Aamsanchar

समाचार

तेह्रथुम। तेह्रथुमको आठराई गाउँपालिकाको सक्रान्तिबजारस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ७ वर्षअगाडि नै एक्स–रे मेसिन प्राप्त भएपनि अझै प्रयोगविहीन छ । केन्द्रीय प्रसारण लाइन नपुगेको यस क्षेत्रका स्थानीयवासीले एक्स–रे सुविधा उपभोग गर्न पाउने आशामा चन्दा सङ्कलन गरेर […]

शुक्रवार, चैत ४, २०७३

भरत शिवाकोटी   [युएई] आफ्ना आमाबुवा प्रतिको कर्तव्य बोध गर्ने सन्तानहरु आजकाल निक्कै कम भेटिन्छन | आफ्नी आमाको दुधको भारा तिर्दै उनीलाई सुखका साथ न्याउरो मुहारमा खुशी ल्याउने दृढसंकल्प गर्दै चितवन भरतपुरका दिपकराज पौडेल वैदेशिक […]

शुक्रवार, चैत ४, २०७३

संसारभरी मानिसहरु अचम्मका अनुसन्धान गर्दै आएका छन् । तर रुसका एक व्यक्तिले जुन प्रयोग गरेका छन् त्यसको जुन परिणाम सार्वजनिक भयो त्यसले सबैलाई अचम्मित बनाएको छ । रुसका एक व्यक्तिले मानव वीर्य र अण्डाको सम्मिश्रणको […]

बिहिवार, चैत ३, २०७३

काठमाडौं। ‘प्याकेज अफ इसेन्सियल नन कम्युनिकेवल डिजिज (पेन प्याकेज)’ कार्यक्रम थप आठ जिल्लामा लागू हुने भएको छ । यो कार्यक्रम लागू हुने जिल्लामा पाल्पा, बाग्लुङ, म्याग्दी, अछाम, बर्दिया, सुर्खेत, मकवानपुर र रौतहट छन् । यसअघि […]

बिहिवार, चैत ३, २०७३

वैदेशिक रोजगर विभागले फ्री भिसा र टिकटमा विदेश गएका कामदारको विवरण मागेको छ । वैदेशिक रोजगार ब्यवसायी संघमार्फत सबै म्यानपावर एजेन्सीहरुलाई पत्र लेख्दै विभागले आफूले निःशुल्क भिसा र टिकटमा विदेश पठाएका कामदारको सूची विवरणसहितको पेश […]

बिहिवार, चैत ३, २०७३

  म्यानपावर व्यवसायीलाई अपहरण गरेको आरोपमा नेपाल प्रहरीका दुई जना सई पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले व्यक्ति अपहरण गरेको आरोपमा अपराध महाशाखाकै सई सम्वद तामाङ र हेटौंडाको रातमाटे पोष्टमा कार्यरत सूर्य […]

बिहिवार, चैत ३, २०७३

दाङ। दुर्लभ वन्यजन्तु रेड पान्डाको छालासहित प्रहरीले दाङमा तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उप–महानगरपालिका–३ निवासी २८ वर्षीय भरत चौधरी, तुलसीपुर उप–महानगरपालिका–१७ निवासी ३० वर्षीय प्रताप बुढाथोकी र रुकुम जिल्लाको काँकी–४ निवासी ६४ […]

बिहिवार, चैत ३, २०७३

सुनसरी, सुनसरीको इटहरीमा देखा परेको बर्ड फ्लुमा नयाँ खालको भाइरस फेला परेको छ । इटहरीको तालतैलायका पक्षी र खनार क्षेत्रका कुखुरामा भेटिएको बर्ड फ्लु नयाँ खालको रहेको पुष्टि भएको हो । नेपाल भित्रिएको नयाँ बर्ड […]

बुधवार, चैत २, २०७३

कञ्चनपुर। कञ्चनपुरको पश्चिमी सीमा नाकामा पाँच दिनदेखि सवारी आवागमन ठप्प भएको छ । गत बिहीबार पुनर्वास नगरपालिकामा भएको घटनापछि पश्चिमी नाका गड्डाचौकी–बनवासाबीच पर्ने सीमा क्षेत्रबाट दुबै देशका सवारी साधनमा भारतीय पक्षले रोक लगाएको हो । […]

बुधवार, चैत २, २०७३

सोलुखुम्बु । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइ चौँरीगाईको दूधबाट उत्पादित चिज हो ।  निकै स्वादिलो स्थानीय चिज पर्यटकमात्र होइन यहाँका बासिन्दाले पनि खोजी खोजी किन्छन् । जिल्ला बाहिर जानेले कोसेलीका रुपमा चिजलाई […]

मङ्गलवार, चैत १, २०७३