Aamsanchar

समाचार

२७ चैत, झापा । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत झापाको दमक खडकखण्डमा पिकअप भ्यानको ठक्करबाट आइतबार एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक-१५ का ६० वर्षीय गंगाराम बस्नेत छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको भारतीय […]

आइतवार, चैत २७, २०७३

धनुषाः धनुषामा एक बालिकालाई दुई जनाले पटकपटक सामूहिक बलात्कार गरेको रहस्य खुल्न आएको छ । धनुषाका जनकपुर उपमहानगरपालिका–१७ लोहनामा नौ वर्षीया बालिकालाई प्रलोभनमा पारी पटकपटक बलात्कार गरेको घटना बाहिर आएको हो । बालिकालाई बलात्कार गरेको […]

आइतवार, चैत २७, २०७३

विराटनगरः थ्रेसर मेसिनमा च्यापिएर गएराति मोरङमा एक युवकको मृत्यु भएको छ । पथरी-शनिश्चरे-७ स्थित मुक्तिचोक बस्ने १६ वर्षीय सन्दिप मण्डलको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । स्थानीय एक व्यक्तिको घरमा राखिएको […]

आइतवार, चैत २७, २०७३

खोटाङ। खोटाङ सेवा समाज बेलायत [युके]ले जिल्लाका लागि सात वटा एम्बुलेन्स र एक अल्ट्रासाउन्ड मेसिन उपलब्ध गराएको छ । समाजले दुई वर्षसम्म अभियान सञ्चालन गरेर जम्मा गरेको रकमले खरिद गरेको एम्बुलेन्स र अल्ट्रासाउन्ड मेसिन शनिबार […]

आइतवार, चैत २७, २०७३

चितवन । लगातार तेस्रो वर्ष शून्य चोरी सिकार वर्ष मनाउने तयारी गरिरहँदा चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एक सिङ्गे गैँडा चोरी सिकारीबाट मारिएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालका […]

शनिवार, चैत २६, २०७३

काठमाडौँ । काठमाडौं महानगरपालिका–६ बौद्ध रामहिटीस्थित क्याफे निरभानामा खानपिनको क्रममा झगडा हुँदा गम्भीर घाइते भएका एकजनाको उपचारका क्रममा आज मृत्यु भएको छ । शुक्रबार साँझ खानपिन भइरहेका बेला क्याफे सञ्चालक तेन्जिङ ग्याल्छो लामा, गोकर्णेश्वर नगरपालिका–१२ […]

शनिवार, चैत २६, २०७३

शिवसताक्षी, पूर्वकै धार्मिक तथा पर्यटकीय क्षेत्र दोमुखामा यस बर्ष पनि गतवर्ष जस्तै विशेष कार्यक्रमका साथ नयां वर्ष २०७४ मनाउने भएको छ । दोमुखा धार्मिक तथा पर्यटकीय विकास संस्थाको आयोजना तथा स्थानीय माइधाम सहकार्य युवा क्लबको […]

शनिवार, चैत २६, २०७३

काठमाडौँ । सामुदायिक विद्यालयका अस्थायी शिक्षकले शतप्रतिशत दरबन्दीमा आन्तरिक प्रतिस्पर्धा हुनुपर्ने माग गरेका छन् । उनीहरुले हाल शिक्षा ऐन (आठौँ संशोधन) ऐन बमोजिम ४९ प्रतिशत अस्थायीका लागि खोलिएको शिक्षक सेवा आयोगको विज्ञापन खारेज गर्न पनि […]

शनिवार, चैत २६, २०७३

झापा । झापाको भद्रपुरबाट अवैध भारु नोट सहित दुई जनालाई पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाबाट खटिएको एपीएफको टोलीले एघार लाख १० हजार भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको जनाइएको […]

शुक्रवार, चैत २५, २०७३

सोलुखुम्बु । विश्वको सर्वाेच्च शिखर सगरमाथा आरोहणका लागि बाटो खुल्ला भएको छ । आइसफल डाक्टरले दुई साता लगाएर हिमपातका कारण भत्किएका बाटो पुनः निर्माण गरेपछि आरोहणका लागि बाटो खुल्ला भएको हो । गत चैत ८ […]

शुक्रवार, चैत २५, २०७३