Aamsanchar

समाचार

इटहरी। मोरङको सुन्दरदुलारी–६ निवासी ५७ वर्षीय धनबहादुर गुरुङको कृष्ण आयल ट्रेडर्समा डकैती गर्न आएका डाँका समूहलाई खेदाउनेक्रममा डकैती समूहका मानिसले टाउकोमा प्रहार गरेको चिर्पटका कारण मृत्यु भएको इलाका प्रहरी कार्यालय, बेलबारीले जानकारी दिएको छ । […]

सोमवार, पौष १८, २०७३

युएई , गएको वर्ष युएईमा ६६ जना नेपाली कामदारले ज्यान गुमाएका छन् । यसरी ज्यान गुमाउने मध्ये ६० जना पुरुष र ६ जना महिला छन् । यो सख्या अघिल्लो वर्ष भन्दा दुईजनाले धेरै हो । […]

सोमवार, पौष १८, २०७३

बिर्तामोड। सर्वसाधारणको पौने चार करोड रुपैयाँ ठगेर फरार रहेका युनिपे टु यु कम्पनी (नेटवर्किङ व्यवसाय) का सञ्चालक डिल्लीराम शर्मा आचार्य झापाबाट पक्राउ परेका छन् । झापासहित देशभर नेटवर्किङ व्यवसाय सञ्चालन गरेर दुई करोड ३३ लाख […]

सोमवार, पौष १८, २०७३

[लोकेन्द्र खनाल] रुकुम। कुष्ठरोग लागेपछि अरुलाई पनि सर्छ भन्ने अन्धविश्वासका कारण रुकुमको बाँफीकोटकी एक महिला ४० वर्षदेखि खोलाको किनारमा बस्दै आएका छिन् । बाँफीकोट–८ की ६० वर्षीया तुलसा केसी कुष्ठरोगकै कारण ४० वर्षदेखि स्थानीय ढार्नेखोलाको […]

सोमवार, पौष १८, २०७३

विर्तामोड । मेची अञ्चलको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडको ट्राफिक व्यवस्थापन गर्न सवारी पार्किङ ठेक्का लगाउने प्रक्रिया अघि बढाइएको छ । स्थायी पार्किङ गर्ने व्यवस्था नहुँदा ट्राफिक व्यवस्थापनमा समस्या भएपछि पार्किङ स्थलको अध्ययन सुरु गरिएको विर्तामोड […]

आइतवार, पौष १७, २०७३

ताप्लेजुङ । जिल्ला वन कार्यालयअन्तर्गत खोक्लिङ रेञ्जपोस्टमा कार्यरत वन रक्षक गणेश शाहीको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जाजरकोट घर भएका शाहीको आज बिहान हत्या भएको हो । खोक्लिङ गाविसको ओइराखुस्थित सामुुदायिक वनको […]

आइतवार, पौष १७, २०७३

जाजरकोट । बस्ने बास छैन । खाने गास पनि छैन । सहारा दिने कोही छैनन् । शरीर अशक्त छ । गर्खाकोट–५, मैपका ५७ वर्षीय कृष्णबहादुर शाही र ३७ वर्षीया दुर्गादेवीको जोडीलाई अर्काको घरदैलो नचहारी हातमुख […]

आइतवार, पौष १७, २०७३

भरत शिवाकोटी    [युएई] अंग्रेजी नयाँ वर्ष २०१७ तथा तमु ल्होसारको शुभ अवसरमाएमाले जन संगठन प्रवासी नेपाली मंच युएई रासअलखेमा क्षेत्रीय कमिटीले वनभोजको साथमा शुभकामना आदानप्रदान गर्दै आफ्नो प्रथम अधिवेशन गत ३० डिसेम्बर २०१६ मा […]

आइतवार, पौष १७, २०७३

झापा। दमक रबी चिसापानी सडक फाल्गुनन्द मार्ग निर्माणको कामलाई अझ तिब्रता दिन इलामको बाँझो गाविसमा डिभिजन सडक कार्यालय दमकको साईट अफिस स्थापना गरिएको छ । बाँझो गाबिस वडा नम्बर ८ स्थित मझुवा दोभानमा  एक कार्यक्रमको […]

शनिवार, पौष १६, २०७३

गुल्मी हरेक विद्यालयमा क्रम मिलाएर विद्यार्थीहरूको रोल नम्बर कायम गरिन्छ । कुनै विद्यालयमा योग्यताको आधारमा रोल नम्बरको क्रम मिलाइन्छ । कुनै विद्यालयमा चाहिँ वर्णमालाको क्रम अनुसार रोल नम्बर कायम गरिन्छ । यही रोल नम्बर विद्यालयमा […]

शुक्रवार, पौष १५, २०७३