Aamsanchar

समाचार

काठमाडौँ, उपभोक्ता हित संरक्षण मञ्चको सहयोगमा स्वास्थ्य क्षेत्रमा देखिएका विकृति र लापरवाहीविरुद्ध पीडितले दुई अस्पतालविरुद्ध सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा मुद्दा दायर गरेका छन् । पीडितले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल, टोखा, काठमाडौँ र बिएन्डबी अस्पताल, ग्वार्काे, ललितपुरविरुद्ध […]

बिहिवार, मंसिर १६, २०७३

[शान्तिराम बस्नेत] शिवसताक्षी झापाको शिवसताक्षीमा ऐतिहासिक रुपमै प्रथम पटक भव्य रुपमा चासोक तङनाम (उधौली पर्व) सम्पन्न हुने भएको छ । बिहिबार शिवसताक्षी नगरपालिकाका उत्साहित लिम्बू समुदाय र युवाहरुको संगठन याक्थुङ नालीफङ्वा चुम्भो, शिवसताक्षीले एक पत्रकार […]

बिहिवार, मंसिर १६, २०७३

धनकुटा। जिल्ला प्रशासन कार्यालय धनकुटाले नेपाल विद्युत् प्राधिकरण धनकुटा शाखाको अतिक्रमित जग्गा एक महिनाभित्र खाली गराउन निर्देशन दिएको छ । कार्यालयले अनधिकृतरुपमा निर्माण गरिएका टहरा हटाउन एक महिने ‘अल्टिमेटम’सहितको सूचना टाँस गरेको हो । धनकुटा […]

बिहिवार, मंसिर १६, २०७३

तेह्रथुम। तेह्रथुमको लालीगुरास-१ मा बुधबार राती ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। मे १ त १८८० नम्बरको ट्याक्टर राती १२ बजेतिर लालीगुरास-१ स्थित घुर्मिते भन्ने स्थानमा […]

बिहिवार, मंसिर १६, २०७३

खोटाङः खोटाङको दिक्तेल नगरपालिकासहित पाँच गाविसका किसानले बाँदर आतङ्क नियन्त्रणको माग गर्दै जिल्ला प्रशासन कार्यालयलाई गुहारेका छन् । खेतबारीमा लगाइएको धान, मकै, कोदो, गहुँ र आलु लगायतका बालीनाली बाँदरले सखाप बनाइदिने गरेको दिक्तेल, नेर्पा, दोर्पाचिउरीडाँडा […]

बुधवार, मंसिर १५, २०७३

झापा । इलाका प्रहरी कार्यालय बिर्तामोडले मंगलबार ६ वटा चोरीका मोटरसाइकलसहित ५ जनालाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा विभिन्न स्थानबाट मोटरसाइकलसहित चोरीमा सम्लग्नलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक केशव […]

बुधवार, मंसिर १५, २०७३

काठमाडौं, संयुक्त राष्ट्रसङ्घको पहिलो प्रतिनिधिका रुपमा अफ्रिकी मुलुक लिबियामा शान्ति स्थापनाका लागि नेपाली सेना तैनाथ हुने भएको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा नेपाली सेनाले शान्ति सैनिकका रुपमा पहिलो डफ्फाअन्तर्गत स्पेसल गार्ड युनिटलाई यसै महिना त्यहाँ […]

मङ्गलवार, मंसिर १४, २०७३

गुल्मी : जिल्ला प्रहरी कार्यालय गुल्मीले घरदेखि भागेर हिँडेका चारजना किशोरीको उद्धार गरेको छ। घरबाट भागेर बुटवलतर्फ जान लागेका किशोरीलाई विशेष सूचनाको आधारमा रेसुङ्गा नगरपालिका-४ स्थित जोगीथुमबाट उद्धार गरिएको हो। लु १ ख ८८५५ नम्बरको […]

मङ्गलवार, मंसिर १४, २०७३

पथरी (मोरङ),  मङ्सिर १४ गते  । मोरङमा १३८ नयाँ कुष्ठरोगी फेला परेका छन् । गएको चार महिनामा मोरङमा १३८ जना नयाँ कुष्ठरोगी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका मोरङका अधिकृत मुलुकचन्द राजवंशीले जानकारी दिनुभयो । गत […]

मङ्गलवार, मंसिर १४, २०७३

भरत शिवाकोटी   [युएई]  नेकपा एमालेको प्रवासमा क्रियासिल रहेको संगठन प्रवासी नेपाली मंच, जापानले आफ्नो २०औं अधिबेशन नोभेम्बर २६ र २७ मा सम्पन्न गरेको छ । जापानको कामाता ओताकु सेईखाचु सेन्टरमा एमाले स्थायी समिति सदस्य […]

मङ्गलवार, मंसिर १४, २०७३