Aamsanchar

समाचार

काठमाडौँ। जीउ मास्ने बेच्ने तथा थुनुवा भागे भगाएको मुद्दामा दोषी ठहर भई फरार रहेका नुवाकोट घ्याङफेदी घर भई हाल काठमाडौँ, बौद्ध बस्ने फुर्पा तामाङलाई प्रहरीले आज बौद्धबाट पक्राउ गरेको छ । नुवाकोट जिल्ला अदालतको २०६३ […]

मङ्गलवार, चैत १, २०७३

काठमाडौं : पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र कर्मचारीले गर्नुपर्ने जिम्मेवारी पूरा नगर्दा कोषले बर्सेनि अर्बौं रुपैयाँ गुमाउँदै आएको छ। कोषमातहत रहेको करिब पाँच हजार रोपनी जग्गा कौडीको भाउ र सित्तैंमा विभिन्न निकायलाई दिँदा कोषको […]

मङ्गलवार, चैत १, २०७३

विर्तामोड , होली पर्वलाई दुर्घटना रहित रुपमा मनाउन ट्राफिक प्रहरीले झापाका अधिकांश स्थानमा सोमबार बिहानैदेखि चेकीङ सुरु गरेको छ । बिना हेल्मेट, तीन जना सवार तथा मापसे गरेर सवारी सञ्चालन गर्नेलाई पक्राउ गरेर कारबार्ही गर्ने […]

सोमवार, फागुन ३०, २०७३

तुलसीपुर, दाङको तुलसीपुरमा करेन्ट लागेर एक जनाका ज्यान गएको छ। चार जना गम्भीर घाइते भएका छन्। नेपाल विद्युत् कार्यालय तुलसीपुरको स्टेसनमा रोल्पा सिमेन्टको लागि तयार भएको ३३ केभी प्रशासरण लाइन जोड्ने क्रममा करेन्ट लागेर आइतबार […]

सोमवार, फागुन ३०, २०७३

भरत शिवाकोटी, [युएई] विगत लामो समय देखि प्रवासी जीवनको विविध कठिनाइका बाबजुद आफ्नो संगठनको क्रियाकलापलाई निरन्तर रुपमा अघि बढाइरहेको नेकपा एमालेको प्रवासमा रहेको संगठन प्रवासी नेपाली मंच युएई अबुधाबी क्षेत्रीय कमिटीले आफ्नो आठौं क्षेत्रीय अधिवेशन […]

सोमवार, फागुन ३०, २०७३

काठमाडौँ। बितेका २४ घण्टामा देशका विभिन्न १४ स्थानमा भएका आगलागी, आपराधिक घटना, सवारी दुर्घटना र भवितव्यमा एक जना इजरायली नागरिकसहित १६ जनाको मृत्यु भएको छ । काभ्रेको पनौतीमा कुटपिट, बाजुरामा छोराको बञ्चरो प्रहारजस्ता जघन्य अपराध, […]

आइतवार, फागुन २९, २०७३

कञ्चनपुर । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागी निधन भएका कञ्चनपुर पुनर्वास नगरपालिका–८ का गोविन्द गौतमको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ । कञ्चनपुरको दोदा नदी किनारमा गौतमको पार्थीव शरीरमा उहाँका ७२ वर्र्षीय […]

आइतवार, फागुन २९, २०७३

कञ्चनपुर, कञ्चनपुरमा भारतीय सुरक्षाकर्मीको गोली लागेर ज्यान गुमाएका गोविन्द गौतमको आइतबार राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि गरिँदैछ । दशगजा क्षेत्रमा कलर्भट निर्माणका विषयमा भएको विवादमा भारतीय सुरक्षाकर्मीले चलाएको गोली लागेर ज्यान गएका गौतमको शवलाई ११ जना […]

आइतवार, फागुन २९, २०७३

काठमाडौँ । नेपाल आयात भइरहेको विद्युत् प्रणालीमा चट्याङ पर्दा कुल १४५ मेगावाट विद्युत् आयात अवरुद्ध भएको छ ।  ढल्केबर मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनमा चट्याङ पर्दा विद्युत् आपूर्ति अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ […]

शनिवार, फागुन २८, २०७३

(शरच्चन्द्र भण्डारी) मलेसिया। कास्की मिजुरे गाविस–२ का दीपक अधिकारी तीन वर्षदेखि मलेसियामा श्रम बेचिरहेका छन् । भने जति तलब पाएका छन् तर एउटै साँघुरो कोठामा कोच्चिएर १५ जना बस्नु पर्दा उहाँलाई कारागारमा बसेकोभन्दा बढी सकस […]

शनिवार, फागुन २८, २०७३