Aamsanchar

समाचार

बाँके, नेपालगन्जमा एक व्यक्तिका साथबाटसाढे तीन लाखभन्दा बढी रकम लुटिएको छ । धम्बोजीस्थित सिद्धार्थ बैंकबाट रकम निकालेर फर्किँदै गरेका खजुराका दिनेश कँडेलको तीन लाख ६५ हजार भएको झोला सोमबार लुटेराले लगेका हुन् । लुटेराले कँडेलका […]

मङ्गलवार, माघ ११, २०७३

राजविराज। पूर्व पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सीतापुरमा मोटरसाइकल पुलमा ठोक्किएर आज बिहान दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको प्रसवनी गाविस–५ बस्ने वर्ष ३३ को ज्ञानदेव यादव रहेको इलाका प्रहरी कार्यालय […]

सोमवार, माघ १०, २०७३

काठमाडौँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आजदेखि औपचारिक रुपमा सिटी स्क्यान सेवा सञ्चालन गरेको छ । अस्पतालको ८३औँ वार्षिकोत्सवका अवसरमा स्वास्थ्यराज्यमन्त्री तारामान गुरुङले उक्त सेवाको उद्घाटन गर्दै नेपालको एक मात्र सरुवा रोग अस्पतालको […]

सोमवार, माघ १०, २०७३

भरत शिवाकोटी,    [युएई] प्रवासमा रहेका झापालीहरू संगठित हुने क्रम विभिन्न देशहरुमा निरन्तर चलिरहेको छ । झापाली समाज नाम राखेर झापालाई कार्यक्षेत्र बनाउदै सामाजिक कार्यमा लागि पर्ने उदेश्य बोकेका धेरै देशहरुमा क्रियासिल रहेको झापाली समाज […]

सोमवार, माघ १०, २०७३

झापा। जङ्गली हात्तीको आक्रमणमा परी दक्षिणी झापाको भद्रपुर नगरपालिकामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–२ महेशपुर निवासी ४१ वर्षीया पालमाया लिम्बू रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी […]

सोमवार, माघ १०, २०७३

नेपालगन्ज । बाँके जिल्लाको नेपाल–भारत सीमानाका प्रयोग गरी रोजगारका लागि अवैधरुपमा भारत तथा खाडीमुलुक जाने महिला तथा बालबालिकाको सङ्ख्या यहाँ प्रत्येक वर्ष बढ्दै गएको छ । विगत एक वर्षको अवधिमा भारत र खाडीमुलुक गएर हराएका […]

आइतवार, माघ ९, २०७३

काठमाडौँ। विभिन्न उपकरणको प्रयोग गरी गैरकानुनी रूपमा मिटर बक्सको अङ्क घटाई विद्युत् चुहावट गर्ने कार्यमा संलग्न विद्युत् प्राधिकरणका पूर्व तथा बहालवाला कर्मचारी र व्यवसायी गरी १६ जनालाई आज प्रहरीले पक्राउ गरेको छ । विगत लामो […]

आइतवार, माघ ९, २०७३

दमक: पिकअप भ्यानको ठक्करबाट झापाको दमकमा मोटरसाइकल चालक इलाम, बाँझो – ३ का ३३ वर्षीय जयकुमार राईको मृत्यु भएको छ । दमक–३ स्थित भित्री सडकखण्डमा दमकबाट बेलडाँगीतर्फ जाँदै गरेको को ५ प ३७०२ नम्बरको भ्यानले […]

आइतवार, माघ ९, २०७३

खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले लागुऔषध (गाँजा) मुद्दामा एउटा व्यक्तिलाई पक्राउ गर्नुपर्नेमा अर्कैलाई पक्राउ गरी कारबाही गरेको थाहा पाएपछि अदालतले तत्काल छाड्न निर्देशन दिएको छ । गत पुस २४ गते पक्राउ परी कारबाही भोगिरहेका […]

आइतवार, माघ ९, २०७३

बिर्तामोड । झापाको बिर्तामोड–१ देवी पञ्चकन्या प्लटिङमा शनिवारबाट अफिफा हेल्थ क्लिनिकले सेवा शुरु गरेको छ । स्वास्थ्य क्लिनिक, पोलिक्लिनिक र डायग्नोष्टिक सेन्टरको अनुमति लिएर सेवा शुरु गरेको अफिफा हेल्थ क्लिनिकको इस्लामिक विधि अनुसार ‘दुआ’ वाचन […]

आइतवार, माघ ९, २०७३