Aamsanchar

समाचार

पथरी (मोरङ) । मिर्गाैलाको रोगबाट पीडित मोरङको पथरी शनिश्चरे–८ की सीता श्रेष्ठले उपचारमा सहयोग गरिदिन सबैमा याचना गर्नुभएको छ । अट्ठाइस वर्षीया श्रेष्ठले उपचारमा आर्थिक अभाव भएको भन्दै सहयोगका लागि याचना गर्नुभएको हो । सात […]

शुक्रवार, असार १७, २०७३

सङ्खुवासभा । सङ्खुवासभा जिल्लामा रहेको ४.७ मेगावाटको जलविद्युत् अपर पिलुवा खोला जलविद्युत् आयोजना २ वर्षभित्र वन्ने भएको छ । उक्त आयोजना सञ्चालनका लागि नेपाल बङ्गलादेश बैंकको लगानी हुने भएको हो । आयोजना प्रबन्धक मेन्छेयम हाइड्रोपावर […]

बिहिवार, असार १६, २०७३

कञ्चनपुर  । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–१० का महिलाले आज एक यौनकर्मी महिलालाई नियन्त्रणमा लिई प्रहरीमा बुझाएका छन् । चालीस वर्षिया ती महिलाको अवैध यौन क्रियाकलापका कारण समाजको वातावरण बिग्रिएको भन्दै स्थानीय महिलाले नियन्त्रणमा लिई इप्रका […]

बिहिवार, असार १६, २०७३

इलाम  । जिल्लामा आजदेखि सामाजिक सुरक्षा स्वास्थ्य विकास कार्यक्रम (स्वास्थ्य बिमा) आजदेखि सुरू भएको छ । जिल्ला स्वास्थ्य सुरक्षा संयोजन समितिका अनुसार असारमा स्वास्थ्य बिमा गरेका नागरिकले भदौबाट सेवा पाउने छन् । सामाजिक स्वास्थ्य विकास […]

बुधवार, असार १५, २०७३

दाङ । दाङमा १३ वर्षीय बालिका आफ्ना हजुरबुबाको किरिया बसेकी छिन् । घोराही नगरपालिका–६ गिठेपानी निवासी १३ वर्षीया विन्दु नेपाली आफ्नो हजुरबुबाको किरिया बसिरहेकी छिन् । उनका हजुरबुबा प्रेमबहादुर नेपालीको यही असार १२ गते आइतबारको […]

बुधवार, असार १५, २०७३

सरोज ढुङ्गाना, काठमाडौँ।  कुनै लक्षणबिना नै देखा पर्ने बाथरोग नेपालमा दिनप्रतिदिन बढ्दै गइरहेको छ । चिकित्सकका अनुसार शरीरको रोग प्रतिरोधात्मक शक्तिले आफ्नै शरीरलाई असर गर्न थालेपछि बाथ रोग देखा पर्ने गर्छ ।  वरिष्ठ बाथरोग विशेषज्ञ […]

मङ्गलवार, असार १४, २०७३

काठमाडौँ । सर्वोच्च अदालतले नक्कली शैक्षिक प्रमाणपत्रका आरोपमा पक्राउ परेका १० चिकित्सकले दायर गरेको रिट निवेदन खारेज गरेको छ । कामु प्रधानन्यायाधीश सुशीला कार्की र गोविन्दकुमार उपाध्यायको संयुक्त इजलासले नक्कली शैक्षिक प्रमाणपत्रका आरोपमा पक्राउ परेका […]

सोमवार, असार १३, २०७३

बिर्तामोड । झापाको बिर्तामोड–१ रामचोकमा आइतबार सााझ भएको दुर्घटनामा दुई व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा धरमपुर–६ का ३१ वर्षीय राजु आचार्य र बिर्तामोड–२ का ३३ वर्षीय पुकार गिरी रहेका छन् । उनीहरु […]

सोमवार, असार १३, २०७३

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भूकम्प प्रभावित क्षेत्रका समुदायलाई एकमुस्ट दुई लाख रुपैयाँ उपलव्ध गराउन माग गर्दै गरेको संसद अवरोध अघिल्लो सरकारले दातासँग गरेको सहमतिविपरीत रहेको पाइएको छ । सुशील कोइराला नेतृत्वको तत्कालीन […]

सोमवार, असार १३, २०७३

पथरी (मोरङ) । शरीर जलेर उहाँ पूरै असक्त हुनुहुन्छ । मुस्किलले हिँडडुल गर्नुहुन्छ । घाँटीदेखि कम्मरसम्म डढेर कालै भएको छ । चिकित्सकले उहाँलाई प्लास्टिक सर्जरी गर्न सल्लाह दिएका छन् । तर, रकम अभावले घरमै थलिएर […]

आइतवार, असार १२, २०७३