Aamsanchar

समाचार

काठमाडौँ। बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण नेपालको मौसममा खराबी आएको छ । पूर्वी भेगबाट प्रवेश गरेको उक्त वायुको प्रभावले खासगरी पूर्वी र मध्य भेगका पहाडी क्षेत्रमा बदली भएको मौसमविद् शान्ति कँडेलले राससलाई जानकारी […]

बुधवार, पौष ६, २०७३

दमक । झापाको दमकमा नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकद्धारा संचालीत सर्प सङंग्रालयमा सर्पको अभाब भएको छ । सङग्रालयमा नेपालमा पाइने ८९ प्रजातिका सर्प मध्ये ५३ प्रजातिका सर्प राखिएका छन् । ती मध्ये ७ प्रजातिका बिशालु […]

बुधवार, पौष ६, २०७३

ताप्लेजुङ। जिल्ला अदालत ताप्लेजुङले एक नाबालिकालाई जबर्जस्ती करणी गरेको अभियोग लागेका थुकिमा गाविसका बुद्धवीर चोङवाङलाई दोषी ठहर गर्दै दश वर्ष जेल सजाय सुनाएको छ । अदालतले दोषी ठहर गरेका थुकिमा गाविस– ४ का चोङवाङबाट पीडित […]

बुधवार, पौष ६, २०७३

झापा, भुटानी शरणार्थी महिला मञ्चको २० औं साधारण सभाले शरणार्थी र स्थानीय महिला बिच सहकार्य अघि बढाउने निधो गरेको छ । दमकको बेलडाँगी शिविरमा बुधबार सम्पन्न साधारण सभाका वक्ताले पुनर्वासबाट शरणार्थीको संख्या घटदै गएकोले शरणार्थी […]

बुधवार, पौष ६, २०७३

इटहरी। माइती नेपाल परामर्श तथा पुनःस्थापना गृह, इटहरीले नेपालको विभिन्न जिल्लाबाट महिला हिंसा तथा बेचबिखनको चपेटामा परेका तथा यौन हिंसाबाट प्रताडित बनाइएका चेलीको उद्धार गरी उनीहरुलाई घर परिवार र समुदायमा पुनःस्थापित गराउने कार्यमा विशेष जोड […]

बुधवार, पौष ६, २०७३

भद्रपुर । झापाको जलथल–२ स्थित रणकालीन सामुदायिक वनमा दाउरा लिन गएकी सोही गाविस–३ निवासी ३२ वर्षीया अनिता मेचेको हत्या आरोपमा पक्राउ परेका तीनजनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । मङ्सिर २७ गते दिनको ४ बजे […]

मङ्गलवार, पौष ५, २०७३

काठमाडौंः झन्डै एक महिना अघि सुडानमा अपहरणमा परेका दुई नेपाली अपहरण मुक्त भएका छन् । द्वन्द्वग्रस्त मुलुक सुडानस्थित संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चयुक्तको कार्यालयका कर्मचारी नेपाली नागरिकद्वय सरुन प्रधान र रमेश कार्की अपहरण मुक्त भएका हुन् […]

मङ्गलवार, पौष ५, २०७३

दोलखा, जिल्ला स्वास्थ्य कार्यालय दोलखाका अनुसार रेविज रोगका कारण दोलखाको लामावगर गाविसकी सरिता तामाङको ज्यान गएको छ । योसँगै रेविजका कारण मुत्यु हुनेको सङ्ख्या दोलखामा तीन पुगेको छ । कार्यालयका अनुसार पुस महिनाको पहिलो सातामा […]

मङ्गलवार, पौष ५, २०७३

झापा। दक्षिणी झापाको जलथल–३ बाट प्रहरीले  दुई सिकारीलाई पक्राउ गरेका छन् ।  पक्राउ पर्नेमा जलथल–३ का १९ वर्षीय कालू लिम्बू र १६ वर्षीय तिखुरे लिम्बू रहेको प्रहरी स्रोतले जनाएको छ । उनीहरुबाट एक थान भरुवा […]

मङ्गलवार, पौष ५, २०७३

बुटवल : गैरकानुनी रुपले जङ्गलमा सिकार खेल्न गएका एक व्यक्तिको गोली लागेर मृत्यु भएको छ। रुपन्देहीको सैनामैना नगरपालिकास्थित पर्रोहा सामुदायिक वनको गङ्गानगर क्षेत्रमा गैरकानुनी रुपले चोरी सिकारी गर्न गएका समूहका सिकारीमध्ये सैनामैना नगरपालिका-२ सोरौलीका करिब […]

सोमवार, पौष ४, २०७३