Aamsanchar

समाचार

पोखरा।  गण्डकी प्रदेश सरकारले स्थानीय तह र समुदायसँगको सहकार्यमा अन्तराष्ट्रियस्तरको बहुसांस्कृतिक ग्राम निर्माणको अवधारणा अघि बढाएको छ । प्रदेशमा रहेका बहुपहिचायनयुक्त संस्कृतिको गरिमा र महत्वलाई दृष्टिगत गरी त्यसको संरक्षण र सम्वद्र्धन गर्न यस्तो अवधारणा ल्याइएको […]

सोमवार, साउन २१, २०७५

ललितपुर।  जिल्लाका विभिन्न स्थानमा रहेका सार्वजनिक गुठीका नाममा रहेको जग्गाको खोजी शुरु भएको छ । गुठीका सम्पत्ति कति छ, भन्ने समेत यकिन नभएपछि खोजी शुरु भएको गुठी संस्थान ललितपुर शाखाका प्रमुख शैलेन्द्र पौडेलले बताउनुभयो । […]

सोमवार, साउन २१, २०७५

राजविराज।  राजविराज नगरपालिकाले न्याय सम्पादन कार्यलाई प्रभावकारी ढंगले अघि बढाउने उद्देश्यले न्यायिक इजलास भवन निर्माण गरेको छ । नवनिर्मित भवनको उच्च अदालत जनकपुर राजविराज इजलासका मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठले उद्घाटन गर्नुभयो । मेलमिलापबाट मुद्दाको चाप […]

सोमवार, साउन २१, २०७५

पौवाघरमा साँस्कृतिक सङ्ग्रहालय 2018-08-06 15:40 –नरबहादुर रिजाल दैलेख, २१ साउन (रासस) ः दुल्लु नगरपालिकामा झण्डै दुई सय वर्ष पुरानो पौवाघरमा साँस्कृतिक सङ्ग्रहालय स्थापना गरिएको छ । नगरपालिका– ८ पादुकास्थित पौवा दरबारमा सङ्ग्रहालय निर्माण गरिएको हो […]

सोमवार, साउन २१, २०७५

काठमाडौँ।  प्रतिनिधिसभाले सार्वजनिक सुरक्षा तेस्रो संशोधन विधेयक २०७५ दवाफार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । यसअघि गृहमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उक्त प्रस्ताव प्रस्तुत गर्नुभएको […]

सोमवार, साउन २१, २०७५

काठमाडौँ।  प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले ससदीय सुनुवाइ समितिबाट शुक्रबार भएको निर्णय अस्वीकार गर्ने घोषणा गरेको छ । प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भै नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले विनाआधार प्रस्तावित प्रधानन्यायाधीशलाई अयोग्य घोषणा गर्ने निर्णय भएको […]

सोमवार, साउन २१, २०७५

काठमाडौँ।  धितोपत्र बजारमा केही कम्पनीका शेयर आधारभूत मूल्यको आसपासमा रहँदा जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीका शेयर घटे पनि बजारको शाख राखिरहेको छ । नेपाल स्टक एक्सचेञ्जमा सातवटा जीवन बीमा कम्पनी र १५ वटा […]

सोमवार, साउन २१, २०७५

बाँके।  एक वर्षअघि श्रीमतीको हत्या गरी इलाका प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका मोहम्मद अस्ताव बेडुवाका सन्तानको बिचल्ली भएको छ । कोहलपुर नगरपालिका–४ बेलनपुरका २९ वर्षीय बेडुवाले विसं २०७३ असारमा २७ वर्षीया श्रीमती फल्सुनदेवीको हत्या गरेर सजाय […]

सोमवार, साउन २१, २०७५

लहान।  केही वर्षअघिसम्म अत्यधिक विद्युत् चुहावट हुँदै आएको सिरहाको मिर्चैया क्षेत्रमा यसवर्ष चुहावट शून्य दशमलव ४५ प्रतिशतमा झरेको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र मिर्चैयाका प्रमुख शिवराम यादवका अनुसार चुहावट नियन्त्रण अभियान सञ्चालन गरेपछि […]

सोमवार, साउन २१, २०७५

काठमाडौं। राजधानीको काँडाघारीबाट आइतबार राती अपहरणमा परेका ११ वर्षका बालक निशान खड्काको हत्या गरिएको छ । उनको शव भक्तपुरको एक घरबाट बरामद भएको छ । प्रारम्भिक जाँचमा उनको घाँटी थिचेर हत्या गरेको देखिएको प्रहरीले जनाएको […]

सोमवार, साउन २१, २०७५