Aamsanchar

समाचार

दाङ । दाङका एक अटोरिक्सा चालकले फेला पारेको रु ५० हजार प्रहरीलाई बुझाएका छन् । दाङ गढवा चौक निवासी २२ वर्षीय महेश चौधरीले रा.१ च १०५० नम्बरको आफ्नो अटोरिक्सामा मङ्गलबार बिहान रु ५० हजार फेला […]

मङ्गलवार, भदौ २८, २०७३

सप्तरी । जिल्ला प्रहरी कार्यालयले दुई हप्तायता अवैध रुपमा मदिरा बिक्री वितरण गर्ने ४१ जनालाई कारबाही गरेको छ । मदिरा नियन्त्रण अभियान अन्तर्गत जिल्लाको विभिन्न ठाउँबाट बरामद गरिएका करिब तीन हजार ५०० लिटर मदिरा नष्ट […]

मङ्गलवार, भदौ २८, २०७३

काठमाडौँ। प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्जले दुई नक्कली डाक्टरलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा पुतलीबजार नपा–१३ घर भई हाल संयुक्त अरब इमिरेट्समा कार्यरत बालकृष्ण अर्याल र धनुषा जनकपुर–१५ […]

सोमवार, भदौ २७, २०७३

काठमाडौँ । खाना पकाउने एलपी ग्यासमा व्यापक ठगी हुने गरेको पाइएको छ । नेपाल गुणस्तर तथा नापतौल विभाग र क्षेत्रीय कार्यालय बालाजुले आज अनुगमन गर्दा धादिङमा रहेको ओम ग्यास उद्योगबाट उत्पादन हुने सिलिन्डरमा १५० देखि […]

सोमवार, भदौ २७, २०७३

चितवन । स्थानीय प्रशासनले बढी भाडा लिइ नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेका ३५ वटा माइक्रोबसबाट प्रत्येक यात्रुलाई रु १०० फिर्ता दिलाएर आज गन्तव्यतर्फ पठाएको छ । भरतपुरको आँपटारीमा आज बिहानैबाट जाँच गर्दा काठमाडौँका लागि प्रतिव्यक्ति सामान्य […]

सोमवार, भदौ २७, २०७३

काठमाडौं: ‘गर्भपतन’ भन्नेबित्तिकै बच्चा फाल्नु, भ्रूण हत्या गर्नु वा अपरिपक्क गर्भ निकाल्नु भन्ने बुझाइ अझै धेरै मानिसमा छ । कतिपयले गर्भपतनलाई ज्यान मार्नु भएको भन्दै विरोध समेत गर्दै आएका छन् । उक्त भ्रमले कानुनअनुरूप सार्वजनिक […]

सोमवार, भदौ २७, २०७३

काठमाडौँ । नेपाल चिकित्सक सङ्घको अध्यक्षमा प्रजातान्त्रिक समूहका डा मुक्तिराम श्रेष्ठ विजयी हुनुभएको छ । उहाँले एक हजार ६५२ मत प्राप्त गरी विजयी हुुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी डा रमेश ढकालले एक हजार १३२ मत […]

सोमवार, भदौ २७, २०७३

बिर्तामोड । झापाको शनिअर्जुन–५ लक्ष्मीपुरस्थित लक्ष्मी माध्यमिक विद्यालयमा आइतवारबाट कक्षा ११को पठनपाठन शुरु भएको छ । विद्यालयले आध्यात्मिक अनुष्ठानसहित ११ कक्षाको उद्घाटन गरेको हो । कक्षा ११ र १२ सञ्चालनका लागि धरौटी वापत लाग्ने ८ […]

सोमवार, भदौ २७, २०७३

सोलुखुम्बु। सोलुखुम्बुको भकाञ्जे–९ र चौँलाखर्क–१ को सिमानामा रहेको किञ्जा खोलामा रहेको काठेसाँघु भाचिँदा खोलामा खसेर दुई जना बेपत्ता भएका छन् । आज साँझ भकाञ्जेबाट चौँलाखर्कतर्फ जाँदै गर्दा सोही गाविस–१ का नुर्बु भुजेलको छोरा १४ वर्षीय […]

आइतवार, भदौ २६, २०७३

धनकुटा, धनकुटा सदरमुकामस्थित त्रिवेणी माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्रा ममता मगर हिजोआज बिहान सबैरे उठ्छिन् । नियमित सरसफाइपश्चात् उनलाई चुनिवनको फुटबल चौरमा कति बेला पुग्ने भन्ने हतारो हुन्छ । त्यस्तै सोही विद्यालयको कक्षा […]

आइतवार, भदौ २६, २०७३