Aamsanchar

समाचार

बिर्तामोड । रोजगारीका लागि ताइवान पठाइदिने भन्दै झापाका २३ जना युवालाई ठगेर एक व्यक्ति फरार भएका छन् । आफ्नी श्रीमती मलेसियन रहेको र साली ताइवानमा रहेकाले ताइवानबाट सालीले राम्रो कम्पनीमा काम लगाइदिने आश्वासन देखाउदै धनगढी […]

शुक्रवार, भदौ २४, २०७३

बिर्तामोड । अत्याधुनिक लेजर प्रविधिद्वारा छालासम्बन्धी सम्पूर्ण रोगको उपचार पहिलो पटक बिर्तामोडमा नै शुरु भएको छ । बिर्तामोडको बोलबम पेट्रोलपम्प पछाडि लाभन्या लेजर स्कीन एण्ड हेयर सेन्टर प्रालिले बिहीबारबाट छाला सम्बन्धी सम्पूर्ण रोगको उपचार शुरु […]

बिहिवार, भदौ २३, २०७३

सुरुङ्गा (झापा) । कनकाई नदीमा आएको बाढीले झापाको शिवशताक्षी नगरपालिका–८ का धर्मानन्दा रिजालको एक बिगाह खेतसहित घर बगाएपछि उहाँ अहिले घरको न घाटको हुनुभएको छ । धार्मिक तथा पर्यटकीयस्थल चिल्लागढबाट केही दक्षिणमा रहेको उहाँको घर […]

बिहिवार, भदौ २३, २०७३

काठमाडौं । काठमाडौंको मातातीर्थस्थित चिहानडाँडामा प्रहरीमाथि गोली प्रहार गर्ने समूहले छाडेको ‘लकर’मा २५ हजार रुपैयाँ फेलापरेको छ । लुटेरा समूहले सो लकर ललितपुरको बज्रबाराहीस्थित सन्तानेश्वर बचत तथा ऋण सहकारी लिमिटेडबाट लुटेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको […]

बिहिवार, भदौ २३, २०७३

काठमाडौ। ‘समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षामा लगानी’ भन्ने नाराका साथ ३७औँ राष्ट्रिय शिक्षा दिवस र अन्तर्राष्ट्रिय साक्षरता दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ । दिवस मनाउन शिक्षा मन्त्रालयले शिक्षामन्त्री धनीराम पौडेलको अध्यक्षतामा मूल आयोजक […]

बिहिवार, भदौ २३, २०७३

 बुधबार रातिदेखि परेको अविरल वर्षपछि आएको पहिरोले लेखनाथ -४ खरानीफाँट पैतेमा चार बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई वालक र २ वालिका रहेका छन् । राति करीब ११ बजे घर माथीबाट आएको पहिरोले […]

बिहिवार, भदौ २३, २०७३

सुरुङ्गा (झापा)। मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा दुई भारतीयसहित ६ जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  झापाका विभिन्न स्थानबाट हराएका १५ वटा मोटरसाइकलसहित मङ्गलवार पक्राउ परेका उनीहरुलाई आज इप्रका बिर्तामोडले पत्रकार सम्मेलन […]

बुधवार, भदौ २२, २०७३

लहान  । चट्याङ लागेर गएराति सिरहामा आमा छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढीमाई– २ भवानीपुरका ४० वर्षीया जुर्मी सदा र उहाँको १२ वर्षीय छोरा सुरज सदा रहेको प्रहरीले जनाएको छ । चट्याङले सुरज […]

बुधवार, भदौ २२, २०७३

काठमाडौं । जीवनशैलीका कारण आजकल कलेजोमा बोसो जम्ने समस्या अधिकांश नेपालीमा देखिन थालेको छ । वीर अस्पतालका पेट तथा कलेजो रोग विशेषज्ञ प्रा.डा. विधाननिधि पौडेलकाअनुसार कलेजोमा केही मात्रामा बोसो हुनु स्वभाविक भएपनि १० प्रतिशतभन्दा बढी […]

बुधवार, भदौ २२, २०७३

काठमाडौं: झण्डै चार वर्षदेखि बेलायतमा युद्ध अपराधसम्बन्धी मुद्दा खेप्दै आएका नेपाली सेनाका महासेनानी कुमार लामा निर्दोष सावित भएका छन् । बेलायती एक अदालतले सोमबार लामा निर्दोष रहेको फैसला सुनाएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दश […]

बुधवार, भदौ २२, २०७३