कालिकोट, कालिकोटमा ८ सय २४ बालबालिका कुपोषित भएका छन् । जस मध्ये ३ सय १ बालबालिकालाई कडा शिघ्र कुपोषण भएकोे भेटिएको छ । ५ सय २३ बालबालिकामा मध्यम शिघ्र कुपोषण छ । कुपोषणको दर बढी […]
काठमाडौं, नौ कक्षा पास गरेका तर आफूलाई डाक्टर भएको भन्दै ठग्ने एक जना प्रहरीको फन्दामा परेका छन् । पाटन अस्पताल र नेपाल मेडिकल कलेज जोरपाटीमा आफू डाक्टर भएको, बेलायतको पिआर पाएको भन्दै बेलायत पठाइदिने भनेर […]
काठमाडौं : संशोधित सवारी तथा यातायात व्यवस्था नियमावली लागू भएपछि प्रभावित भएको सवारी चालक अनुमतिपत्र लिने प्रक्रिया अझै सुचारु हुन सकेको छैन । संशोधित नियमअनुसार सवारी चालक अनुमतिपत्र लिन चाहनेले एक पटक लिखित परीक्षा उत्तीर्ण […]
मोरङ । मोरङको विराटनगर–६ का १९ वर्षीय अङ्कित दाहालको हत्या गर्ने पाँचजनालाई सोमबार जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला न्यायाधीश प्रकाश राउतको इजलासले घटनामा संलग्न पाँचै जनालाई थुनामा राखेर […]
जाजरकोट। जाजरकोटका ग्रामीण क्षेत्रका दलित समुदायका स्थानीयबासीले आफू आफूबीच विभेद गर्ने गरेको पाइएको छ । विकले दमाईं, सार्कीलाई पानी छुन नदिने, घरको ढोकाभित्र छिर्न नदिने, छोएको खाना नखाने लगायतका विभेद अझै कायम रहेको खुलासा भएको […]
भरत शिवाकोटी (युएई) प्रवासी धनकुटा समाज युएई ले ११ नोभेम्बर २०१६ का दिन दशैं, दिपावली तथा छठ पर्वको अवसरमा दुवईको जाविल पार्कमा शुभकामना आदानप्रदान तथा बृहत बनभोज कार्यक्रम सम्पन्न गरेको छ । नेपालको पूर्वी जिल्ला […]
झापा । परिवार नियोजनका लागि प्रयोग हुने अस्थायी निरोधक औषधिजन्य सामग्री सुनौलो चक्की, निलोकन वाइट, गुलाब चक्कीको अभाव भएको छ । झापामा उक्त चक्कीहरुको अभाव रहेको झापाका विभिन्न क्लिनीकहरुले बताएका छन् । सुनौलो चक्की र […]
दमक। झापको सरकारी दमक अस्पतालमा आइतवारदेखि डेंगु ज्वरो आएका बिरामीको रगत परिक्षणको ब्यवस्था मिलाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बिरुद्ध स्थानीय सरोकारवालाहरु आक्रोशित भएपछि ल्यावको शुरुवात भएको हो । ल्यावको उपकरण र स्वास्थ्यकर्मी हुदा पनि […]
काठमाडौं: त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी बिशेषज्ञ प्रा.डा. गोविन्द केसीले १० औँ पटक आमरण अनसन सुरु गरेका छन् । आइतबार साँझ डा. केसी चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को डिन वरिष्ठताका आधारमा नियुक्त हुनुपर्ने लगायतका मागसहित […]
काठमाडौँ । संयुक्त राष्ट्र सङ्घको शान्ति तथा निशस्त्रीकरण एसिया कार्यालय नेपालमा पुनःस्थापना हुने भएको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले शान्ति तथा निशस्त्रीकरण एसिया कार्यालय काठमाडौँमा पुनःस्थापना गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री एवम् […]