Aamsanchar

समाचार

भद्रपुर । झापाको विर्तामोड नगरपालिकाको भवन भाडामा लिई व्यापार सञ्चालन गर्ने घनश्याम अधिकारीको पसलबाट बुधबार बिहान ४ः३० मा सुरु भएको आगलागीमा करिब रु एक करोड ५१ लाख बराबरको धनसम्पत्ति जलेर खरानी भएको जिल्ला प्रहरी कार्यालयले […]

बिहिवार, भदौ २, २०७३

काठमाडौं । परापूर्वकालदेखि नै जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ । विभिन्न थरीका नौ गेडगुडीको टुसा  उमारी पुर्णिमाका दिन क्वाटी खाने गरिन्छ । शक्ति र स्वाद दुवै मिल्ने भएकाले पनि क्वाँटीको विशेषता छ । मास, […]

बिहिवार, भदौ २, २०७३

पोखरा ।  पोखराको सिमलचौरमा एक युवकले खुकुरी प्रहार गरी युवतीको हत्या गरेका छन्। बुधबार दिउँसो मृतक युवतीको कोठामै पुगेर युवकले खुकुरी प्रहार गरेको प्रहरीले जानकारी दिएको छ । युवतीको हत्यापछि युवक आफूले पनि विष सेवन गरेको […]

बुधवार, भदौ १, २०७३

मोरङ । कैंची प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा पथरी शनिश्चरे नगरपालिका–१० पिपलडाँडा बस्ने ४६ वर्षीय बिनोद परियारलाई प्रहरीले पक्राउ गरेको छ। परियारले सामान्य वादविवादमा ३७ वर्षीया श्रीमती कल्पना परियारलाईमंगलबार कपडा काट्ने कैंचीले टाउकोमा हानेका थिए। […]

बुधवार, भदौ १, २०७३

काठमाडौं, १ भदौं । सचिवले तलब भत्तावापत राज्यकोषबाट तलबरभत्तामा बुझ्ने ५१ हजार रुपैयाँ हो। यसबाहेक इन्धनमा मासिक एक सय लिटर पेट्रोलको सुविधा हुन्छ। अर्थसचिव लोकदर्शन रेग्मीको खान्कीमै योभन्दा बढी खर्च भएको हुनसक्छ। अर्थसचिवका लागि खान्की […]

बुधवार, भदौ १, २०७३

नरेन्द्र ढकाल, झापा । सरकारले कालोबजारी नियन्त्रण गर्न सम्बन्धित निकायलाई पटक–पटक निर्देशन दिए पनि प्रभावकारी बजार अनुगमन हुन नसक्दा सबै क्षेत्रमा कालोबजारी मौलाएको सर्वसाधारणले गुनासो गरेका छन । झापामा यो वर्ष धेरै पटक अनुगमन गरेको […]

बुधवार, भदौ १, २०७३

भोजपुर । शिक्षकले मानसिक तथा शारीरिक यातना दिएको भन्दै विद्यार्थीले विष सेवन गरेको आरोपमा शिक्षकलाई प्रहरीले पक्राउ गरेकोे छ । पञ्चकन्या निमावि सिद्धेश्वर–१, दाँवा, भोजपुरका शिक्षक इन्द्रवीर प्रधानलाई बालिकालाई मानसिक र शारीरिक यातना दिएको आरोपमा […]

बुधवार, भदौ १, २०७३

काठमाडौँ,। सरकारले नियमविपरीत सञ्चालन भएका विभिन्न सात उद्योग व्यवसायमा सिलबन्दी गरेको छ । आज आपूर्ति मन्त्रालय, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण मञ्च, खाद्य संस्थान नेपाल र राष्ट्रिय उपभोक्ता मञ्चले संयुक्तरुपमा गरेको अनुगमनबाट नियमविपरीत सञ्चालन […]

मङ्गलवार, साउन ३२, २०७३

सागर गौतम इलाम स्थित लक्ष्मीपुर – ५ मा रहेको कृष्ण माध्यामिक विद्यालय क्षेत्र आसपास पहिरो गएको कारण जोखिम बन्दै गएको छ । यो वर्ष लगातार वर्षा भइरहदा विद्यालय क्षेत्र आसपासको करिब ३ रोपनी जमिन पहिरोले […]

मङ्गलवार, साउन ३२, २०७३

काठमाडाँै । अग्रज पत्रकार इन्दुकान्त मिश्रको ९७ वर्षका उमेरमा छातीको निमोनियाका कारण आज बिहान निधन भएको छ । उपचारका क्रममा काठमाडाँैंको सीतापाइलास्थित शुभेच्छा अस्पतालमा ३.३० बजे निधन भएको हो । मिश्र लामो समयदेखि अस्वस्थ हुनुभएको […]

मङ्गलवार, साउन ३२, २०७३