बालक कमलु […]

बिहिवार, भदौ १, २०७४

(नारायण अधिकारी)  चितवन । तीज शुरु हुनु एक महिनाअघिदेखि तडकभडकका साथ पार्टी प्यालेस, होटलदेखि सडकसम्म कार्यक्रम गर्ने यहाँका विभिन्न राजनीतिक दल, सामाजिक सङ्घसंस्था यस वर्षको तीजमा कार्यक्रम स्थगन गरी उद्धार र राहतमा जुटेका छन् । […]

बिहिवार, भदौ १, २०७४

विराटनगर : तीन दिनसम्मको अविरल वर्षासँगै आएको बाढी र डुबानका कारण अवरुद्ध विराटनगर विमानस्थल अझै सुचारु हुन सकेको छैन। बाढीले विमानस्थलमा एक फिट हिलो जम्मा भएकोले अहिले सफा गर्ने काम भइरहेको छ। मोरङको बुढीगंगा गाउँपालिकास्थित […]

बिहिवार, भदौ १, २०७४

सुरुङ्गा। श्रीकृष्ण जन्माष्टमीको अवसरमा २८ जना समाजसेवी तथा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । श्रीकृष्ण प्रणामी मन्दिर कनकाई–३ टप्पुमा सप्ताहव्यापी वितक कथावाचन (पुराण) को समापनको अवसरमा आयोजित कार्यक्रमकाबीच उनीहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा मन्दिर […]

बिहिवार, भदौ १, २०७४

सोलुखुम्बु । दूधकौशीका गाउँपालिका–४ जुवु, राम्चेमा रहेका २५ घरमै झाडापखालाको महामारी फैलिएपछि जनकल्याण माध्यमिक विद्यालयमा बिहीबार र शुक्रबार बिदा दिइएको छ । एक हप्ताअघिबाट शुरु भएको झाडापखालाबाट १६ वर्षीय राकेश पुरीको ज्यान जानुको साथै गाउँमा […]

बुधवार, साउन ३२, २०७४

सप्तरी। सप्तरीको कृष्णसावरण गाउँपालिकामा विषालु सर्प डस्दा बुधबार एक बालकको ज्यान गएको छ। मृत्यु हुनेमा कृष्णसावरण गाउँपालिका ५ छप्की बस्ने मोहम्मद साबिरको छोरा मोहम्मद साहिल रहेका छन। बालकलाई स्थानीयले बिहान ९ बजे घर नजिकै खेतको […]

बुधवार, साउन ३२, २०७४

झापा। झापाको दमक नगरपालिका १० नलबारीमा बुधबार पानी जमेको खाल्डोमा डुबेर ७ वर्षका एक बालकको मृत्यु भएको छ। स्थानीय गोबिन्द सुब्बाको छोरा दिल कुमार सुब्बाको घर अगाडि वर्षातको पानी जमेको खाल्डोमा डुवेर मृत्यु भएको हो। […]

बुधवार, साउन ३२, २०७४

चितवन। बाढीले बगाएर नेपाल र भारतका विभिन्न ठाउँमा पु¥याएका दुर्लभ एकसिँगे गैँंडालाई चितवन राष्ट्रिय निकुञ्जमा ल्याउनका लागि गृहकार्य थालिएको छ । हालसम्म पहिचान भएकामध्ये एउटा गैंडा मृत भेटिएको छ भने एउटा भारतीय बस्तीमा र चारवटा नेपाल […]

बुधवार, साउन ३२, २०७४

झापा । झापामा बाढीका कारण थप एक जनाको मृत्यु भएको छ । कन्काई नदीले बगाउँदा शिवसताक्षी नगरपालिका–७ की १७ वर्षीया निमा तामाङको मृत्यु भएको हो । योसँगै झापामा बाढीका कारण मृत्यु हुनेको संख्या १२ जना […]

बुधवार, साउन ३२, २०७४

नुवाकोट । नुवाकोटमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ भने त्रिशूली नदीमा बगेर एक युवा बेपत्ता भएका छन् । शिवपुरी गाउँपालिका– ७ सुनखानी गुरुङगाउँका ५५ वर्षीया लालीमाया तामाङको घर नजिकैको जलेश्वर भीरबाट लडेर मृत्यु […]

बुधवार, साउन ३२, २०७४