बिर्तामोड। बैंकबाट रकम झिकेर बाहिरिँदै गरेका सर्वसाधारणलाई लुट्ने योजना बनाउँदा बनाउँदै इलाका प्रहरी कार्यालय बिर्तामोडले काउछोसहित तीन जना व्यक्तिलाई पक्राउ गरेको छ । बिर्तामोडस्थित माछापुच्छ्रे बैंकको अगाडिपट्टि ५ जनाको समूह बनाई सेवाग्राहीबाट रकम लुट्ने योजना […]
भरत शिवाकोटी [युएई] भोजपुरेहरुको युएईमा रहेको सामाजिक संस्था भोजपुर सेवा समाज युएईले गत आइतबार सो जिल्लामा रहेका अग्निपिडीत तथा एक क्यान्सर पिडितलाई आर्थिक साहायता उपलब्ध गराएको छ । भोजपुर सदरमुकाममा गत मंसिर ५ गते साँझ […]
काठमाडौँ। बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण नेपालको मौसममा खराबी आएको छ । पूर्वी भेगबाट प्रवेश गरेको उक्त वायुको प्रभावले खासगरी पूर्वी र मध्य भेगका पहाडी क्षेत्रमा बदली भएको मौसमविद् शान्ति कँडेलले राससलाई जानकारी […]
दमक । झापाको दमकमा नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकद्धारा संचालीत सर्प सङंग्रालयमा सर्पको अभाब भएको छ । सङग्रालयमा नेपालमा पाइने ८९ प्रजातिका सर्प मध्ये ५३ प्रजातिका सर्प राखिएका छन् । ती मध्ये ७ प्रजातिका बिशालु […]
ताप्लेजुङ। जिल्ला अदालत ताप्लेजुङले एक नाबालिकालाई जबर्जस्ती करणी गरेको अभियोग लागेका थुकिमा गाविसका बुद्धवीर चोङवाङलाई दोषी ठहर गर्दै दश वर्ष जेल सजाय सुनाएको छ । अदालतले दोषी ठहर गरेका थुकिमा गाविस– ४ का चोङवाङबाट पीडित […]
झापा, भुटानी शरणार्थी महिला मञ्चको २० औं साधारण सभाले शरणार्थी र स्थानीय महिला बिच सहकार्य अघि बढाउने निधो गरेको छ । दमकको बेलडाँगी शिविरमा बुधबार सम्पन्न साधारण सभाका वक्ताले पुनर्वासबाट शरणार्थीको संख्या घटदै गएकोले शरणार्थी […]
इटहरी। माइती नेपाल परामर्श तथा पुनःस्थापना गृह, इटहरीले नेपालको विभिन्न जिल्लाबाट महिला हिंसा तथा बेचबिखनको चपेटामा परेका तथा यौन हिंसाबाट प्रताडित बनाइएका चेलीको उद्धार गरी उनीहरुलाई घर परिवार र समुदायमा पुनःस्थापित गराउने कार्यमा विशेष जोड […]
भद्रपुर । झापाको जलथल–२ स्थित रणकालीन सामुदायिक वनमा दाउरा लिन गएकी सोही गाविस–३ निवासी ३२ वर्षीया अनिता मेचेको हत्या आरोपमा पक्राउ परेका तीनजनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । मङ्सिर २७ गते दिनको ४ बजे […]
काठमाडौंः झन्डै एक महिना अघि सुडानमा अपहरणमा परेका दुई नेपाली अपहरण मुक्त भएका छन् । द्वन्द्वग्रस्त मुलुक सुडानस्थित संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चयुक्तको कार्यालयका कर्मचारी नेपाली नागरिकद्वय सरुन प्रधान र रमेश कार्की अपहरण मुक्त भएका हुन् […]
दोलखा, जिल्ला स्वास्थ्य कार्यालय दोलखाका अनुसार रेविज रोगका कारण दोलखाको लामावगर गाविसकी सरिता तामाङको ज्यान गएको छ । योसँगै रेविजका कारण मुत्यु हुनेको सङ्ख्या दोलखामा तीन पुगेको छ । कार्यालयका अनुसार पुस महिनाको पहिलो सातामा […]