Aamsanchar

समाचार

काठमाडौं। पुरातत्व विभागले स्वयम्भू महाचैत्य अगाडि रहेको प्रतापपुर मन्दिर भत्काएको छ । गत वर्षको भूकम्पका कारण सो मन्दिरको विभिन्न भाग चर्किएर ठूलो क्षति भई त्यसबाट जोखिम बढेपछि सो मन्दिर करिब पाँच महिनाको समयअवधिमा भत्काइएको हो […]

बुधवार, माघ ५, २०७३

खोटाङ, काम सकाउने म्याद नाघेको चार वर्षपछि खोटाङ र ओखलढुंगाको जयरामघाटस्थित दुधकोसी पुलको लट्ठा राख्न सुरु गरिएको छ । २०६८ साल असारसम्ममा पूरा गर्ने सर्तमा २०६६ साल भदौमा बिक्रम पाण्डेको हुलास इन्जिनियरिङ र दिवाकर गोल्छाको […]

बुधवार, माघ ५, २०७३

रामेछाप, जिल्ला प्रहरी कार्यालय रामेछापले झापाको लखनपुर–१ का विशाल खड्कालाई हत्या गरेको आरोपमा पक्राउ परेका दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तेहथुम पौठाक–४ डाँडागाउँका २६ वर्षे मनकुमार लिम्बु र रसुवाको सरनथली–३ की १८ […]

मङ्गलवार, माघ ४, २०७३

काठमाडौं, सरकारले गरिबीको सूचकाङ्कमा पिछडिएका थप तीन जिल्लाका बालबालिकालाई ‘बाल पोषण भत्ता’ वितरण गर्ने भएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको पञ्जीकरण विभागले स्थानीय निकायमार्फत अछाम, रौतहट र बझाङका सबै समुदायका बालकालिकालाई […]

मङ्गलवार, माघ ४, २०७३

बर्दिया । माघे संक्रान्तिको रमझमका भन्दै बर्दियामा एक युवतीको बलात्कार भएको छ । पाताभार–७ बस्ने २७ बर्षीय संजय चौधरीले आइतबार सोही ठाउँ बस्ने १६ बर्षीया युवतीलाई उनकै घरमा गएर जबरजस्ती करणी गरेको बताइएको छ । […]

सोमवार, माघ ३, २०७३

इटहरी। नेपाल विद्युत् प्राधिकरण इटहरी वितरण केन्द्रले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा महशुल नतिर्ने आठ सय ६५ ग्राहकको विद्युत् लाइन काटेर महसुलबापतको बक््यौता रु एक करोड १७ हजार ३८२ असुल गरेको छ । विद्युत् […]

सोमवार, माघ ३, २०७३

हेटौंडा : प्रहरीले १ सय २५ किलो गाजा सहित २ दुई जनालाई हेटौंडाबाट पक्राउ गरेको छ। मनहरीबाट वीरगञ्ज जाँदै गरेको एच आर सी ८०३७ नम्बरको भारतीय एलपी ग्यास ट्याङकरमा लुकाएको गाँजालाई प्रहरीले विषेश सुराकीको आधारमा […]

सोमवार, माघ ३, २०७३

पाँचथर । पाँचथरको हेंवाखोलामा हेंवा ‘ए’ जलविद्युत् आयोजना निर्माण गरेको पाँचथर पावर कम्पनी र असन्तुष्ट याङ्नाम–१ का स्थानीयवासी बीच सातबुँदे सहमति भएको छ । पाँचथर उद्योग वाणिज्य सङ्घको मध्यस्थतामा आइतबार सम्पन्न छलफलले उक्त सहमति गरेको […]

सोमवार, माघ ३, २०७३

काठमाडौं: लोक सेवा आयोगले विज्ञापन गरेको निजामती सेवामा राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत)मा मागेको सङ्ख्याभन्दा ५४ गुणाबढीले आवेदन फाराम भरेका छन् । आयोगले मागेको प्राविधिक र अप्राविधिकतर्फ शाखा अधिकृतको ९८० पदमा ५३ हजार ४१६ जनाले […]

सोमवार, माघ ३, २०७३

बिर्तामोड।  १९ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइरहेका बेला बिर्तामोडस्थित कञ्चनजंघा हस्पिटलले भूकम्प प्रतिरोधी क्षमताको भवन निर्माणलाई तीब्रता दिएको छ । बिर्तामोड–९ सैनिकमोड स्थित दुई विगाह क्षेत्रफल जग्गामा कञ्चनजंघा हस्पिटलले अहिले एक सय वेड क्षमताको […]

आइतवार, माघ २, २०७३