Aamsanchar

समाचार

४ साउन । बारको बेलदारीस्थित प्रहरीचौकीका प्रमुख प्रहरी सहायक निरीक्षक जुगेश्वर यादवलाई रक्सी खान नेपाल आएका भारतीयहरुले कुटपिट गरेका छन् । बाराको सीमावर्ती भारतीय गाउँ कोइलगाँवाबाट रक्सी आन आएका भारतीयहरुले प्रहरी सहायक निरीक्षक यादवलाई कुटपिट […]

मङ्गलवार, साउन ४, २०७३

ताप्लेजुङ । पूर्वी हिमामली जिल्ला ताप्लेजुङमा पहिरोमा फसेका सर्वसाधारणको लामो प्रयास पछि उद्धार गरिएको छ । शनिवार विहानको वर्षापछिको पहिरोले ताप्लेजुङको तापेथोकमा अलपत्र परेकाहरुको उद्धार गरिएको हो ।   तापेथोक प्रहरी चौकिका असई प्रदिप राईको […]

सोमवार, साउन ३, २०७३

(नरेन्द्र ढकाल) झापा । मेची अञ्चल यातायात कार्यालय झापामा वर्षेनी २० हजार नयाँ सवारी थपिए पनि सडकको अवस्था उस्तै हुदाँ दुर्घटना बढ्दै गएको ट्राफिक प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापामा प्रमुख ढुण्डीराज […]

सोमवार, साउन ३, २०७३

ताप्लेजुङ । ताप्लेजुङको तापेथोक गाविसस्थित घैयाबारी भिरबाट पहिरो झरेपछि भाग्ने क्रममा एक महिला बेपत्ता भएकी छन् ।   घरमाथिबाट आएको पहिरोबाट बच्नका लागि भाग्ने क्रममा तापेथोक आठ निवासी २८ वर्षीया मनिता राई बेपत्ता भएको स्थानीयवासी […]

आइतवार, साउन २, २०७३

काठमाडौँ । सशस्त्र प्रहरी बलको संशोधित नियमावलीले सशस्त्र प्रहरी निरीक्षकदेखि एआईजीपीसम्म बढुवाका लागि अनिवार्य रूपमा विभिन्न तालिम कोर्ष पूरा गर्नुपर्ने व्यवस्था गरेको छ । सो व्यवस्थासँगै वरिष्ठता, कार्यदक्षता, क्षमता र पुरस्कारसँगै सोर्सफोर्सका आधारमा बढुवा हुने […]

आइतवार, साउन २, २०७३

काठमाडौँ। ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल मिर्गौला प्रत्यारोषण सेवा विस्तार गरेको छ । काठमाडौँमा निजी अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्ने ग्राण्डी पहिलो अस्पताल हो ।   यहाँ शुक्रबार पत्रकार सम्मलेन गर्दै अस्पतालका डाइरेक्टर डा चक्रराज पाण्डे अस्पतालमा गत […]

शनिवार, साउन १, २०७३

चौतारा। भोटेकोसी नदीमा असार २१ गते राति आएको बाढीले सिन्धुपाल्चोकको तातोपानी गाविस लगायत छ गाविसका बासिन्दाको जीवन दिनप्रतिदिन कष्टकर बन्दै गएको छ । नदी कटानले तातोपानी गाविसमा पक्की घर बगाउने क्रम नरोकिएको र सहज रुपमा […]

शनिवार, साउन १, २०७३

तुलसीपुर (दाङ)। विद्युत्को पोल गाड्ने क्रममा शनिबार साँझ लालमटिया गाविस–७ बराहखुटीमा करेन्ट लागेर गम्भीर घाइते भएका पाँच मजदुरमध्ये एक जनाको आज उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृत्यु हुनेमा लालमटिया […]

शुक्रवार, असार ३१, २०७३

भोजपुर। भोजपुरमा मनकामना जातको मकै लोकप्रिय बन्दै गएको छ । भोजपुरका करिब सबैजसो कृषकले मनकामना जातको सेतो मकै लगाउने गरेको जिल्ला कृषि विकास कार्यालय भोजपुरले जनाएको छ । मनकामना–३ जातको मकैको बीउ भोजपुरमै उत्पादन भइरहेको […]

शुक्रवार, असार ३१, २०७३

काठमाडौँ । सरकारले एक वर्षअघि ‘राष्ट्रिय युवा नीति–२०७२’ र ‘युथ भिजन–२०२५’ स्वीकृत गरेको भएपनि अहिलेसम्म ती नीति कार्यान्वयन हुन सकेका छैनन् । युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा यहाँ आज भएको एक अन्तक्र्रियामा मन्त्रालयका तर्फबाट कार्यपत्र […]

बिहिवार, असार ३०, २०७३