Aamsanchar

समाचार

वीरगन्जः राष्ट्रपति विद्यादेवी भण्डारी वीरगञ्ज आएकै समयमा बिहीबार बिहान पर्सा प्रहरीले एक कुख्यात अपराधीलाई अत्याधुनिक हतियारसहित पक्राउ गरेको छ । योग विज्ञान शिविर र पतञ्जली आर्युवेद उद्योगको उद्घाटन गर्न राष्ट्रपति भण्डारी वीरगन्ज अाएकै दिन प्रहरीले […]

बिहिवार, मंसिर ९, २०७३

अहिले भइरहेको ३५ औं अनुष्ठानका केही झलकमा जलेश्वर बाबाको मूल मन्दिर तस्वीर ः विष्णुकुमार निरौला

बिहिवार, मंसिर ९, २०७३

काठमाडौं, १२ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । उपचारमा संलग्न डा. दिव्या सिंह शाहका अनुसार केसीको शरीरमा सेतो रक्तकोषको कमी हुन थालेको छ भने बुधबारदेखि उहाँको घाटीमा पनि […]

बिहिवार, मंसिर ९, २०७३

चितवन : सामाजिक सञ्जालमा ‘तरकारीवाली’को रुपमा चर्चित बनेकी गोरखाकी कुसुम श्रेष्ठलाई फिल्म ‘लम्फू’ युनिटको सहयोगमा स्नातकोत्तर तहसम्म नि:शुल्क छात्रवृत्ति दिइएको छ। कुसुम अध्ययनरत चितवनको रत्ननगरस्थित क्वेस्ट मोडल कलेजमा कार्यक्रम आयोजना गरी फिल्म निर्माता कम्पनी पपुलर […]

बुधवार, मंसिर ८, २०७३

छ जना वरिष्ठ स्त्री रोग विशेषज्ञ दैनिक सेवामा बिर्तामोड । झापाको बिर्तामोडस्थित बीएण्डसी टिचिङ हस्पिटलले नर्मल डेलिभरी (प्रसुती)को निःशुल्क सेवा शुरु गरेको छ । हस्पिटलले मंसीर १ गतेदेखि वरिष्ठ स्त्री रोग विशेषज्ञबाट औषधिसहित नर्मल डेलिभरीको […]

बुधवार, मंसिर ८, २०७३

मोरङ । मोरङको अमरदहको पर्यटकीयस्थल कमलपोखरीको संरक्षण गर्न सरोकारवाला निकायले चासो नदिएको स्थानीयवासीले गुनासो गरेका छन् । पोखरीमा बाह्रैमास रातो र सेतो फूल फुल्नु नै कमलपोखरीको विशेषता भएकाले संरक्षण गर्न सरकारसँग माग गरिएको स्थानीय सरदार […]

बुधवार, मंसिर ८, २०७३

बागलुङ : बागलुङको अधिकारी चौरका आमाहरुलाई साक्षर बनाउन फेसबुकबाट अभियान थालिएको छ।  अधिकारी चौर गाविसमा रहेको ग्रामीण विकास मञ्चले निरक्षर आमाहरुलाई साक्षर बनाउने भन्दै आमा शिक्षा कार्यक्रम सञ्चालन गर्ने योजना सुरु गरेको हो। सामाजिक परिवर्तनका […]

बुधवार, मंसिर ८, २०७३

काठमाडौँ । विभिन्न माछाका परिकारको स्वाद चखाउने र उत्पादन बढाउने उद्देश्यले काठमाडौँमा बिहीबारदेखि तेस्रो राष्ट्रिय माछा महोत्सव सुरु हुँदैछ । नेपाल मत्स्य व्यवसायी सङ्घले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सङ्घका महासचिव जोगेन्द्र महत्तोले महोत्सवमा पङ्गासिएस, […]

मङ्गलवार, मंसिर ७, २०७३

इटहरी। सम्भवत दुई वर्षअघि नै निर्माण भइसक्नु पर्ने धरान— चतरा सडक निर्माणले कछुवा गति लिँदा धुलो उडेर मानिसको स्वास्थ्यमा ज्यादै प्रतिकूल असर पार्न थालेपछि बराहक्षेत्र गाविसको बयरवनवासी आक्रोशित बनिरहेका छन् । सरकारले विसं २०७१ मा […]

मङ्गलवार, मंसिर ७, २०७३

बेनी (म्याग्दी) । म्याग्दीको ओखरबोट गाविस–१, फूलबारीमा अवस्थित पुरुषोत्तम प्राथमिक विद्यालयमा पढ्ने विद्यार्थी किताब कापीसँगै पिउने पानी समेत बोकेर विद्यालयमा आउन बाध्य छन् । गत साउनमा स्थानीय रितुङ खोलामा आएको बाढीले खानेपानीको पाइप बगाउनुका साथै […]

मङ्गलवार, मंसिर ७, २०७३