बिर्तामोड। अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीले झापाका सरकारी कार्यालयमा निगरानी बढाएको छ । नापी कार्यालय दमकका सर्वेक्षक विनोदकुमार मण्डल ६ लाख ८० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेको एक साता बित्न नपाउँदै नेपाल […]
दमक। झापाको दमक नगरपालिकाले पहिलो पटक जग्गा प्लटिङलाई ब्यवस्थित गर्नका लागि सम्बन्धी जग्गा प्लटिङ सम्बन्धि कार्यनीति बनाएर लागू गरेको बताए पनि यसको कार्यन्वयन नभएको पाइएको छ । ६ महिना अघिदेखि नै यसलाई लागू गर्ने भनेर […]
विर्तामोड, अष्ट्रलियामा मुख्य कार्यालय रहेको एजुकेशन एण्ड माइग्रेसन कर्नर कन्सल्टेन्सीले झापाको विर्तामोडमा शनिबारबाट आफ्नो शाखा विस्तार गरेको छ । काठमाण्डौं, चितवन, दमक, इटहरी पोखरामा शाखा विस्तार गरिसकेको एजुकेशन एण्ड माइग्रेसन कर्नरले पूर्वका विद्यार्थीलाई लक्षित गरि […]
बिर्तामोड, झापाको अर्जुनधारा नगरपालिका–५ निवासी ३७ वर्षीय इन्सल खनाल अपहरणमा परेको भन्दै इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी प¥यो । गत जेठ २ गते बेलुका घरबाट बिर्तामोड हिँडेका उनी अपहरणमा परेको भन्दै खनालकी श्रीमती सीता खनालले […]
खोटाङ । खोटाङ सेवा समाज दोहा कतारले खोटाङलाई एक एम्बुलेन्स उपलब्ध गराएको छ । खोटाङ सेवा समाज युकेले एकैसाथ सात एम्बुलेन्स उपलब्ध गराएको महिना दिनपछि समाजले पनि थप एक एम्बुलेन्स जिल्ला भित्र्याएको हो । अस्पताल […]
काठमाडौँ । सार्वजनिक स्थानमा महिला तथा किशोरीमाथि हुने हिंसा अन्त्य गर्नुपर्ने माग गर्दै यहाँ युवाले प्रदर्शन गरेका छन् । युथ एडभोकेसी नेपाल (यान), नेपाल महिला एकता समाज, राष्ट्रिय महिला अधिकार मञ्चलगायत सङ्घ÷संस्थाले संयुक्त रूपमा आयोजना […]
काठमाडौँ। चन्द्रागिरि नपा–२ स्थित बसुनटोलमा श्रीश्री ठाकुर अनुकूल चन्द्रजी सत्सङ्ग मन्दिर स्थापना गरिएको छ । अनिरुद्ध चक्रवर्ती ठाकुरलाई आदर्श पुरुष मान्दै उहाँद्वारा स्थापित मान्यतालाई सत्सङ्गमार्फत समाजमा अझ परिचित गराउन सो सत्सङ्ग मन्दिर स्थापना गरिएको हो […]
काठमाडौँ । सरकारले आँखा स्वास्थ्य सेवालाई अझ गुणस्तरीय तथा प्रभावकारी बनाउन राष्ट्रिय आँखा स्वास्थ्य नीति, २०७४ ल्याएको छ । आज बसेको मन्त्री परिषद्को बैठकले स्वास्थ्य मन्त्रालयले पेस गरेको उक्त नीति पारित गरेको हो । नीति […]
बैतडी । बैतडीमा ३२ वर्षदेखि कर्तव्य ज्यान मुद्दामा फरार रहेका एकजना ८० वर्षीय वृद्धलाई जेल चलान गरिएको छ । जेल चलान हुनेमा बैतडीको पुर्चौडी नगरपालिका–२ महादेवस्थान बन्तोलीका पर्मे भट्ट रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी […]
भद्रपुर । झापाको पृथ्वीनगर–५ मा रहेको ऐतिहासिक धार्मिकस्थल किचकबधमा पुरातत्व विभागबाट पछिल्लो पटक गरेको उत्खननबाट दुई हजार वर्ष पुरानो स्वस्तिक चिह्न भेटिएको पुरातत्वविद् उद्धव आचार्यले बताउनुभयो । वैशाख १२ गतेदेखि गरिएको उत्खननमा ६० सेन्टिमिटर चौडाइ […]