पथरी (मोरङ)। मोरङको बक्राहा खोला नियन्त्रणका लागि जनताको तटबन्ध कार्यक्रम सञ्चालनमा आएको छ । जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय विराटनगरका डिभिजन प्रमुुख देवनारायण साहका अनुसार बर्सेनि वर्षायाममा आउने बाढीका कारण जनताले समस्या भोगेपछि यसै वर्षदेखि […]
सुन्दै अचम्म लाग्ने, एउटा खतरनाक प्रवृत्ति चीनमा मौलाउदै गएको छ। चीनको विश्वविद्यालयमा अध्ययनरत छात्राहरूको नयाँ करतुतले अहिले चिनियाँ सरकारलाई पनि हैरान बनाएको छ। चिनियाँ मिडियाले हालै सार्वजनिक गरेको एउटा रिपोर्टमा चीनको विभिन्न विश्वविद्यालयमा अध्ययनरत […]
बुटवल । सर्पको डसाइबाट मृत्यु भएका भनिएका यहाँका एक व्यक्तिको दाहसंस्कार गर्न लाग्दा जिवित मानिसले जस्तै शरीरका अङ्ग चलाउन थालेपछि सबैलाई चकित पारेका छन् । रुपन्देहीको सैनामैना नगरपालिका–९ देउपारका जोखु चौधरीलाई शुक्रबार बेलुका घरमै सर्पले […]
[अब लाइसेन्स लिन उमेरको हद ] झापा । सवारी दुर्घटना बढ्नुको एउटा कारण कम उमेरका चालक पनि भएको पाइएपछि विद्यमान ऐन परिवर्तन गरी खासगरी सार्वजनिक सवारीसाधनको चालक अनुमतिपत्र पाउने उमेर बढाउने तयारी गरिएको अधिकारीहरुले बताएका […]
कञ्चनपुर। अढाइ वर्षदेखि बेपत्ता एकै घरका तीन बालबालिकालाई भारतीयले अवैध रुपमा धर्मपुत्र बनाएको रहस्य खुलेको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले बालबालिकाकी फुपू चनिया रानालाई कार्यालयमा बोलाएर सोधपुछ गरेपछि भारतको किच्छा र बरेलीमा धर्मपुत्रपुत्री बनाइएको […]
चितवन । सरकारी तथा आङ्गिक क्याम्पसमा पढाउने समयमा अन्य क्याम्पसमा पढाउन जाने प्राध्यापकमाथि कारबाही सुरु गरिएको छ । जिल्ला प्रशासनले एउटा सरकारी र पाँचवटा आङ्गिक क्याम्पसबाट कारबाही थालेको हो । प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले […]
झापा । यातायात व्यवस्था विभागले काठमाडौंबाट बिपी राजमार्ग हुँदै पूर्व जाने यात्रुवाहक सवारी साधनको नयाँ भाडादर निर्धारण गरेको छ। साउन २१ गतेको निर्णय अनुसार काठमाडौं– बनेपा– सिन्धुली बर्दिबास हुँदै पूर्व नेपालको विभिन्न स्थानमा चल्ने सवारी […]
भोजपुर। जिल्लाको उत्तरी क्षेत्रका स्थानीयवासीलाई सेवा दिन भनेर दिङ्लामा स्थापना गरिएको इलाका प्रशासन कार्यालय सेवाभन्दा सास्तीको केन्द्र बनेको छ । दिङ्लामा रहेको इलाका प्रशासन कार्यालयमा प्रमुख नबस्दा स्थानीयवासीले सास्ती बेहोर्नु परेको हो । दिङ्लामा रहेको […]
पोखरा । एकछिनको बोलीचाली र सुन्दर देख्दैमा विवाह गरिहाल्ने प्रवृत्ति गलत हुँदोरहेछ भन्ने शुक्रबार अपराह्न पोखराको चालिसेचोकमा भएको वीभत्स हत्याले पुष्टि गरेको छ। पाँच वर्षअघि छिनभरको भेटघाटमै स्याङ्जाको किचनाश गाविस–३ का २२ वर्षीय सञ्जीवबहादुर नेपाली […]
लन्डन । स्लोभाकियामा कार्यरत एक नेपालीको रेलकाे ठक्करले मृत्यु भएको छ । सिन्धुपाल्चोक घर भएका ३९ वर्षीय दावा लामा (गौतम) को गत आइतवार सेनेक शहरमा भएको दुर्घटनामा मृत्यु भएको गैरआवासीय नेपाली संघ जर्मनीका अध्यक्ष नवराज रोस्याराले […]