Aamsanchar

समाचार

फलेवास (पर्वत) । निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोका कारण पर्वतका करिब ९९ घरपरिवार विस्थापित हुने खतरामा परेका छन् । असार पहिलो सातादेखि सुरु भएको मनसुन सक्रिय बनेसँगै जिल्लाको जनजीवन प्रभावित बनेको हो । हालसम्म […]

बुधवार, साउन २६, २०७३

नेपालगन्ज । प्रहरी आचरण अनुकूल काम नगर्ने बाँके जिल्लाका ४० प्रहरीलाई जिल्ला प्रहरी कार्यालय बाँकेले विभागीय कारबाही गरेको छ । सो कार्यालयका प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राईका अनुसार गत एक वर्षको अवधिमा प्रहरी सङ्गठनलाई बदनाम […]

मङ्गलवार, साउन २५, २०७३

उदयपुर । थोत्रो घर, मक्किएका बाँसका भाटाले बारबेर गरेपनि जताततै भ्वाङ, बाहिर छेउमा रहेको पुरानो खाट, त्यसमाथि दुवै हात बाँसको टाटीमा बाँधीएर बसेकी एक गर्भवती महिला । गर्भवती अवस्थामा नियमित व्यायाम, स्याहार सुसार र खानपीनमा […]

मङ्गलवार, साउन २५, २०७३

(दीपेन्द्र सापकोटा) काठमाडौँ । आइतबार राति ब्राजिलको रियो द जेनेरियोको एउटा पौडी पोखरीमा एउटा देश र खेलाडीको नाम बारम्बार लिइयो । खेलका क्रममा उद्घोषकले नाम लिएको त्यो देशको नाम नेपाल र ती खेलाडीको नाम थियो […]

मङ्गलवार, साउन २५, २०७३

ताप्लेजुङ । लिङ्खिम गाविसस्थित विजय निमाविमा अध्ययनरत एक छात्रा स्कुल जाने क्रममा खोलाले बगाएर बेपत्ता भएकी छन् । लिङ्खिम– ३ ओमबहादुर लिम्बूकी १४ वर्षीया छोरी अनिता आज बिहान स्कुल जाने क्रममा सोही गाविसमा पर्ने तावा […]

मङ्गलवार, साउन २५, २०७३

विर्तामोड । झापाको विर्तामोडस्थित एक इन्स्टिच्युटका स्टाफ नर्सका ३५ विद्यार्थीलाई फुड पोइजनिङ भएको छ । कञ्चनजंघा इन्स्टिच्युट अफ हेल्थ साइन्समा अध्ययनरत ती विद्यार्थीलाई मंगलबार बिहानको राति ३ बजेबाट अचानक एकसाथ बान्ता हुन थालेपछि फुड पोइजनिङ […]

मङ्गलवार, साउन २५, २०७३

इलाम । एकसाता अघि परेको वर्षाका कारण पहिरो जाँदा पूर्वी इलामको इरौटार र जिर्मले गाविसका नौ परिवार पूर्णरूपमा विस्थापित भएका छन् । जिर्मले–५ को ठूलो खोलाको पहिरोले छ परिवार विस्थापित भएका छन् । विस्थापित हुनेमा […]

मङ्गलवार, साउन २५, २०७३

काठमाडौं।  प्राकृतिक स्रोतसाधन संरक्षणमा सरकारी उदासिनताका कारण पछिल्लो दुई दशकमा तराई–मधेस तथा चुरे क्षेत्रमा ३२ हजार हेक्टर वन बिनास भएको छ । प्राकृतिक प्रकोप पीडितको व्यवस्थापन, सुकुम्बासी अतिक्रमण, सुरक्षा निकायका ब्यारेक निर्माण, गिटी–बालुवाको अनधिकृत उत्खनन्, […]

मङ्गलवार, साउन २५, २०७३

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरोले दुई नक्कली चिकित्सकलाई पक्राउ गरेको छ । ब्युरो, नेपाल मेडिकल काउन्सिल र उच्च माध्यमिक शिक्षा परिषद्द्वारा संयुक्त रुपमा गरिएको छानबिनपछि आइतबार उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा सर्लाही घर […]

सोमवार, साउन २४, २०७३

उर्लाबारी (मोरङ) । मोरङको विराटनगर–६ मा आज बिहान खुकुरी प्रहार गरी भाइले दाजुको हत्या गरेका छन् । सोही ठाउँका ३० वर्षीय वीरेन्द्र मुखियाले आज बिहान खुकुरी प्रहार गरी आफ्नै दाजु ४० वर्षीय सन्तोष मुखियाको हत्या […]

सोमवार, साउन २४, २०७३