Aamsanchar

समाचार

काठमाडौँ । फिल्म निर्माता रोज राणामाथि सोमबार साँझ काठमाडौँमा खुकुरी प्रहार भएको छ । मध्यबानेश्वरस्थित रत्नराज्य स्कुल अगाडि अपरिचित समूहले राणाामाथि खुकुरी प्रहार गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक प्रधुम्न कार्कीले जानकारी दिनुभयो । […]

मङ्गलवार, साउन ३२, २०७३

काठमाडौँ । फ्रान्सेली सरकारले विष्णुमती सपनतीर्थ मुहानदेखि बौद्ध स्तूपसम्म केबलकार निर्माणका लागि इच्छा प्रकट गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकसँग आज फ्रान्सेली राजदूत भेस कारमोनाले मन्त्रालयमा भेटी यस्तो इच्छा प्रकट गर्नुभएको हो […]

सोमवार, साउन ३१, २०७३

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले तीन महिनाभित्र सबै प्राथमिक स्वास्थ्य केन्द्र (पिएचसी)मा चिकित्सक पठाउने गरी गृहकार्य गरेको जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि गत साउन २० गते स्वास्थ्य मन्त्रालयलाई सबै पिएचसीमा चिकित्सक […]

सोमवार, साउन ३१, २०७३

ताप्लेजुङ। विश्वमै दूर्लभ मानिएको रेडपान्डा (हाब्रे) साकाहारी हो वा मांशाहारी भन्ने हालसम्म पहिचान भइनसकेकाले यसबारे अध्ययन थालिने भएको छ । रेडपान्डा साकाहारी वा मांसाहारी कुन समूहमा पर्छ भन्ने विषय पत्ता लगाउन अध्ययन थालिने भएको हो […]

सोमवार, साउन ३१, २०७३

काठमाडौं: काठमाडौंबाहिर अत्यावश्यक किट (रोग परीक्षण गर्ने सामग्री) को सुविधा नहुँदा ज्यान लिने गरी फैलिएको स्क्रव टाइफस परीक्षणमा कठिनाइ भएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्रै उक्त रोग परीक्षणका लागि किट उपलब्ध छ । […]

सोमवार, साउन ३१, २०७३

बिर्तामोड । बोक्सी आरोपमा एक ६० वर्षीया वृद्धालाई गाउँलेले लगातार कुटपिट गरेपछि उपचारका लागि उनलाई अस्पतालमा भर्ना गरिएको छ । जिल्लाको खरीहानी गाविस सिमराढी वडा नं.५ निवासी ६० वर्षिया वृद्धा जानकी देवी कापडलाई स्थानीयले एक […]

आइतवार, साउन ३०, २०७३

जाजरकोट। अरिङ्गालले टोक्दा जाजरकोटमा दुई बालबालिकाको मृत्यु भएको छ । भेरीमालिका– ७ खातीगाउँका नरोज पुनका छोरा ५ वर्षीय रिजन पुन र कलावती पुनकी छोरी तीन वर्षीया भावना पुनको मृत्यु भएको हो । बाँदरले मकै खाएर […]

आइतवार, साउन ३०, २०७३

काठमाडौँ ।  भूकम्पले क्षतिग्रस्त सिन्धुपाल्चोकस्थित गिरान्चौरवासीका लागि बस्ती निर्माण गरिरहेका हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को संस्थालाई ताइवानवासी नेपालीले आर्थिक सहयोग गरेका छन् । ‘नेपाल ताइवान एसोसिएसन’ नाम उक्त संस्थाले हालै गिरान्चौरको बस्ती […]

आइतवार, साउन ३०, २०७३

बिर्तामोड । साइबर अपराधबाट बच्ने तथा बचाउने उद्देश्यले बिर्तामोडमा विद्यार्थीलाई ‘साइबर सेक्यूरिटी’ बारे सचेतना प्रदान गरिएको छ । देवभूमि विद्यापीठ इङ्लिस स्कूल बिर्तामोडको आयोजनामा साइबर सेक्यूरिटी इन्टरनेशनल (सीएसआई)को प्राविधिक सहयोगमा सो विद्यालयका कक्षा ६ देखि १० […]

आइतवार, साउन ३०, २०७३

कञ्चनपुर। कञ्चनपुर सदरमुकाम महेन्द्रनगरको कभर्डहल क्षेत्रको माछा पोखरीमा भेटिएको लोपोन्मुख मगर गोहीको शुक्रबार राति उद्धार गरी शुक्लाफाँटा वन्यजन्तु आरक्षभित्रको बाबातालमा छाडिएको छ । आरक्षका कर्मचारी र नेपाली सेनाका जवानको प्रयासमा पोखरीबाट गोहीको उद्धार गरी आरक्षको […]

शनिवार, साउन २९, २०७३