Aamsanchar

समाचार

मोरङ । नम्बर गल्ती भएर गरेको फोनकलबाट पनि कतिपय प्रेममा परेर वैवाहिक सम्बन्धमा बाँधिएका घटना समाजमा धेरै सुन्न पाइन्छ । कोही फोनमा बोलेर प्रेम गर्ने र मक्ख हुने तर पछि बास्तविक भेट हुँदा भने पन्छिएर […]

शुक्रवार, कार्तिक २६, २०७३

चारपाने, २५ विहिबार । सहारा नेपाल साकोस सेवा केन्द्र लक्ष्मीपुरको आयोजनामा शनिअर्जुन–४, विहिबारे बजार स्थित सामुदायिक भवनमा एक दिने आखा शिविर सम्पन्न गरेको छ । सेवा केन्द्र प्रमुख जगत कार्कीको अध्यक्षतामा भएको सिविरमा साकोस संचालक […]

शुक्रवार, कार्तिक २६, २०७३

इनरुवा, जिल्ला प्रशासन कार्यालय सुनसरीबाट झुट्टा विवरण पेस गरी नागरिकता लिने एकजनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी मध्येहर्षाही–७ घर भई अहिले सप्तरी कटैया–४ मा बसोबास गर्दै आएका ३३ वर्षीय इन्द्रदेव भन्ने […]

शुक्रवार, कार्तिक २६, २०७३

मोरङ । विराटनगरमा दुई सय ५० भन्दा बढी क्लिनिक बिनादर्ता सञ्चालन भइरहेका छन् ।  दुई सय ५० भन्दा बढी क्लिनिकमध्ये १७ वटा मात्र क्लिनिक दर्ता भएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले जनाएको छ । बहुसङ्ख्यक क्लिनिक […]

बिहिवार, कार्तिक २५, २०७३

काठमाडौं। नेपालमा रक्तचन्दन तस्करीको नयाँ शैली अपनाइएको तथ्य बाहिर आएको छ । बहुमूल्य मानिएको प्रतिबन्धित रक्तचन्दनको गोलियालाई पेलेर तेल बनाइ तस्करी गर्ने दुईजना तेलसहित पक्राउ परेपछि यो तथ्य बाहिर आएको हो । प्रहरीका अनुसार राजनीतिक […]

बिहिवार, कार्तिक २५, २०७३

काठमाडौँ। नेपालमा पत्रकारको पेसागत सुरक्षा सुनिश्चित नहुँदा सञ्चारकर्मीको अवस्था कमजोर बन्दै गएको एक अध्ययनले देखाएको छ । संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को सहयोगमा मिडिया एक्सन नेपालले आज जारी गरेको प्रतिवेदनअनुसार सञ्चारमाध्यममा […]

बुधवार, कार्तिक २४, २०७३

दाङ। अझैसम्मपनि बिजुलीबत्ति बाल्न नपाएका तुलसीपुर नगरपालिका– ७ का बासिन्दाले बजारमा बलेका झिलिमिली बत्ती हेरेरै आफूहरु बस्न बाध्य भएको गुनासो गरेका छन् । नगरपालिका भएर पनि बिजुली, खानेपानी, यातायातजस्ता सेवा सुविधाबाट आफूहरु वञ्चित हुनुपरेको वडा […]

बुधवार, कार्तिक २४, २०७३

चितवन। चितवन जिल्ला अदालतले मङ्गलबारका लागि तोकेको फुजेलका कृष्णप्रसाद अधिकारी हत्याको अन्तिम फैसलाको मिति सरेको छ । कात्तिक ५ गते वादी, प्रतिवादी र जाहेरवालाका तर्फबाट लिखित बहस नोट पेस भएपछि अन्तिम फैसला मङ्गलबारका लागि तोकिएको […]

बुधवार, कार्तिक २४, २०७३

सुरुङ्गा(झापा) । आफूलाई प्रहरीको घुमुवा भएको बताउदै जिल्ला प्रहरी कार्यालय झापाको नाममा सर्व साधारणबाट रकम उठाउएको आरोपमा झापामा मंगलवार एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा चकचकी – १ निवासी २८ वर्षीय जाफर आलम […]

बुधवार, कार्तिक २४, २०७३

सुरुङ्गा (झापा)। राष्ट्रिय समाचार समितिका मेची अञ्चल पूर्वप्रमुख अमृतलाल श्रेष्ठ अस्वस्थ हुनुभएको छ । उहाँको दुवै मिर्गाैलाले काम गर्न छाडेपछि उहाँ एक महिनादेखि गम्भीर बिरामी पर्नुभएको छ । विसं २०४२ देखि राससमा प्रवेश गर्नुभएका उहाँ […]

मङ्गलवार, कार्तिक २३, २०७३