सुरुङ्गा(झापा) । आफूलाई प्रहरीको घुमुवा भएको बताउदै जिल्ला प्रहरी कार्यालय झापाको नाममा सर्व साधारणबाट रकम उठाउएको आरोपमा झापामा मंगलवार एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा चकचकी – १ निवासी २८ वर्षीय जाफर आलम […]
सुरुङ्गा (झापा)। राष्ट्रिय समाचार समितिका मेची अञ्चल पूर्वप्रमुख अमृतलाल श्रेष्ठ अस्वस्थ हुनुभएको छ । उहाँको दुवै मिर्गाैलाले काम गर्न छाडेपछि उहाँ एक महिनादेखि गम्भीर बिरामी पर्नुभएको छ । विसं २०४२ देखि राससमा प्रवेश गर्नुभएका उहाँ […]
बिर्तामोड, । झापाली समाज अष्ट्रेलियाले गत बर्षायाममा बाढीमा परी ज्यान गुमाएका झापाका ९ जना मृतकको परिवारको लागि साढे तीन लाख रुपैयाँ राहत सहयोग हस्तान्तरण गरेको छ । समाजका संस्थापक अध्यक्ष एवम् संरक्षक दिनेशकुमार पोखरेलले […]
झापा। इलाका प्रहरी कार्यालय बिर्तामोडले सोमवार राति जुखा खेलिरहेको अवस्थामा सात जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरी निरीक्षक मधुकुमार थापा नेतृत्वको प्रहरी टोलीले बिर्तामोडबाट उनीहरुलाई जुवाको खालबाटै नगद ६१ हजार ९ सय ५५ रुपैयाँ […]
झापा। झापाको बिर्तामोड नगरपालिका–९ मा रहेको अनारमनी पब्लिक क्याम्पसका बिद्यार्थीले अब कम्प्यूटर मल्टिमिडिया (प्रोजेक्टर) मार्फत अध्ययन गर्न पाउने भएका छन् । झापा बिर्तामोडका ५ दाताले विद्यालयलाई चार थान कम्प्यूटर र एक थान प्रोजेक्टर प्रदान गरेसंगै […]
झापा, जङ्गली हात्तीको आक्रमणबाट झापाको पूर्वोत्तर गाबिस बाहुनडाँगीमा आज बिहान एक वृद्धको मृत्यु भएको छ। बाहुनडाँगी-२ को चियाबगानमा घाँस काट्दै गरेका स्थानीय ६० वर्षीय मनोहरी ढुंगेलको बिहान साढे सात बजे जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको […]
जनकपुरधाम, आस्थाको महापर्व छठअन्तर्गत व्रतालुले आज यहाँ उदाउँदो सूर्यलाई अर्घ दिइ पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि सुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजाअर्चना गरी […]
बाबियाचौर । धौलागिरि आधार शिविर क्षेत्रबाट हराएका एक पर्यटकको खोजीमा हेलिकप्टर परिचालन गरिएको छ । म्याग्दीको मुदी गाविसमा पर्ने इटली क्याम्पबाट आधार शिविरतर्फ फर्कने क्रममा गत जेठमा हराएका नेदरल्यान्ड्सका ३५ वर्षीय क्रिस्टन विल्सनको खोजी गर्न […]
काठमाडौँ । हरेक नेपालीको थाप्लोमा अहिले रु १९ हजार वैदेशिक ऋण रहेको छ । विसं २०४६ मा प्रतिव्यक्ति रु छ हजार वैदेशिक ऋण भएकामा अहिले तेब्बर बढी भार थोपरिएको छ । पुरानो शक्ति अभियान नेपालले […]
झापा । नेपाली मालवाहक कन्टेनरहरुको मुख्य बाटो भारतको कोलकाता बन्दरगाहबाट झन्डै एक महिनादेखि सामान ढुवानी हुन नसकेपछि नेपाली व्यापारीहरुले व्यापार घाटा बढ्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। सवारी आवागमन अवरुद्ध हुने भन्दै दिउँसो कोलकाता […]